खेलकुद

  • म्यानचेष्टर सिटी र रियल मड्रिड अगष्ट ७ मा भिड्दै

    म्यानचेष्टर सिटी र रियल मड्रिड अगष्ट ७ मा भिड्दै

    एजेन्सी- युरोपियन च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटी र रियल मड्रिडबीच अन्तिम १६ को दोस्रो लेग अगष्ट पहिलो साता गर्ने तयारी भइरहेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस कोभिड–१९ का कारण मार्च दोस्रो साता फुटबलका खेलहरु स्थगित गरिएका थिए । युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफले च्याम्पियन्स लिग र युरोपा लिगको यस सिजन बाँकी रहेका खेलहरु सम्पन्न […]

    शनिबार, जेष्ठ ३, २०७७
  • बेल्जियमको क्लब ब्रुग लिग च्याम्पियन घोषीत

    बेल्जियमको क्लब ब्रुग लिग च्याम्पियन घोषीत

    एजेन्सी । क्लब ब्रुगलाई बेल्जियमको लिग च्याम्पियन घोषणा गरिएको छ । महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण अबरुद्ध लिग रद्ध गर्दै क्लब ब्रुगलाई लिग च्याम्पियन घोषणा गरिएको हो । क्लब ब्रुगले लिगमा १५ अंकको अग्रता लिएको थियो । दोस्रो स्थानका जेन्ट भन्दा क्लब ब्रुगको फराकिलो अन्तरको अग्रता छ । सिजन अबरुद्ध बन्नु अघि लिगमा मात्र […]

    शनिबार, जेष्ठ ३, २०७७
  • आईओसीले ल्यायो ८ सय मिलियन अमेरिकी डलरको आर्थिक प्याकेज

    आईओसीले ल्यायो ८ सय मिलियन अमेरिकी डलरको आर्थिक प्याकेज

    एजेन्सी- अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले टोकियो ओलम्पिक एक वर्ष पछि थकेलिएपछि त्यसका लागि ८ सय मिलियन अमेरिकी डलर बराबरको आर्थिक प्याकेज ल्याएको छ । नोबेल कोरोना भाइरस (कोभिड १९) का कारण यो वर्ष हुने तय भएको टोकियो ओलम्पिक २०२१ सम्मका लागि सरेपछि आयोजक जापानले आर्थिक रुपमा भार पर्ने बताउँदै आएको थियो । आयोजकको समस्यालाई […]

    शुक्रबार, जेष्ठ २, २०७७
  • फिफाको ‘द बेष्ट अवार्ड’ रद्ध

    फिफाको ‘द बेष्ट अवार्ड’ रद्ध

    काठमाडौं । फिफाले यस बर्षको ‘द बेष्ट अवार्ड’ रद्ध गर्ने निर्णय गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यस बर्षको प्रदान गर्ने ‘द बेष्ट अवार्ड’ कार्यक्रम रद्ध गरेको छ । यस बर्षको अवार्ड कार्यक्रम सेप्टेम्बरमा ईटालीको मिलानमा तय गरिएको थियो । स्पेनिस पत्रिका मार्काका अनुसार महामारीको रुपमा फैलिएको कोरोना भाईरसको प्रकोपले कार्यक्रम गर्न नसकिने […]

    बिहिबार, जेष्ठ १, २०७७
  • बेलायतमा जुनसम्म कुनै पनि खेलकुदका गतिविधि नगर्न निर्देशन

    बेलायतमा जुनसम्म कुनै पनि खेलकुदका गतिविधि नगर्न निर्देशन

    एजेन्सी- कोरोना भाइरसको संक्रमणका कारण बेलायतमा दुई महिनादेखि रोकिएका खेलकुदका गतिविधि जुन महिनासम्म नहुने भएका छन् । प्रिमियर लिगदेखि व्यवसायिक लिगहरु शूरु गर्ने बारे बहस भइरहँदा बेलायत सरकारले जुनसम्म कुनै पनि खेल गतिविधि नगर्न निर्देशन दिएको हो । बेलायत सरकारले ५० पेज लामो लकडाउनलाई व्यवस्थापन गर्ने बारे तयार पारेको निर्देशीकामा जुन १ अगाडि खेल गतिविधि […]

    मङ्लबार, बैशाख ३०, २०७७
  • स्पेनिस क्लवका पाँच खेलाडीमा कोरोना संक्रमण

    स्पेनिस क्लवका पाँच खेलाडीमा कोरोना संक्रमण

    काठमाडाैं। स्पेनिस ला लिगा फुटबलको शीर्ष दुई डिभिजनको लिगका पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो परीक्षणमा संक्रमण देखिएका पाँचै खेलाडीमा संक्रमणको कुनै लक्षण देखिएको थिएन । संक्रमित खेलाडीहरुलाई आइसोलेसनमा राखिएको र लगातार दुई परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि मात्रै प्रशिक्षणमा फर्किन पाउने जनाइएको छ । पछिल्लो समय ला लिगाका खेलाडीको परीक्षणलाई तीब्रता दिएको […]

    सोमवार, बैशाख २९, २०७७
  • ब्राइटनका अर्का खेलाडीमा पनि कोरोना संक्रमण

    ब्राइटनका अर्का खेलाडीमा पनि कोरोना संक्रमण

    एजेन्सी- इंग्लिस क्लब ब्राइटनका थप एक खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ । ब्राइटनका प्रमुख कार्यकारी पाउल बार्बरले एक खेलाडीमा संक्रमण देखिएको पुष्टि गरेका छन् । क्लबले खेलाडीको नाम भने गोप्य राखेको छ । कोरोनाको संक्रमण देखिने उनी तेस्रो खेलाडी हुन् । यस अघि दुई खेलाडीमा पनि कोरोना देखिएको थियो । शनिबार गरिएको परिक्षणमा उनलाई […]

    आइतवार, बैशाख २८, २०७७
  • रियल बेटिसका थप तिन खेलाडीमा कोरोना संक्रमण

    रियल बेटिसका थप तिन खेलाडीमा कोरोना संक्रमण

    कोरोनाका कारण स्थगित रहेको ला लिगा सुचारु गर्ने योजना भइरहेका बेला एकपछि अर्को गरि क्लवका खेलाडीमा यसको संक्रमण देखिएको हो ।

    आइतवार, बैशाख २८, २०७७
  • कोरोना महामारीकाबीच के लिग वानको नयाँ सिजन सुरु

    कोरोना महामारीकाबीच के लिग वानको नयाँ सिजन सुरु

    जेन्जु स्टेडियममा सुरु भएको सिजनको पहिलो खेलमा जेनबक मोटर्सले जित निकालेको छ ।

    शनिबार, बैशाख २७, २०७७
  • बुन्डेसलिगा मे १५ बाट पुनः शुरु हुने

    बुन्डेसलिगा मे १५ बाट पुनः शुरु हुने

    काठमाडौं। जर्मनको फुटबल लिग बुन्डेसलिगाका शीर्ष दुई डिभिजन लिग मे १५ बाट पुनः शुरु हुने भएका छन् । जर्मन फुटबल लिग (डिएफएल) ले बुन्डेसलिगाका ३६ वटै क्लबलाई लिग सुचारु हुने जानकारी गराइसकेको छ । नोबेल कोरोना भाइरसका कारण लिगको बीचैमा रोकिएको थियो । तर, कोरोनाको जोखिमकै बीच जर्मन सरकारले सुरक्षितसाथ लिग शुरु गर्न डिएफएललाई निर्देशन […]

    शुक्रबार, बैशाख २६, २०७७