खेलकुद

  • इटालीबाट फर्किएपछि रोनाल्डो क्वारेन्टाइनमा

    इटालीबाट फर्किएपछि रोनाल्डो क्वारेन्टाइनमा

    कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजगर गर्दै पोर्चुगलबाट हालै इटाली फर्किएका उनी दुई हप्ताका लागि क्वारेन्टाइनमा बसेका हुन् ।

    बुधबार, बैशाख २४, २०७७
  • इटालियन सिरी ए अझै अनिश्चित

    इटालियन सिरी ए अझै अनिश्चित

    ईटालीका खेलकुद मन्त्री विन्सेन्जो स्पादाफोराले सिरि एको बाँकी सिजन पुन सुरु हुने बिषयमा कुरा गर्न हतार हुने बताएका छन् ।

    सोमवार, बैशाख २२, २०७७
  • अमेरिकी महिला खेलाडीको ‘इक्वायल पे’ को मुद्दा अदालतद्वारा खारेज

    अमेरिकी महिला खेलाडीको ‘इक्वायल पे’ को मुद्दा अदालतद्वारा खारेज

    काठमाडौं– संयुक्त राज्य अमेरिकाको राष्ट्रिय महिला खेलाडीको समान तलब (इक्वायल पे) को मुद्दालाई अदालतले खारेज गरिदिएको छ । राष्ट्रिय टोलीका महिला खेलाडीले पुरुष खेलाडी सरह महिला खेलाडीले पनि तलब पाउनु पर्ने माग गर्दै अदालत पुगेका खेलाडीको दाबी न्यायाधीशले अस्वीकार गरेका हुन् । २८ जना खेलाडीले गएको वर्ष अगस्टमा युएस सोकर फेडेरेसन (युएसएसएफ) लाई विपक्षी बनाउँदै […]

    आइतवार, बैशाख २१, २०७७
  • जर्मनको शीर्ष डिभिजनको लिग अनिश्चित

    जर्मनको शीर्ष डिभिजनको लिग अनिश्चित

    काठमाडौ । सिजनको बाँकी खेल सुरुवात गर्ने तयारी गरिएको जर्मनको शीर्ष डिभिजनको लिग अनिश्चित बन्ने देखिएको छ । अभ्यासको क्रममा क्लबका तीन जना स्टाफमा कोरोनाको संक्रमण देखिएपछि बुन्डेशलिगा पुन सुरु हुनेमा आशंका उत्पन्न भएको हो । जर्मनको शीर्ष डिभिजनको क्लब कोलोनका तीन जना स्टाफमा अभ्यासको दौरान कोरोनाको संक्रमण देखिएको हो । स्टाफमा सक्रमण देखिएपनि क्लबले […]

    शनिबार, बैशाख २०, २०७७
  • स्थगित सम्पूर्ण फुटबल लिग रद्ध गर्न फिफा प्रमुखको आग्रह

    स्थगित सम्पूर्ण फुटबल लिग रद्ध गर्न फिफा प्रमुखको आग्रह

    कोरोनाको महामारीका कारण तत्काल लिग सुचारु गर्न कठिन रहेको बताउँदै मिचेलले लिग रद्द गरेर नयाँ सिजनको योजना बनाउनुपर्ने बताएका हुन ।

    बुधबार, बैशाख १७, २०७७
  • टोकियो ओलम्पिक तोकिएको नयाँ मितिमा पनि नभए रद्द गरिने

    टोकियो ओलम्पिक तोकिएको नयाँ मितिमा पनि नभए रद्द गरिने

    एक वर्ष स्थगित भएको टोकियो ओलम्पिक सन् २०२१ मा समेत आयोजना गर्न नसकिए प्रतियोगिता रद्द हुने आयोजक कमिटिका अध्यक्ष योशिरो मोरीले बताएका छन् ।

    मङ्लबार, बैशाख १६, २०७७
  • कोरोनाका कारण पोखरा स्पोर्ट्स अवार्ड स्थगित

    कोरोनाका कारण पोखरा स्पोर्ट्स अवार्ड स्थगित

    काठमाडौं- नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही वैशाख २१ गते विश्व प्रेस स्वतन्त्रता दिवसका दिन तय भएको पाँचौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड’ स्थगन गरिएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि देशव्यापी आह्वान गरिएको लकडाउनका कारणले अवार्ड वितरण कार्यक्रम स्थगन गरिएको मञ्चले एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ । “वैशाख […]

    मङ्लबार, बैशाख १६, २०७७
  • जर्मनीमा नियमित फुटवल सुरु गर्ने तयारी

    जर्मनीमा नियमित फुटवल सुरु गर्ने तयारी

    स्टेडियममा धेरैमा तीन सय जनालाई एक पटकमा प्रवेशमा अनुमती दिइने भएको छ ।

    आइतवार, बैशाख १४, २०७७
  • आर्थिक समस्याकाबीच फिफाले आफ्ना संघलाई नियमित बजेट दिने

    आर्थिक समस्याकाबीच फिफाले आफ्ना संघलाई नियमित बजेट दिने

    फिफाले आफ्ना २ सय ११ सदस्य राष्ट्रलाई नियमित रुपमा दिदै आएको सहयोग यस्तो जारी राख्ने भएको हो । उसले सबै सदस्य राष्ट्रलाई १ सय ५० मिलियन डलर अमेरीकी डलर रिलिज गर्ने भएको छ ।

    शनिबार, बैशाख १३, २०७७
  • कोरोनाले भारतीय आई लिग रद्द, मोहन वगानलाई च्याम्पियन घोषणा गर्न सिफारिस

    कोरोनाले भारतीय आई लिग रद्द, मोहन वगानलाई च्याम्पियन घोषणा गर्न सिफारिस

    आइ लिग कमिटिकोे बैठकले लिग पुन सुरु नगर्न र मोहन बगानलाई च्याम्पियन बनाउन निर्णय गर्दै भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई पत्र लेखेको छ ।

    आइतवार, बैशाख ७, २०७७