खेलकुद

  • ईपीएलको माहोल तताउँदै इंग्ल्याण्डका यी ६ युवती

    ईपीएलको माहोल तताउँदै इंग्ल्याण्डका यी ६ युवती

    काठमाडौं । आउँदो शनिबारबाट काठमाडौंमा शुरु हुने एभेष्ट प्रिमियर लिगको तयारी अन्तिम चरणमा पुगेको छ । खेलको संघारमा खेललाई अझ स्तरीय र रोमान्चक बनाउन आयोजकले अन्तर्राष्ट्रिय चेयर लिडर्स ल्याएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगितामा सहभागी हुने ६ चियर लिडर्सलाई सार्वजनीक गरिएको हो । घरेलु क्रिकेटको सर्वाधिक सफल प्रतियोगिता ईपीएलमा ६ चियर […]

    बिहिबार, मंसिर २०, २०७५
  • ए डिभिजन लिगः मनाङ मर्स्याङ्दीको छैठौ जित

    ए डिभिजन लिगः मनाङ मर्स्याङ्दीको छैठौ जित

    काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार छैटौं जित निकालेको छ । बुधबार ग्रान्डमास्टर जावलाखेल युथ क्लबलाई १ – ० गोल अन्तरले हराएर मनाङले अपराजित यात्रा कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मनाङलाई जित दिलाउन अन्जन बिष्टले निर्णायक गोल गरे । खेलको ६२ औं मिनेटमा मनाङका अडेलाजालाई जावलाखेलका […]

    बुधबार, मंसिर १९, २०७५
  • ए डिभिजन लिगः तीन खेलका ६ टोली मैदानमा

    ए डिभिजन लिगः तीन खेलका ६ टोली मैदानमा

    पुलिसलाई हराउँदै संकटा दोस्रो स्थानमा काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लब, च्यासल युथ क्लब र हिमालयन शोर्पा तथा थ्रीस्टार र सरस्वति युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबसँग, ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबको सामना गर्नेछ । मङ्सिर २२ […]

    बुधबार, मंसिर १९, २०७५
  • ए डिभिजन लिगः एपीएफ र एनआरटी तथा पुलिस र संकटा भिड्दै

    ए डिभिजन लिगः एपीएफ र एनआरटी तथा पुलिस र संकटा भिड्दै

    छैटौं चरणका खेल आजबाट काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत छैटौं चरणका खेल मंगलबारबाट शुरु हुँदैछन् । छैटौं चरणको पहिलो खेल एपिएफ क्लब र एनआरटीबीच हुनेछ । सोही दिन अर्को खेलमा नेपाल पुलिस क्लब र संकटा क्लब भिड्ने छन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । प्रतियोगिता अन्तर्गत बुधबार मनाङ […]

    मङ्लबार, मंसिर १८, २०७५
  • रोनाल्डो र मेस्सीको वर्चस्व तोडियो, मोड्रिचले जिते बालेन डी’ओर अवार्ड

    रोनाल्डो र मेस्सीको वर्चस्व तोडियो, मोड्रिचले जिते बालेन डी’ओर अवार्ड

    काठमाडौं । रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले बालेन डी’ओरको अवार्ड जितेका छन् ।  क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको करिब एक दशकको बर्चस्वलाई तोड्दै मोड्रिचले सन् २०१८ को उत्कृष्ट फुटबलर घोषित भएका हुन् । ३३ बर्षका मोड्रिचले लगातार तीन पटक च्याम्पियन्स लिग जित्नुका साथै क्रोएसियालाई विश्वकप फुटबलको फाईनल पु¥याएका थिए । ब्राजिल तथा एसी […]

    मङ्लबार, मंसिर १८, २०७५
  • चितवन हात्तीपोलो पुस ११ देखि

    चितवन हात्तीपोलो पुस ११ देखि

    चितवन । पन्ध्रौँ चितवन हात्ती महोत्सव २०७५ यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झै यस वर्ष पनि हात्तीपोलोसहितको महोत्सव आयोजना गर्न लागिएको हो । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा हुने महोत्सवमा हात्तीहरुले पोलोसँगै फुटबल खेल्नेछन् भने हात्तीको पिकनिक र हात्तीकै सुन्दरी प्रतियोगिता […]

    सोमवार, मंसिर १७, २०७५
  • युरोकप २०२० छनोटको ‘ड्र’ सार्वजनिक

    युरोकप २०२० छनोटको ‘ड्र’ सार्वजनिक

    काठमाडौं । युइएफए युरो २०२० छनोट प्रतियोगिताको ‘ड्र’ सार्वजनिक गरिएको छ । युइएफले आइतबार ५५ देशलाई १२ वटा समूहमा विभिजन गर्दै ‘ड्र’ सार्वजनिक गरिएको हो । समूह ‘ए’देखि ‘इ’सम्म ५–५ टिम राखिएको भने ‘एफ’देखि ‘जे’ सम्म ६–६ टिम राखिएको छ । प्रत्येक समूहबाट उत्कृष्ट हुने २–२ टिम गरी २० टिम युरो कपका लागि छनोट हुनेछन् […]

    सोमवार, मंसिर १७, २०७५
  • ए डिभिजन लिगः छैटौं चरणका खेल मंगलबारबाट, अंक तालिकामा कस्को स्थिति कस्तो ?

    ए डिभिजन लिगः छैटौं चरणका खेल मंगलबारबाट, अंक तालिकामा कस्को स्थिति कस्तो ?

    मनाङ पहिलो स्थानमा, आर्मी पछ्याउँदै काठमाडाैं ।  काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत पाँचौ चरणका खेल सकिंदासम्म अपराजित रहँदै मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । पाँच खेलमा जित हात पार्दै मनाङ १५ अंक सहित पहिलो स्थानमा छ भने आर्मी चार खेलमा जित र एक खेलमा […]

    सोमवार, मंसिर १७, २०७५
  • सहिद स्मारक फुटबलः आर्मी दोस्रो स्थानमा उक्लियो

    सहिद स्मारक फुटबलः आर्मी दोस्रो स्थानमा उक्लियो

    काठमाडौँ । विभागीय टिम आर्मी पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २÷१ गोल अन्तरले पराजित गर्दै आर्मी लिगको दोश्रो स्थानमा पुगेको हो । आर्मीको यो जितले शीर्ष स्थानको मनाङ मस्र्याङ्दी क्लबमाथि दबाब पनि बढाएको छ । आर्मीको जितमा दुवै गोल […]

    आइतवार, मंसिर १६, २०७५
  • ए डिभिजन लिगः पाँचौं चरणका खेल आजबाट

    ए डिभिजन लिगः पाँचौं चरणका खेल आजबाट

    अंक तालिकामा मनाङ, आर्मी र शेर्पाको प्रतिस्पर्धा काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ‘ए डिभिजन लिग’ अन्तर्गत पाँचौ चरणका खेल शुक्रबारबाट शुरु हुँदैछन् । शुक्रबार दुई खेलका चार टोली आमने सामने हुँदैछन् । एन्फा कम्प्लेक्स मैदानमा विहान ११ बजेबाट एनआरटी र विभागीय टाली नेपाल पुलिस क्लबबीच खेल हुनेछ भने एन्फा कम्पेक्समै दिउँसो २ः३० बजे दुई […]

    शुक्रबार, मंसिर १४, २०७५