खेलकुद

  • जितका लागि नेपालसमक्ष १ सय ५२ रनको लक्ष्य प्रस्तुत

    जितका लागि नेपालसमक्ष १ सय ५२ रनको लक्ष्य प्रस्तुत

    काठमाडौं ।  एसिया कप छनोट अन्तर्गत चौथो खेलमा सिंगापुरले नेपाललाई जितको लागि १ सय ५२ रनको लक्ष्य दिएको छ । कप्तान चेतन सूर्यवंशीले ६० रन जोडेपछि सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको हो । टस जितेर ब्याटिङ रोजेको सिंगापुरका लागि अनिश परामले ३१ रनको योगदान दिए । नेपालका लागि […]

    आइतवार, भदौ १७, २०७५
  • बंगबन्धु गोल्ड कपमा नेपाल समूह ‘ए’मा

    बंगबन्धु गोल्ड कपमा नेपाल समूह ‘ए’मा

    काठमाडाैं । बंगलादेशमा अर्को महिना आयोजना हुने बंगबन्धु गोल्डकपमा नेपाल समूह एमा परेको छ । बंगलादेश फुटबल संघले शनिबार ६ टोलीको सहभागिता रहने प्रतियोगिताको ड्र गर्दा साविक विजेता समेत रहेको नेपाल समूह एमा परेको हो । नेपालको समूहमा प्यालेस्टाइन र ताजकिस्तान रहेका छन् । असोज १५ देखि बंगलादेशको ढाकामा सुरु हुने प्रतियोगिताको समूह बी आयोजक […]

    आइतवार, भदौ १७, २०७५
  • एसिया कप क्रिकेट छनोटमा नेपालको झिनो आशा बाँकी

    एसिया कप क्रिकेट छनोटमा नेपालको झिनो आशा बाँकी

    आज नेपालले सिंगापुरको सामना गर्दै काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेट छनोट खेल अन्तर्गत तेस्रो खेलमा जित हासिल गरेर एसिया कप छनोटको आशा जिवितै राखेको नेपालले आज सिंगापुरको सामना गर्ने भएको छ । लगातार दुई खेलमा पराजय व्यहोरोको नेपालले तेस्रो खेलमा जित हात पारेको हो । तेस्रो खेलमा नेपालले आयोजक मलेसियाविरुद्ध शनिबार १९ रनको […]

    आइतवार, भदौ १७, २०७५
  • साफ च्याम्पियनसिपका लागि फुटबल टोली आज बंगलादेश जाँदै

    साफ च्याम्पियनसिपका लागि फुटबल टोली आज बंगलादेश जाँदै

    सेमिमा पुग्नु नेपाली टोलीको पहिलो लक्ष्य काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टोली प्रतियोगिताका लागि आइतबार बंगलादेश जाने भएको छ । दक्षिण एसियाली राष्ट्रबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगितामा यसपटक नेपाल पाकिस्तानको सामना गर्दै प्रतियोगिताको प्रारम्भ गर्नेछ । नेपाले पहिलो खेल आगमी बुधबार पाकिस्तानको सामना गर्नेछ । अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालको […]

    आइतवार, भदौ १७, २०७५
  • एसियाकप छनौट क्रिकेटः मलेसियामाथि नेपालको जित

    एसियाकप छनौट क्रिकेटः मलेसियामाथि नेपालको जित

    काठमाडौ । एसियाकप छनाैटकाे तेस्रो खेलमा नेपालले शनिवार मलेसियालाई १९ रनले हराएको छ । क्वालालम्पुरस्थित ओभल क्रिकेट मैदानमा टस हारेर नेपालले ब्याटिङ गर्दै सात विकेटको क्षतिमा १ सय ८८ रन बनाएको थियो । वर्षाका कारण प्रभावित बनेपछि ३० ओभरमा छोट्याइएको खेलमा नेपाल १३ औँ ओभरमा ६० रनको स्थितिमा ५ विकेट गुमाएको खराब स्थितिमा रहेको थियो […]

    शनिबार, भदौ १६, २०७५
  • एसिया कप छनोट अन्तर्गत नेपाल र मलेसिया बीच खेल जारी

    एसिया कप छनोट अन्तर्गत नेपाल र मलेसिया बीच खेल जारी

    काठमाडौ । एसिया कप छनोट अन्तर्गत अहिले नेपाल र घरेलु टिम मलेसिया बीच खेल जारी छ । मलेसियाको बायुमास ओभल मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटको रुपमा सुवास खकुरेललाई ९ रनमा गुमाएको हो । निर्धारीत समयभन्दा ढिलो भएको खेल ३० ओभरमा झारिएको […]

    शनिबार, भदौ १६, २०७५
  • तेस्रो पाथीभरा आमन्त्रण गोल्डकप: फाईनल खेलमा झापाकै न्यु स्टार र रेड स्टार भिड्दै

    तेस्रो पाथीभरा आमन्त्रण गोल्डकप: फाईनल खेलमा झापाकै न्यु स्टार र रेड स्टार भिड्दै

    ताप्लेजुङ । ताप्लेजुङमा जारी तेस्रो पाथीभरा अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको आज फाईनल खेल हुँदैछ । न्यू स्टार क्लव झापा र झापाकै रेड स्टार क्लवबीच आज फाईनल खेल हुन लागेको हो । यसअघि शुक्रबार सम्पन्न खेलमा न्यू स्टार क्लव झापाले डिफेन्डिङ्ग च्याम्पिएन चर्ज ब्वाइज यूनाइटेड काठमाडौँलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै फाइनलमा प्रवेश […]

    शनिबार, भदौ १६, २०७५
  • प्याराग्लाडिङका खेलाडीले पहिलाे चरणमा ५ लाख

    प्याराग्लाडिङका खेलाडीले पहिलाे चरणमा ५ लाख

    काठमाडाैं । एशियाडमा २० बर्षपछि रजत पदक दिलाएको प्याराग्लाइडिङ टिमका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदले पहिलो चरणमा ५ लाख दिने भएको छ । एशियाडमा पदक जित्ने खेलाडीलाई परिषदले नगद पुरस्कार दिने नियम अनुसार खेलाडलाई जनहि ५–५ लाख दिने भएको हो । परिषदको नियममा एसियाडको समुहगत स्पर्धामा स्वर्ण जित्ने खेलाडीलाई जनहि १० लाख, रजत जित्नेलाई ५ लाख […]

    शुक्रबार, भदौ १५, २०७५
  • रोनाल्डोलाई उछिन्दै यूरोपको वर्ष खेलाडी बने लुका मोड्रिच

    रोनाल्डोलाई उछिन्दै यूरोपको वर्ष खेलाडी बने लुका मोड्रिच

    काठमाडौं । यूभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका मोहम्मद सलाहलाई उछिन्दै रियल म्याड्रिडका लुका मोड्रिच २०१७-१८ को वर्ष खेलाडी बन्न सफल भएका छन्। यूरोपियन फुटबल महासंघले बिहीबार राति फ्रान्सको मोनाकोमा भएको च्याम्पियन्स लिगको ‘ड्र’ का बीच मोड्रिचलाई उक्त अवार्ड प्रदान गरेको हो। ३१३ अंक प्राप्त गर्दै मोड्रिचले अवार्ड जितेका हुन्। पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोले २२३ अंकमात्रै […]

    शुक्रबार, भदौ १५, २०७५
  • एसियाकप छनाैट क्रिकेटः नेपाल यूएइसँग ७८ रनले पराजित

    एसियाकप छनाैट क्रिकेटः नेपाल यूएइसँग ७८ रनले पराजित

    काठमाडौँ । एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल युएइसँग ७८ रनले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले नेपाललाई २५५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४८ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै १७६ रनमा समेटियो । यो नेपालको लगातार […]

    बिहिबार, भदौ १४, २०७५