खेलकुद

  • नेपालको ऐतिहासिक जीत, कप्तान पारसको कीर्तिमानी शतक

    नेपालको ऐतिहासिक जीत, कप्तान पारसको कीर्तिमानी शतक

    हिमाल कोइराला । काठमाडौँ । नेपाल पहिलो पटक एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट श्रृङ्खलामा विजयी भएको छ । तीन एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न युएई भ्रमणमा रहेको नेपालले घरेलु टोलीलाई २–१ ले पराजित गरेको हो । पहिलो खेलमा ३ विकेटले पराजित भएको नेपालले दोश्रँे खेलमा युएईलालाई १ सय ४५ रनको विशाल अन्तरले पराजित गरेको थियो । आज भएको […]

    सोमवार, माघ १४, २०७५
  • नेपाललाई सिरिज जित्ने ऐतिहासिक अवसर

    नेपाललाई सिरिज जित्ने ऐतिहासिक अवसर

    काठमाडौं । गत वर्ष अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि नेपाली क्रिकेट टोली यतिबेला एकदिवसीय सिरिज तथा ट–२० सिरिजमा व्यस्त बनेको छ । दोस्रो एकदिवसीय सिरिजका लागि संयुक्त अरव इमिरेट्स (यूएई) पुगेको नेपाली टोलीले तीन ओडीआई र तीन टी–२० गरी ६ वटा प्रतियोगिता खेल्ने छ । जसमा एक दिवसीय सिरिज अन्तर्गत दुई […]

    सोमवार, माघ १४, २०७५
  • भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्ने

    भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्ने

    चितवन । धुर्मुस–सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला भरतपुरमा बनाउने भएको छ। त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको भरतपुर महानगरपालिका–१५ मा रहेको जग्गामा रङ्गशाला बन्ने भएको हो। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला नामकरण गरिएको रङ्गशालाको यही माघ १६ गते राष्ट्रिय सभागृह काठमाडौँमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा निर्माण घोषणा गर्ने […]

    सोमवार, माघ १४, २०७५
  • युएईबिरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले शानदार जीत

    युएईबिरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले शानदार जीत

    युएईबिरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले शानदार जीत निकालेको छ । शनिवार भएको दोस्रो एकदिवसीय खेलमा घरेलु टोली युएइलाई नेपालले १ सय ४५ रनको विशाल अन्तरले हराएको हो । दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा नेपालले दिएको लक्ष्य पछ्याएको युएईले १९ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ९७ रनमा सिमित भयो । युएईका लागी अहमेदले २० रन जोडे […]

    शनिबार, माघ १२, २०७५
  • राष्ट्रिय महिला हक्कीको उपाधी आर्मीलाई

    राष्ट्रिय महिला हक्कीको उपाधी आर्मीलाई

    हेटौँडामा सम्पन्न सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधी विभागीय टोली नेपाल आर्मीले जितेको छ । हेटौँडा–११ स्थित दंगा प्रहरी गणको खेल मैदानमा शुत्रबार सम्पन्न फाइनल प्रतिष्पर्धामा आर्मीले प्रदेश नम्बर ३ लाई पराजित गर्दै उपाधी हात पारेको हो । खेलको १७औं मिनेटमा प्रदेश नम्बर ३ की निलिमा पाण्डेयले गोल गर्दै प्रदेश ३ लाई अग्रता […]

    शनिबार, माघ १२, २०७५
  • युएईबिरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल तीन विकेटले पराजीत

    युएईबिरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल तीन विकेटले पराजीत

    घरेलु टोली युएईबिरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजीत भएको छ । बिहिवार भएको पहिलो एकदिवसीय खेलमा नेपाल युएईसंग तीन विकेटले पराजीत भएको हो । नेपालले दिएको १ सय १४ रनको लक्ष्य युएईले ३२ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टायोे । युएईको जीतमा गुलाम सविरले सर्वाधिक ३० रनको योगदान दिए । त्यस्तै अमिर हायातले २४ […]

    शुक्रबार, माघ ११, २०७५
  • एक दिवसीय सिरिज: यूएईको सामना गर्दै नेपाल, हेड टू हेडमा यूएई हावी

    एक दिवसीय सिरिज: यूएईको सामना गर्दै नेपाल, हेड टू हेडमा यूएई हावी

    माघ १७ बाट टी–२० सिरिज खेल्ने काठमाडौं । नेपाल र युएईबीचको पहिलो एकदिवसीय सिरिज आजबाट शुरु हुँदै छ । खेल नेपाली समय अनुसार आज सवा ११ बजेबाट खेल शुरुहुने छ । आईसीसीबाट एकदिवसीय मान्यता दिएपछि दोस्रो सिरीज खेल्न नेपाली टिम गत मंलबार युएई पुगेको थियो । बुधबार र विहीबार नेपाली टिमले अभ्यास गरेको छ । […]

    शुक्रबार, माघ ११, २०७५
  • महिला राष्ट्रिय टोली मैत्रीपूर्ण खेल खेल्ने

    महिला राष्ट्रिय टोली मैत्रीपूर्ण खेल खेल्ने

    काठमाडौं । साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले भारतीय फुटबल महासंघको निमन्त्रणामा भारतमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो। भारतको उडिसा राज्यको भुवनेश्वरमा आगामी फेब्रुअरी ७ देखि १७ तारिखसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालसहित आयोजक भारत, श्रीलंका र […]

    बुधबार, माघ ९, २०७५
  • बहराइनलाई हराउँदै दक्षिण कोरिया क्वार्टरफाइनलमा

    बहराइनलाई हराउँदै दक्षिण कोरिया क्वार्टरफाइनलमा

    एजेन्सी । एसियन कप फुटबल प्रतियोगितामा दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बहराइनमाथि २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । कोरियाले जित निकाल्न अतिरिक्त समयमा गरेको गोल नै निर्णायक भएको थियो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले एक–एक गोल गरे पछि ३० मिनेट समय […]

    बुधबार, माघ ९, २०७५
  • सिमरा गोल्डकपको क्वार्टरफाईनलमा थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा

    सिमरा गोल्डकपको क्वार्टरफाईनलमा थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा

    जीतलाल श्रेष्ठ । बारा-बारामा जारी दशौं संस्करणको सिमरा गोल्डकपको क्वार्टरफाईनलमा अहिले थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ । सिमरा रंगशालामा जारी खेलमा दुवै टोली सेमिफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । यी दुई टोलीबीचको विजेताले सेमिफाइनलमा हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । यसअघि हिजो नेपाल पुलिस क्लबलाई दुई शुन्य गोलअन्तरले पराजित गर्दै हिमालयन […]

    मङ्लबार, माघ ८, २०७५