खेलकुद

  • विश्वकप टि–२० एसिया छनोट, नेपाल र चीन भिड्दै

    विश्वकप टि–२० एसिया छनोट, नेपाल र चीन भिड्दै

    काठमाडौं । आईसीसी विश्वकप टि–२० एसिया क्षेत्र छनोटको पाँचौ खेलमा नेपालले आज चीनको सामना गर्दै छ । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नेपालले यसअघिका चारै खेल सहजै जित दर्ता गरेको थियो । शीर्ष स्थानमा रहेको नेपाल ४ खेलमा ८ अंक छ । चीनले भने सबै खेलमा भारी अन्तरको पराजय भोगेको छ । […]

    बुधबार, अशोज २४, २०७५
  • ए डिभिजन लिग पुनः आजबाट, मच्छिन्द्र र च्यासल आमने–सामने

    ए डिभिजन लिग पुनः आजबाट, मच्छिन्द्र र च्यासल आमने–सामने

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बंगबन्धु गोल्डकपमा सहभागिता जनाएपछि स्थगित भएको ए डिभिजन लिग पुनः बुधबारबाट शुरु हुँदैछ । बुधबार हुने खेलमा मच्छिन्द्र क्लब र च्यासल युथ क्लब आमने–सामने हुँदैछन् । शुरुवाती दुई खेलपछि नेपाली राष्ट्रिय फुटबल टोली बंगबन्धु गोल्डकपका लागि बंगलादेश प्रस्थान गरेपछि लिग बंगबन्धु गोल्डकप भर स्थगित गरिएको थियो । तर, बंगबन्धुमा […]

    बुधबार, अशोज २४, २०७५
  • स्थगित भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग बुधबारबाट पुनः सुचारु हुँदै

    स्थगित भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग बुधबारबाट पुनः सुचारु हुँदै

    काठमाडौं । नेपाली राष्ट्रिय टोली बंगबन्धु गोल्डकप खेल्न गएका कारण बीचमा स्थगित सहिद स्मारक ‘ए’ डिभिजन लिग बुधबारबाट पुनः सुचारु हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा हुने खेलमा बुधबार च्यासलले मछिन्द्रा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबीचको खेल एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । त्यस्तै २५ गते पहिलो खेलमा बिहान ११ बजे […]

    मङ्लबार, अशोज २३, २०७५
  • चौथो खेलमा पनि नेपालको शानदार जित,  १ सय ५१ रनको लक्ष्य हुँदा ३३ रनमै  समेटियो भुटान

    चौथो खेलमा पनि नेपालको शानदार जित, १ सय ५१ रनको लक्ष्य हुँदा ३३ रनमै समेटियो भुटान

    काठमाडौं । आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको छ । ब्याटिङमा प्रदिप ऐरिको शानदार प्रदर्शन र बलिङमा स्पिन बलरहरु चम्केपछि नेपालले सहज जित दर्ता गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७ औं ओभरमा ३३ रन जोड्दै अलआउट […]

    मङ्लबार, अशोज २३, २०७५
  • राष्ट्रिय झण्डा फहराउँदै कलाकार जब थाइल्याण्डको खेल मैदानमा उत्रिए

    राष्ट्रिय झण्डा फहराउँदै कलाकार जब थाइल्याण्डको खेल मैदानमा उत्रिए

    काठमाडौं । बक्सअफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्मी क्लब नेपालले हालै थाइल्याण्डमा आयोजना गरेको नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डका क्रममा रमाइलो फुटबलको आयोजना भएको थियो । उक्त रमाइलो फुटबल कार्यक्रममा नेपाली राष्ट्रिय कलाकार टोलीका विरुद्ध आयोजक तथा त्यहाँका बुद्धिजिवीहरु मैदानमा उत्रिएका थिए । नेपाली राष्ट्रिय झण्डाका साथ मैदानमा उत्रिएका कलाकारहरुबीचयो यो खेल उपाधि […]

    मङ्लबार, अशोज २३, २०७५
  • पीपीएललाई आइसीसीले दियाे मान्यता, खेलको तयारी अन्तिम चरणमा

    पीपीएललाई आइसीसीले दियाे मान्यता, खेलको तयारी अन्तिम चरणमा

    काठमाडौं । पर्यटकीय नगरी पोखरामा आउँदो कार्तिक ९ गतेदेखि २० गतेसम्म हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को मान्यता पाएको छ । पीपीएल आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक छुम्बी लामाले पीपीएललाई आइसीसीबाट मान्यता प्राप्त भएको पत्र प्राप्त भएको जानकारी दिएका हुन् । मान्यता प्रदान भएको पत्रमा […]

    मङ्लबार, अशोज २३, २०७५
  • कमल र मुन्नीले जिते स्वर्ण

    कमल र मुन्नीले जिते स्वर्ण

    काठमाडौं । बेलायतको ओरचेस्टरमा सम्पन्न विश्व उमा कुङफु च्याम्पियनसिपमा नेपाली खेलाडीले स्वर्ण पदक जितेका छन् । सोमबार भएको खेलमा कमल मगर र मुन्नी लामा तामाङले स्वर्ण जितेका पदक जितेका हुुन् । सातीन स्पर्धामा सहभागी कमलले पुरुष नाइन स्टिकमा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाए । कमलले मोङकी बक्सिङमा थप एक […]

    मङ्लबार, अशोज २३, २०७५
  • लगातार चौथो जितको खोजीमा नेपाल,  भुटानविरूद्ध कस्ताे रहला प्रदर्शन ?

    लगातार चौथो जितको खोजीमा नेपाल, भुटानविरूद्ध कस्ताे रहला प्रदर्शन ?

    विश्व ट्वान्टी–२० एसिया छनोट काठमाडौं । मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा आज भुटानको सामना गर्दैछ । खेल मलेसियाको युकेएम क्रिकेट ओभल मैदानमा स्थानीय समयअनुसार विहान १० बजेबाट खेल शुरु हुनेछ । लगतार तेस्रो जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल चौथो खेलमा जितको अपेक्षा सहित मैदानमा […]

    मङ्लबार, अशोज २३, २०७५
  • एम्बाप्पे चम्किएपछि १४ मिनेटमा चार गोल

    एम्बाप्पे चम्किएपछि १४ मिनेटमा चार गोल

    एजेन्सी– विश्व विजेता फ्रान्सका स्टार युवा खेलाडी केलियन एमबाप्पेले क्लब प्रतिस्पर्धामा आफ्नो जादुमयी प्रदर्शनलाई निरन्तरता दिएका छन् । एमबाप्पेले फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन, पिएसजीलाई जिताउने क्रममा चार गोल गरे । यस्तै नेइमारले एक गोल गरेका छन् । घरेलु मैदानमा भएको खेलमा पिएसजीले लियोनलाई ५–० ले हराएको हो […]

    सोमवार, अशोज २२, २०७५
  • साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

    साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको उपाधि रक्षाको लागि आज नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा स्थानीय समयअनुसार ७ बजे खेल सुरु हुनेछ । नेपाली यु–१८ महिला फुटबल टिम उपाधि जित्ने लक्ष्यको साथ मैदानमा उत्रिदैछ । समूह चरणमा भने नेपाल बंगालदेशसँग पराजित भएको थियो । बंगलादेशसँग समूह चरणमा २–१ गोलले […]

    आइतवार, अशोज २१, २०७५