खेलकुद

  • डीपीएलमा ६ खेलाडी महंगा सावित

    डीपीएलमा ६ खेलाडी महंगा सावित

    काठमाडौं । धनगढी प्रिमियर लिगका लागि खेलाडीको अक्सन ६ खेलाडीले अधिकतम मुल्य पाएका छन । जसमा आरिफ शेख, ललित भण्डारी, भिम शार्की, पवन सराफ, विनोद भण्डारी र ललित राजवंशी रहेका छन् । यसपटक खेलाडी आफैले आफ्नो मूल्य तोक्ने प्रावधान बनाएको अक्सन खुल्ला रुपमा गरिएको हो । जसमा प्रदिप ऐरी अधिकतम दुई लाख ५० हजारमा रुपन्देहीले […]

    आइतवार, पुस २२, २०७५
  • बीपीएलको पहिलो खेलमा सन्दीप मैदानमा उत्रिने सम्भावना कति ?

    बीपीएलको पहिलो खेलमा सन्दीप मैदानमा उत्रिने सम्भावना कति ?

    काठमाडौं । विग ब्यास लिगमा उत्कृष्ट प्रदर्शन गरेर बंगलादेश पुगेका सन्दीप लामिछानेले आइतबार बंगलादेश प्रिमियर लिग खेल्दैछन । पहिलो पटक प्रतियोगतामा सहभागिता जनाउने तयारीमा रहेका सन्दीप पहिलो खेलमा नै टिममा संभावना अनुभवी लेग स्पिनर इमरान ताहिरका कारण ५०–५० प्रतिशत रहेको छ । बिग बासमा चार खेलमा आठ विकेट लिएर बंगलादेश उडेका सन्दीपको टिम सिलेट सिक्सर्सले […]

    आइतवार, पुस २२, २०७५
  • नेइमार विश्वकै महंगा खेलाडी

    नेइमार विश्वकै महंगा खेलाडी

    काठमाडौं । ब्राजिलियन स्टार नेमार संसारकै महंगा खेलाडी रहेको एक अध्ययनले देखाएको छ । फुटबल बेन्चमार्क डटकमले अडिटर्स कम्पनी केपीएमजीसँगको सहकार्यमा हालै गरेको अध्ययनले नेमारलाई सर्वाधिक मूल्यबान खेलाडीको पहिलो सूचीमा राखेको हो । नेमारको मूल्य २०६.५ मिलियन पाउण्ड रहेको छ । यसैगरी फ्रान्सका युवा स्टार केलियन एमबाप्पे दोस्रो स्थानमा छन् । एमबाप्पेको मूल्य १९३.१ मिलियन […]

    आइतवार, पुस २२, २०७५
  • ए डिभिजन लिग:अन्तिम चरणका दुई खेल बराबरीमा सकियो

    ए डिभिजन लिग:अन्तिम चरणका दुई खेल बराबरीमा सकियो

    बीरेन्द्र जैरु । शहीद स्मारक ए डिभिजन लिगमा शनिवार भएका अन्तिम चरणका दुई खेल बराबरीमा सकिएका छन् । हल्चोकस्थित एपिएफको मैदानमा सम्पन्न पहिलो खेलमा च्यासलले जावलाखेसँग एक–एकको बराबरी खेलेको छ भने दोस्रामा विभागीय टिम पुलिस सरस्वती युथ क्लबसंग पनि एक–एकको बराबरीमै रोकिएको हो । जावलाखेलका लागि खेलको १०औँ मिनेटमा अर्जुन सिंहले हेड गोल गर्दै टिमलाई […]

    शनिबार, पुस २१, २०७५
  • ए डिभिजन लिग: शनिवारदेखि अन्तिम चरणका खेल सुरु

    ए डिभिजन लिग: शनिवारदेखि अन्तिम चरणका खेल सुरु

    काठमाडौ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत् शनिवारदेखि लिगको अन्तिम चरणका खेल सुरु भएका छन् । असोज १३ गतेदेखि सुरु भएको प्रतियोगितामा अहिलेसम्म १२ औँ चरणका खेल सकिएका छन् । ११ औँ चरणको खेलबाट ए डिभिजन लिगको उपाधि मनाङ मसर््याङ्दी क्लबले जिते पनि १२ औँ चरणको नतिजापछि संकटा क्लब लिग उपविजेता बनि सकेको […]

    शनिबार, पुस २१, २०७५
  • काठमाडौंमा ‘खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ हुने

    काठमाडौंमा ‘खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ हुने

    यही पुस २५ गतेदेखि २८ गतेसम्म काठमाडौंको नैकापमा ‘खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ । न्यू डाईमण्ड स्पोर्टस् क्लवले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही पुस २५ गते बुधबारदेखि ‘न्यू डाइमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ आयोजना गर्न लागिएको जानकारी गराएको हो । न्यू डाईमण्ड एकेडेमीको कोर्टमा हुने प्रतियोगितामा ८ वटा […]

    शुक्रबार, पुस २०, २०७५
  • इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रा टुंगियो

    इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रा टुंगियो

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको अपराजित यात्रा टुंगिएको छ । गएराति भएको खेलमा लिभरपुललाई म्यानचेस्टर सिटीले २–१ ले हराएको हो । खेलमा सिटीका लागि सर्जियो अगुएरो र लेरोए सानेले एक–एक गोल गरे । लिभरपुलका रोबर्टो फर्मिनोले एक गोल फर्काए । जितसँगै म्यान्चेस्टर सिटीले लिभरपुलसँगको अन्तर चार अंकमा झारेको छ । लिभरपुलको २१ खेलबाट […]

    शुक्रबार, पुस २०, २०७५
  • ए डिभिजन लिगः को बन्ला तेस्रो, थ्रीस्टार कि आर्मी ?

    ए डिभिजन लिगः को बन्ला तेस्रो, थ्रीस्टार कि आर्मी ?

    अन्तिम चरणका खेल शनिबारबाट काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिगको यो संस्करण आउँदो मंगलबार सकिने भएको छ । लिगको १३ मध्य १२औं चरणका खेल समाप्ति भइसकेका छन् । जसमा च्याम्पियन हुने र उपविजेता हुने दुई टोलीको टुंगो लागिसकेको छ भने तेस्रो स्थानको टुंगो लाग्न बाँकी छ । बिहीबार अखिल नेपाल फुटबल संघ […]

    शुक्रबार, पुस २०, २०७५
  • खप्तड गोल्डकप : उद्घाटन खेलमा सुदूरपश्चिम र झापा भिड्ने

    खप्तड गोल्डकप : उद्घाटन खेलमा सुदूरपश्चिम र झापा भिड्ने

    काठमाडौं । धनगढीमा आयोजना हुने नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम र झापा ११ बीच प्रतिस्पर्धा हुने भएको छ । धनगढी रंगशालामा पुस २४ गतेबाट हुने प्रतियोगिताको पहिलो खेलमा झापा आयोजक खेल्ने पक्का भएपनि बाँकि टाइसिट भने आयोजकले ट्रफि सार्वजनिक कार्यक्रममा गर्ने भएका छन् । आयोजक नेपाल आइस सुदुरपश्चिम–११ फुटबल क्लबले बिहीबार […]

    शुक्रबार, पुस २०, २०७५
  • ए डिभिजन लिगः सरस्वती युथ र एपिएफको जीत

    ए डिभिजन लिगः सरस्वती युथ र एपिएफको जीत

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्र्तगत आज भएका खेलमा सरस्वती युथ क्लब र विभागीय टोली एपिएफले जीत निकालेका छन् । सरस्वतीले च्यासल युथ क्लबलाई दुई–एक गोलअन्तरले हराएको हो भने एपएफीले पुलिस क्लबलाई चार–एक गोल्तरले पराजीत गर्दै शानदार जीत निकालेको हो । घरेलु मैदान हल्चोकमा एपीएफलाई जीत दिलाउन युवराज खड्काले दुई, राजेन्द्र रावल र […]

    मङ्लबार, पुस १७, २०७५