खेलकुद

  • बिग ब्यास लिग क्रिकेटमा सन्दीपले आज चौथो खेल खेल्दै

    बिग ब्यास लिग क्रिकेटमा सन्दीपले आज चौथो खेल खेल्दै

    काठमाडौ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग क्रिकेटमा मङ्गलवार चौथो खेल खेल्दै छन् । सन्दीप रहेको टिम मेलबर्न स्टार्सले मेलबर्न रिनेगाडेससँग गर्न लागेको प्रतिस्पर्धामा सन्दिप लामिछानेले खेल्न लागेका हुन । नेपाली समयअनुसार दुई बजे मेलबर्न क्रिकेट मैदानमा खेल सुरु हुनेछ । अष्ट्रेलियामा आफ्नो खेल कौशल देखाइरहेका सन्दीपले अहिलेसम्म तीन खेलबाट सात विकेट […]

    मङ्लबार, पुस १७, २०७५
  • विदेशी प्रशिक्षक भित्र्याउँदै एन्फा, स्वीडेनका जोन कालिन ल्याउने तयारी

    विदेशी प्रशिक्षक भित्र्याउँदै एन्फा, स्वीडेनका जोन कालिन ल्याउने तयारी

    काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले नेपाली राष्ट्रिय फुटबलका लागि फेरि विदेशी प्रशिक्षक ल्याउने भएको छ । नयाँ प्रशिक्षक छान्नका लागि अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक समितिले छलफल गरिरहेको छ । यसअघि जापानीज प्रशिक्षक ग्योतुको कोजीको भिसाका कारण फिर्ता भएपछि नेपाली राष्ट्रिय टिमको जिम्मेवारी वालगोपाल महर्जनलाई दिइएको छ । विदेशी प्रशिक्षकको रुपमा अहिले […]

    सोमवार, पुस १६, २०७५
  • फाल्गुनन्द गोल्डकपकको खेल तालिका सार्वजनिक

    फाल्गुनन्द गोल्डकपकको खेल तालिका सार्वजनिक

    काठमाडौं । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको सम्मानमा प्रत्येक वर्ष फिदिम सपोर्टिङ क्लबले आयोजना गर्दौ आएको फाल्गुनन्द गोल्डकपको दशौं संस्करणको खेलतालीका सार्वजनीक भएको छ । यसपटक प्रतियोगितालाई रुस्लानले मुख्य प्रायोजन गर्ने भएको छ । फिदिममा पुस २१ गते देखि ३० गते सम्म आयोजना हुने गोल्डकपको खेलतालीका आइतबार पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो । यसपल्टको संस्करण भने […]

    सोमवार, पुस १६, २०७५
  • खप्तड गोल्डकप आर्मीले खेल्न नपाउने, अनुशासन कारबाही

    खप्तड गोल्डकप आर्मीले खेल्न नपाउने, अनुशासन कारबाही

    काठमाडौं । मोफसलको सर्वाधिक धनराशिको तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको तयारी तीव्र पारिएको छ । पुस २३ गतेदेखि हुने प्रतियोगितालाई सिजी ब्रुअरीको नेपाल आइसले निरन्तर साथ दिएको छ । लगातार दोस्रो संस्करणको मुख्य प्रायोजक बनेको नेपाल आइसले शनिबार खप्तड गोल्डकप आयोजक सुदुरपश्चिम–११ स्पोर्टस् क्लबसँग सम्झौता प्रायोजना गरेको छ । सम्झौतामा आयोजकका अध्यक्ष […]

    आइतवार, पुस १५, २०७५
  • आहा ! रारा गोल्ड कप फागुनमा

    आहा ! रारा गोल्ड कप फागुनमा

    कास्की । आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १७ औं संस्करण फागुन ९ गते देखी १८ गतेसम्म हुने भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समिति कास्कीको समन्वयमा पोखरा रंङ्गशालाको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा विदेशी र ए डिभिजनका क्लबहरु, पुर्व र पश्चिम क्षेत्र टिमहरु र आयोजक सहारा क्लब […]

    आइतवार, पुस १५, २०७५
  • शहीद स्मारक ए डिभिजन लिग: नेपाल आर्मी र नेपाल पुलिस विजयी

    शहीद स्मारक ए डिभिजन लिग: नेपाल आर्मी र नेपाल पुलिस विजयी

    शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शुक्रवारको खेलमा दुई विभागीय नेपाल आर्मी र नेपाल पुलिस क्लव विजयी भएका छन । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रवार भएको दोस्रो खेलमा नेपाल पुलिसले थ्रीस्टारलाई ३–१ गोलअन्तरले पराजित गरेको छ । थ्रीस्टारले लिएको सुरुवाती अग्रतालाई जोगाउन नसक्दा हार ब्यहोरेको हो । पुलिसको जितमा निरकुमार राई, अभिषेक […]

    शुक्रबार, पुस १३, २०७५
  • एनएनआइपीए स्पोर्टस् अवार्ड आज, को बन्ला उत्कृष्ट खेलाडी ?

    एनएनआइपीए स्पोर्टस् अवार्ड आज, को बन्ला उत्कृष्ट खेलाडी ?

    काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा शुक्रबार हुने एनएनआइपीए उत्कृष्ट खेलाडी सम्मान कार्यक्रमको सबै तयारी पूरा भएको छ । ललितपुर नगरपालिकास्थित मंगलबजारको संग्रहालयमा हुने सम्मान कार्यक्रममा राखेप च्याम्पियनसिपमा समावेश २९ खेलका उत्कृष्ट खेलाडी, उत्कृष्टमध्येबाट एक महिला र एक पुरुष सर्बोत्कृष्ट खेलाडी, एक पाका खेलाडीलाई आदर्श खेल व्यक्तित्व तथा एनएनआइपीए खेलकुद पत्रकारिता पुरस्कार […]

    शुक्रबार, पुस १३, २०७५
  • जब मैदानमै सन्दीपको जयजयकार हुन्छ

    जब मैदानमै सन्दीपको जयजयकार हुन्छ

    सर्वाधिक विकेट लिने सूचीको शीर्षस्थानमा सन्दीप काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने यतिबेला विश्वका सर्वोत्कृष्ट खेलाडीहरुमाझ आफ्नो किफायती क्षमता प्रदर्शन गरिरहेका छन् । अर्थात अष्ट्रेलियाको बिग बास लिग खेलिरहेका छन् । लगातार तेस्रो खेलमा शानदार बलिङ गर्दै सर्वाधिक विकेट लिने सूचीको पहिलो स्थानमा पर्न सफल पनि भएका छन् । जसका कारण नेपाली दर्शकले […]

    शुक्रबार, पुस १३, २०७५
  • दुइ खेल बाँकी छँदै मनाङले जित्यो ए डिभिजन लिगको उपाधि

    दुइ खेल बाँकी छँदै मनाङले जित्यो ए डिभिजन लिगको उपाधि

    काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको २ खेल बाँकी छदै उपाधि जितेको छ । लिगको निर्णायक मानिएको खेलमा शीर्ष स्थानको मनाङले दोस्रो स्थानको संकटा क्लबलाई ३-१ गोलले हराउँदै उपाधि जितेको हो । पहिलो हाफमा २ मिनेट थपिएको इन्जुरी टाइमको पहिलो मिनेटमा मनाङले खेलमा अग्रता लियो। दोस्रो हाफको ८२ मिनेटमा मनाङले अग्रता दोब्बर […]

    बिहिबार, पुस १२, २०७५
  • २ खेल अगावै उपाधि जित्ने होडमा मनाङ

    २ खेल अगावै उपाधि जित्ने होडमा मनाङ

    काठमाडौं । काठमाडौंमा जारी ए डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङदी र संकटा क्लब भिड्दैछन् । आजको खेलमा मनाङले संकटामाथि जित निकालेमा २ खेल अगाडी नै उपाधि जित्नेछ । उसले लिगको दशौं चरण सकिँदासम्म शतप्रतिशत जित निकाल्दै शीर्षस्थानमा छ । लिगमा अपराजित यात्रा कायम राख्दै नयाँ रेर्कड बनाउने दाउमा मनाङ छ। यता मनाङको तगारो बन्न सक्ने […]

    बिहिबार, पुस १२, २०७५