खेलकुद

  • आर्मीं शीर्ष स्थानमा उक्लियो

    आर्मीं शीर्ष स्थानमा उक्लियो

    काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लबलाई तीन शुन्य गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । आर्मीको जितमा कप्तान भरत खवास, विकास तामाङ र टेक बहादुर बुढाथोकीले एक एक गोल गरे […]

    मङ्लबार, माघ २८, २०७६
  • लिगमा आज तीन खेल – आर्मी र ब्रिगेड,एनआरटी र थ्री स्टार तथा पुलिस र मनाङ–मस्र्याङदी भिड्दै

    लिगमा आज तीन खेल – आर्मी र ब्रिगेड,एनआरटी र थ्री स्टार तथा पुलिस र मनाङ–मस्र्याङदी भिड्दै

    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुदैछ । लिगको १२ औं चरणको खेल अन्तर्गत मंगलबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै दोस्रो खेलमा थ्री स्टार क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदा तेस्रो खेलमा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेल […]

    मङ्लबार, माघ २८, २०७६
  • फ्रेन्ड्सलाई ५-२ गोल अन्तरले हराउँदै एपीएफले निकाल्यो सानदार जित

    फ्रेन्ड्सलाई ५-२ गोल अन्तरले हराउँदै एपीएफले निकाल्यो सानदार जित

    एपीएफको जितमा आशिष लामा र प्रविन स्याङतेनले २-२ गोल गरे । त्यस्तै कप्तान टोपबहादुर बिष्टले थप एक गोल गरे ।

    सोमवार, माघ २७, २०७६
  • ओसासुना बिरुद्ध रियलको फराकि

    ओसासुना बिरुद्ध रियलको फराकि

    रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ओसासुना बिरुद्ध फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा शीर्ष स्थानको रियलले ओसासुनालाई ४–१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलमा ओसासुनाले लिएको अग्रता जोगाउन नसक्दा पराजित हुनु पुग्यो । रियललाई जित दिलाउन इस्को, सर्जियो रामोस, लुकास भास्केज र लुका जोभिकले एक–एक गोल गरे । […]

    सोमवार, माघ २७, २०७६
  • स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा रियल मड्रिडको जित

    स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा रियल मड्रिडको जित

    काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा रियल मड्रिडले सानदार जित हासिल गरेको छ । रोमान्चक बनेको उक्त खेलमा रियल मड्रिडले ओसासुनामाथि ४–१ गोलको जित निकालेको हो । उक्त खेलमा रियललाई जित दिलाउन इस्को, सर्जियो रामोस, लुकास भास्क्वेज र लुका जोभिकले एक एक गोल गरे । त्यस्तै ओसासुनाको तर्फबाट युनाई गार्सियाले एक गोल गरे […]

    सोमवार, माघ २७, २०७६
  • एन्फाको निर्णयः सागमा स्वर्ण विजेता फुटबल टोली जनही साढे पाँच लाख पुरस्कार

    एन्फाको निर्णयः सागमा स्वर्ण विजेता फुटबल टोली जनही साढे पाँच लाख पुरस्कार

    काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा स्वर्ण पदक विजेता नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही ५ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ । एन्फाको आइतबार बसेको कार्यसमिति बैठकले स्वर्ण विजेता फुटबल खेलाडीलाई जनही ५ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । नेपालले फाइनलमा भुटानलाई हराउँदै […]

    सोमवार, माघ २७, २०७६
  • एनआरटीलाई फराकिलो अन्तरले हराउँदै मनाङ तेस्रो स्थानमा उक्लियो

    एनआरटीलाई फराकिलो अन्तरले हराउँदै मनाङ तेस्रो स्थानमा उक्लियो

    मनाङ न्युरोड टिम एनआरटीलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

    आइतवार, माघ २६, २०७६
  • ए डिभिजन लिगमा आज मनाङ र एनआरटी खेल्दै

    ए डिभिजन लिगमा आज मनाङ र एनआरटी खेल्दै

    काठमाडौं – खराब मैदानका शनिबार रद्द भएको शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तरगत मनाङ मरस्याङ्दी र न्युरोड टिम (एनआरटी) को खेल आज हुँदैछ । खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १ बजे सुरु हुनेछ । खराब मैदानका कारण शनिबार एपीएफको हल्चोक मैदानमा तय खेल अन्तिम समयमा रद्द भएको थियो । अन्तिम खेलमा च्यासलसँग पराजित […]

    आइतवार, माघ २६, २०७६
  • ओमानसँग फेरि  हार्‍यो नेपाल

    ओमानसँग फेरि हार्‍यो नेपाल

    आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तरगत त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानसँग दोस्रो हार बेहोरेको छ । कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २ सय ५० रनको लक्ष्य ओमानले ४७ दशमलव १ ओभरमा २ विकेट गुमाएर पुरा ग¥यो ।

    आइतवार, माघ २६, २०७६
  • नेपालले अमेरिकालाई ३५ रनले हरायो

    नेपालले अमेरिकालाई ३५ रनले हरायो

    काठमाडौं । विश्वकप छनोटको रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग २ को दोस्रो खेलमा नेपालले अमेरिकालाई हराएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १ सय ९१ रनको लक्ष्य पच्छाएको अमेरिका १५५ रनमा समेटियो । युवा खेलाडी कुशल मल्लको डेब्यु ओडीआई (एक दिवसीय) मै अर्धशतक अनी विनोद भण्डारीको अर्धशतक प्रेरित नेपालले अमेरिकालाई ३५ रनले हराएको […]

    शनिबार, माघ २५, २०७६