खेलकुद

  • बार्सिलोनाका स्टार स्वारेजले गरे अनौठो घोषणा, गोलको ’सेलिब्रेशन’ नगर्ने

    बार्सिलोनाका स्टार स्वारेजले गरे अनौठो घोषणा, गोलको ’सेलिब्रेशन’ नगर्ने

    एजेन्सी । बार्सिलोनाका स्टार लुईस स्वारेजले गोलको सेलिब्रेशन नगर्ने भएका छन् । च्याम्पियन्स लिग अन्तर्गत सेमिफाईनलको दोस्रो लेगको खेलमा स्वारेजले गोलको सेलिब्रेशन नगर्ने बताएका हुन् । बार्सिलोना र लिभरपुलबीचको खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा मंगलबार हुदैँछ । यसअघि पहिलो लेगको २६औं मिनेटमा गोल गरेका बार्सिलोनाका स्टार स्वारेजले लिभरपुलका समर्थक बसेको दर्शकदिर्घामा दुवै घुँडा घिसारेर गोलको […]

    मङ्लबार, बैशाख २४, २०७६
  • चेन्नई र मुम्बई भिड्दै, कुन टोली पुग्ला फाईनलमा ?

    चेन्नई र मुम्बई भिड्दै, कुन टोली पुग्ला फाईनलमा ?

    ऐजेन्सी । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको पहिलो क्वालिफायरमा मंगलबार आर्एपीएलको शीर्ष दुई स्थानमा रहेका मुम्बइ र चेन्नइ भिड्दैछन् । दुई टोलीबीचको खेल चेन्नइको चिदाम्बरम रंगशालामा हुनेछ । लिग चरणको अन्तिम खेलमा कोलकातालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेपछि मुम्बइ १४ खेलबाट १८ अंकका साथ चेन्नइलाई रनरेटमा पछि पार्दै लिगको शीर्ष स्थानमा पुगेको हो । […]

    मङ्लबार, बैशाख २४, २०७६
  • विश्वकपका लागि नेपाली टोलीको प्रशिक्षण शुरु, मलेसियासंग मैत्रीपुर्ण खेल

    विश्वकपका लागि नेपाली टोलीको प्रशिक्षण शुरु, मलेसियासंग मैत्रीपुर्ण खेल

    काठमाडौं । सन् २०२२ मा हुने विश्वकप छनौटको तयारीका लागि नेपालले मंगलबारबाट प्रशिक्षण  सुरु गरेको छ । जसमा ४० जना खेलाडीलाई एन्फाले प्रशिक्षणका लागि बोलाएको छ । विश्वकप छनौटको तयारी स्वरुप नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियासंग मैत्रिपुर्ण फुटबल खेल्ने भएको छ । मलेसियाको फुटबल संघले जुनको पहिलो साता मैत्रिपुर्ण फुटबल खेल्न राखेको प्रस्तावलाई अखिल नेपाल […]

    मङ्लबार, बैशाख २४, २०७६
  • आर्एपीएलको पहिलो क्वालिफायरका लागि आज मुम्बइ र चेन्नइ भिड्दै

    आर्एपीएलको पहिलो क्वालिफायरका लागि आज मुम्बइ र चेन्नइ भिड्दै

    इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको पहिलो क्वालिफायरमा आज आर्एपीएलको शीर्ष दुई स्थानमा रहेका मुम्बइ र चेन्नइ भिड्दैछन् । दुई टोलीबीचको खेल चेन्नइको चिन्दाबराम रंगशालामा हुनेछ । लिग चरणको अन्तिम खेलमा कोलकातालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेपछि मुम्बइ १४ खेलबाट १८ अंकका साथ चेन्नइलाई रनरेटमा पछि पार्दै लिगको शीर्ष स्थानमा पुगेको हो । रोहित शर्मा […]

    मङ्लबार, बैशाख २४, २०७६
  • यस्तो बन्यो आईपीएलको प्लेअफ समीकरण, कुन टोलीको स्थान कस्तो ?

    यस्तो बन्यो आईपीएलको प्लेअफ समीकरण, कुन टोलीको स्थान कस्तो ?

    एजेन्सी । भारतमा जारी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट प्रतियोगिताको लिग चरण सकिएसंगै प्लेअफको समीकरण पूरा भएको छ । तर, आईपीएलको यस सिजनमा अपत्यारिलो नजिताका साथ केही टोली बाहिरिंदा मुम्बई इण्डियन्स, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र सनराईजर्स हैदराबाद प्लेअफमा पुग्ने सफल टोली बनेका छन् । भारतमा जारी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेट प्रतियोगिताअन्र्तगत आईतबार […]

    सोमवार, बैशाख २३, २०७६
  • आईपीएल : शिर्षको चेन्नई पन्जावसंग पराजित

    आईपीएल : शिर्षको चेन्नई पन्जावसंग पराजित

    ऐजेन्सी । जारी आईपीएल क्रिकेट अन्र्तगत आईतबार भएको लिग चरणको खेलमा किंग्स इलाभन पन्जावले शिर्ष स्थानको चेन्नेई सुपर किंग्सलाई पराजित गरेको छ । चेन्नईले दिएको १ सय ७१ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । पन्जावको जितमा केएल राहुलले सर्वाधिक ७१ रनको पारी खेले । त्यस्तै क्रिस गेलले २८ रन […]

    आइतवार, बैशाख २२, २०७६
  • च्याम्पियन्स लिग : सलाहले बार्सिलोनाविरुद्धको खेल गुमाउने

    च्याम्पियन्स लिग : सलाहले बार्सिलोनाविरुद्धको खेल गुमाउने

    एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहले च्याम्पियन्स लिग अन्तरगतको बार्सिलोनाविरुद्धको सेमिफाइनलको दोस्रो लेगको खेल गुमाउन सम्भावना देखिएको छ । प्रिमियर लिग अन्तरगत न्युक्यासलमाथि ३–२ को कठिन जित निकालेको खेलमा सलाहले टाउकोमा चोट बोक्दै दोस्रो हाफमा मैदानबाट बाहिरिनु परेको थियो । उनले टिमका लागि दोस्रो गोल समेत गरेका थिए । खेलको ६८औं मिनेटमा हेडिङ […]

    आइतवार, बैशाख २२, २०७६
  • प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता जेठ १ बाट

    प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता जेठ १ बाट

    काठमाडौँ, प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण जेठमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेश्नलको व्यवस्थापनमा प्रतियोगिता यही जेठ १ देखि २४ गतेसम्म कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भएको हो । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी जानकारी गराईएको छ । २३ दिनसम्म चल्ने प्रतियोगितामा ३ विभागीय र […]

    आइतवार, बैशाख २२, २०७६
  • आईपीएल : राजस्थानबिरुद्ध सन्दीपको टोली दिल्लीको सहज जित

    आईपीएल : राजस्थानबिरुद्ध सन्दीपको टोली दिल्लीको सहज जित

    ऐजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि सहज जित हात पारेको छ । दिल्लीले घरेलु मैदानमा राजस्थानलाई ५ विकेटले हराएको हो । १ सय १६ रनको सामान्य लक्ष्य दिल्लीले २३ बल अगावै ५ विकेट गुमाएर पुरा ग¥यो । दिल्लीका लागि ऋषभ पन्तले नटआउट ५३ रन बनाए । कप्तान श्रेयस लेयर १५ […]

    शनिबार, बैशाख २१, २०७६
  • कर्णाली प्रिमियर लिगको उपाधी आर्मीलाई

    कर्णाली प्रिमियर लिगको उपाधी आर्मीलाई

    काठमाडौँ । विभागीय टिम आर्मी वाइवाइ कर्णाली प्रिमियर लिग क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार भएको फाइनलमा बुटवलको न्यु होराइजनलाई ५९ रनले हराउँलै आर्मीले लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भयो । उपाधि सहित आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता होराइजनले २ लाखमा चित्त बुझाएको छ । १ सय ४६ रनको […]

    शनिबार, बैशाख २१, २०७६