खेलकुद

  • महिला टी–२० स्मास क्रिकेट : नेपालको दोस्रो जित, मलेशिया ६ विकेटले पराजित

    महिला टी–२० स्मास क्रिकेट : नेपालको दोस्रो जित, मलेशिया ६ विकेटले पराजित

    थाईल्याण्डमा जारी स्मास महिला टी–२० क्रिकेट प्रतियोगीतामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । पहिलो खेलमा हिजो चीनलाई १० विकेटले पराजित गरेको नेपालले आफ्नो खेलमा आज मलेसियालाई ६ विकेटले पराजित ग¥यो । बैंककस्थित ट्रायथाई क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले १९ दशमलब ३ ओभरमा ६१ रनमा अलआउट भएको थियो । मलेसियाले दिएको […]

    आइतवार, पुस २९, २०७५
  • फाल्गुनन्द गोल्डकप: विभागिय टोली त्रिभूवन आर्मी फाइनल प्रवेश

    फाल्गुनन्द गोल्डकप: विभागिय टोली त्रिभूवन आर्मी फाइनल प्रवेश

    खबिन/पाँचथर । पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको अन्तिम सेमिफाइलन खेलबाट विभागिय टोली त्रिभूवन आर्मी क्बल फाइनल प्रवेश गरेको छ । शनिवार भएको अन्तिम सेमिफाइनलमा रोयल फुटवल क्लब भारत दार्जिलिङलाई १ का विरुद्ध २ ले हराउदै आर्मीले फाइलन यात्रा तय गरेको हो । आर्मीका तर्फबाट राजेस पौडेल र एरिक विष्टले गोल गरेका थिए भने दार्जिलिङको तर्फबाट […]

    शनिबार, पुस २८, २०७५
  • सुदूरपश्चिम खप्तड गोल्डकपः  क्वार्टरफाईनलका खेल सुरु

    सुदूरपश्चिम खप्तड गोल्डकपः क्वार्टरफाईनलका खेल सुरु

    दिपेन्द्र भट्ट । धनगढी । तेस्रो सस्करणको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा आजबाट क्वार्टरफाईनलका खेल सुरु हुदैछन् । धनगढीस्थित क्षेत्रिय रंगशालामा हुने पहिलो क्वार्टरफाईनलको खेलमा मेची नेत्रालय काँकरभित्ता फुटबल सेन्टर र बिभागिय टिम सशस्त्र प्रहरी बलको एपिएफबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । सहिद स्मारक ए डिभिजन लिगमा पाँचौं […]

    शनिबार, पुस २८, २०७५
  • यूएईविरुद्धको खेलका लागि अभ्यासमा क्रिकेट खेलाडी

    यूएईविरुद्धको खेलका लागि अभ्यासमा क्रिकेट खेलाडी

    काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध हुने एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली टोली प्रशिक्षणमा जुटेको छ । नेपाली टोली बुधबारबाट बन्द प्रशिक्षणमा जुटेको हो । नेपालले युएई भ्रमणका लागि १६ गते २० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो । बुधबारबाट बन्द प्रशिक्षण शुरु भए पनि पहिलो दिन सबै खेलाडी उपस्थित थिएनन् । पहिलो […]

    बिहिबार, पुस २६, २०७५
  • रुविनाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा

    रुविनाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा

    काठमाडौं । थाइल्यान्डमा हुने वुमन ट्वान्टी–२० स्म्यास प्रतियोगिताका लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोलीे घोषणा गरेको छ । टोलीमा उपकप्तान सरीता रानामगर, करुणा भण्डारी, सरीता मगर, नेरी थापा, इन्दु बर्मा, सानु खड्का, आरती बिडारी छन् । यस्तै, काजल श्रेष्ठ, रोमा थापा, कबिता कुँवर, ममता कुमारी चौधरी र बिन्दु रावलले पनि टोलीमा स्थान बनाएका […]

    बिहिबार, पुस २६, २०७५
  • ट्रेल रेसमा सहभागी हुन सिर्जना हङकङ जाँदै

    ट्रेल रेसमा सहभागी हुन सिर्जना हङकङ जाँदै

    काठमाडौं । गोर्खा ट्रेल ब्लेजर ट्रेल रेस प्रतियोतिगामा नेपाली धाविका सिर्जना राईले सहभागिता जनाउने भएकी छिन् ।हङकङमा हुने प्रतियोगिताका लागि शंखुवासभाकी सिर्जना बिहीबार त्यसतर्फ जाने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा शनिबार हुने ट्रेलमा १२ र २६ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । सिर्जनाले २६ किलोमिटरको स्पर्धामा भाग लिने छिन् । […]

    बिहिबार, पुस २६, २०७५
  • उपाधी विजेता मनाङ मर्स्याङ्दी अन्तिम खेलमा पराजित

    उपाधी विजेता मनाङ मर्स्याङ्दी अन्तिम खेलमा पराजित

    काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधी विजेता मनाङ मर्स्याङ्दी क्लब अन्तिम खेलमा पराजित भएको छ । आज भएको लिग चरणको अन्तिम खेलमा मनाङ फ्रेन्ड्स क्लबसंग एक शुन्य गोलअन्तरले पराजित भएको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा फ्रेन्ड्सलाई जीत दिलाउन विकास लामाले निर्णायक गोल गरे । खेलको निर्धँरीत ९० मिनेट गोलरहित बराबरीमा […]

    मङ्लबार, पुस २४, २०७५
  • ‘ए डिभिजन लिग’ समापन आज, इतिहास रच्ने दाउमा मनाङ

    ‘ए डिभिजन लिग’ समापन आज, इतिहास रच्ने दाउमा मनाङ

    काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग मंगलबार सकिंदैछ । मंगलबार दुई खेल हुनेछन् भने खेलपछि विजेता टोलीलाई उपाधिसहित पुरस्कार प्रदान गरिनेछ । दुई खेल अगावै मनाङ मस्र्याङ्दीले उपाधि आफ्नो पोल्टामा पारेको थियो भने एक खेल अगावै संकटा क्लब दोस्रो बन्न सफल भयो । त्यसैगरी लिगको विजेता बन्ने धोको बोकेको थ्रिस्टारले भने अन्तिम […]

    मङ्लबार, पुस २४, २०७५
  • खप्तड गोल्डकप आजबाट, सुदूरपश्चिम र काक्करभीट्टा  भिड्दै

    खप्तड गोल्डकप आजबाट, सुदूरपश्चिम र काक्करभीट्टा भिड्दै

    काठमाडौं । सुदुरपश्चिमको धनगढीमा मंगलबारबाटे नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकप शुरु हुँदैछ । सोमबार खेलस्थल धनगढी रंगशालामा आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । कार्यक्रममा बोल्दै आयोजक क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिता आयोजक क्लबको मात्र नभएर समग्र सुदूरपश्चिमेली जनताको रहेको र यसलाई […]

    मङ्लबार, पुस २४, २०७५
  • ’ए’ डिभिजन लिग: उपविजेता संकटा अन्तिम खेलमा पराजित, एपीएफ दुई एक गोलअन्तरले बिजयी

    ’ए’ डिभिजन लिग: उपविजेता संकटा अन्तिम खेलमा पराजित, एपीएफ दुई एक गोलअन्तरले बिजयी

    काठमाडौ । जारी सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपविजेता संकटा क्लब अन्तिम खेलमा पराजित भएको छ । सोमवार सम्पन्न खेलमा उपविजेता क्लब संकटा विभागीय टिम एपीएफ क्लबसंग दुई एक गोलअन्तरले पराजित भएको हो । यता, एपिएफले भने आफ्नो अन्तिम खेलमा जीत हात पार्दै लिगको सुखद अन्त्य गरेको छ । ललितपुरको सातदोबाटास्थित एन्फा कम्प्लेक्सको मैदानमा […]

    सोमवार, पुस २३, २०७५