खेलकुद

  • बार्सिलोनाको सर्घषपुर्ण जीत, मेस्सीले गरे निर्णायक गोल

    बार्सिलोनाको सर्घषपुर्ण जीत, मेस्सीले गरे निर्णायक गोल

    काठमाडौँ, फागुन ५ । स्पेनिस ला लिगा फुटलबल प्रतियोगितमा बार्सिलोनाले कठिन जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई एक शुन्य गोल अन्तरले हरायोे । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले एक मात्र निर्णायक गोल गरे । उनले खेलको ४३औ मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । यो जितसंगै शीर्ष स्थानको बार्सिलोनाले लिग तालिकामा […]

    आइतवार, फाल्गुन ५, २०७५
  • बिग बास लिग : सन्दीपको टीम उपविजेतामा सिमित

    बिग बास लिग : सन्दीपको टीम उपविजेतामा सिमित

    काठमाडौँ, फागुन ५ । बिग बासमा लिगको उपाधि भिडन्तमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टीम मेलबर्न स्टार्स पराजित भएको छ । आईतबार रेनिगेड्ससंग उपाधि भिडन्तमा स्टार्स १३ रनले पराजित हुदै उपविजेतामा सिमित बन्यो । एक १ सय ४६ रनको लक्ष्य पछ्याएको स्टार्सले ७ विकेटको क्षतिमा १ सय ३२ रन मात्र जोड्न सक्यो । स्टार्सका […]

    आइतवार, फाल्गुन ५, २०७५
  • डीपीएल  ः महेन्द्रनगरको पहिलो जीत, अत्तरीयाले प्लेअफ पुग्ने मौका गुमायो

    डीपीएल  ः महेन्द्रनगरको पहिलो जीत, अत्तरीयाले प्लेअफ पुग्ने मौका गुमायो

    काठमाडौँ, फागुन ५ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटमा महेन्द्रनगर युनाईटेडले पहिलो जीत निकोलेकोे छ । आईतबार भएको खेलमा सिवाईसी अत्तरियालाई सात विकेटले पराजीत गर्दै महेन्द्रनगरले पहिलो जीत दर्ता गरेको हो । फाल्पा क्रिकेट मैदानमा वर्षाका कारण मैदान गिलो भएपछि ढिलो गरी सुरु भएको खेल ६ ओभरमा छोट्टाईएको थियो । जस्मा अत्तरियाले ५ विकेटको […]

    आइतवार, फाल्गुन ५, २०७५
  • डिपीएल क्रिकेट : सोमपाल कामीको धनगढी बाहीरियो, काठमाडौँ प्लेअपमा

    डिपीएल क्रिकेट : सोमपाल कामीको धनगढी बाहीरियो, काठमाडौँ प्लेअपमा

    काठमाडौँ, फागुन ४ । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत शनिबार तय भएका दुवै खेल वर्षाका कारण रद्द भएका छन् । बिहिबारबाट परेको बर्षाको कारण मैदानमा पानी जमेपछि शनिबार तय भएको विराटनगर किंग्स र काठमाडौं गोल्डेन्सको पहिलो तथा धनगढी र महेन्द्रनगरबीचको दोस्रो खेल रद्द भएको हो । खेल रद्द भएपछि चारै टिमले एक–एक अकं बाँडेका […]

    शनिबार, फाल्गुन ४, २०७५
  • टेनिस डबल्सको उपाधि जापानी टोलीलाई

    टेनिस डबल्सको उपाधि जापानी टोलीलाई

    कास्की – अन्तर्राष्ट्रिय टेनिस महासङ्घको आयोजना तथा कास्की जिल्ला टेनिस सङ्घको संयोजनमा पोखरामा जारी १८ वर्षमुनिको आइटिएफ टेनिस प्रतियोगितामा पुरुष डबल्सतर्फको उपाधि जापानका गेनी इनोक र केइजु मियाकेको जोडीले हात पारेको छ । पोखरा रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा हङकङकका केल लोक इन ताङ र इन्डोनेशियाका जेराल यासिनको जोडीलाई ६–३, ७–६ को सेटमा पराजित गर्दै […]

    शनिबार, फाल्गुन ४, २०७५
  • प्याराग्लाइडिङका लागि बागलुङ उपयुक्त

    प्याराग्लाइडिङका लागि बागलुङ उपयुक्त

    बागलुङ – प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्टमध्येको एक स्थान मानिएको पोखराको सरङ्कोटको विकल्प बागलुङ बन्ने सम्भावना देखिएको छ । गत मङ्गलबार बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । बिहीबार पुनँ पाँच प्याराग्लाइडिङको यहाँ सफल उडान गरेका थिए । लामो समयदेखिका अनुभवी पाइलट टेकबहादुर थापा, लक्ष्मण सुनुवार, सागर राउत, आकाश क्षेत्री, प्रदीप ब्लनले बलेवाको आकाशमा दोस्रो […]

    शनिबार, फाल्गुन ४, २०७५
  • चार ‘प्रो कार्ड’का लागि २० खेलाडीको प्रतिस्पर्धा

    चार ‘प्रो कार्ड’का लागि २० खेलाडीको प्रतिस्पर्धा

    काठमाडौं – नेपालमा पहिलोपटक हुन लागेको (आइएफबिबी) फ्रोफेसनल लिग नेपाल बडी बिल्डिङ च्याम्पियनसिप–२०१९’ (प्रो क्वालिफायर)मा चार प्रो कार्डका लागि स्वदेशी र विदेशी गरी २० खेलाडीले सहभागिता जनाउने भएका छन् । आजबाट हुने प्रतियोगिताका तयारीबारे शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजक बडिविल्डीङको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफबिबी) नेपाल च्याप्टरले उक्त अन्तर्राष्ट्रियस्तरको च्याम्पियनसिपका लागि नेपालसहित सात मुलुकका खेलाडी काठमाडौँ […]

    शनिबार, फाल्गुन ४, २०७५
  • महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा

    महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा

    काठमाडौं – एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । प्रालिले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलतालाई निन्तरता दिन र अझै प्रतिस्पर्धी बनाउन आगामी चैत १ देखि ९ गतेसम विराटनगरमा टि–२० प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ । विराटनगरस्थित वैज्यनाथपुरको क्रिकेट मैदानमा हुने प्रतियोगितामा […]

    शनिबार, फाल्गुन ४, २०७५
  • प्रदेश ३ स्तरीय खेलकूद प्रतियोगिता चितवनमा

    प्रदेश ३ स्तरीय खेलकूद प्रतियोगिता चितवनमा

    चितवन – प्रदेशस्तरीय खेलकूद प्रतियोगिताअन्तर्गत प्रदेश नं ३ को खेल फागुन ६ गतेदेखि चितवनमा हुने भएको छ । भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलको उद्घाटन गर्ने कार्यक्रम तय भएको हो । जिल्ला खेलकूद विकास समिति चितवनले बिहीबार गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष गङ्गालाल लामाले […]

    शुक्रबार, फाल्गुन ३, २०७५
  • च्याम्पियन्स लिग : टोटेनहमको शानदार जित

    च्याम्पियन्स लिग : टोटेनहमको शानदार जित

    काठमाडौँ, फाल्गुन २ एजेन्सी । च्याम्पियन्स लिग फुटबलको प्रि क्वार्टरफाईनलको पहिलो लेगको खेलमा टोटेनहम हट्र्सपरले शानदार जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा टोटेनहमले जर्मन क्लब बोरुसिया हर्टमण्डलाई तीन शुन्य गोल अन्तरले पराजीत ग¥यो । सन ह्युङ मिनले ४७औ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ८३औ मिनेटमा जान […]

    बिहिबार, फाल्गुन २, २०७५