खेलकुद

  • मुम्बई बन्यो आईपीएलको च्याम्पियन

    मुम्बई बन्यो आईपीएलको च्याम्पियन

    ऐजेन्सी । मुम्बई इन्डियन्स १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । आइतबार भएको फाइनलमा साविकको विजेता चेन्नई सुपर किङ्सलाई १ रनले हराउँर्दैै मुम्बई च्याम्पियन बनेको हो । हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य चेन्नईले २० ओभर ७ विकेटको क्षतिमा १ सय ४८ रन मात्र […]

    आइतवार, बैशाख २९, २०७६
  • आइपिएलको उपाधिका लागि आज फाइनल भिडन्त, मुम्बई र चेन्नई भिड्दै

    आइपिएलको उपाधिका लागि आज फाइनल भिडन्त, मुम्बई र चेन्नई भिड्दै

    यो सिजनको उपाधि भिडन्त भने आज नेपाली समय अनुसार राती पौने ८ बजेबाट हैदरावादमा हुनेछ

    आइतवार, बैशाख २९, २०७६
  • आइपिएलको फाइनल प्रतिष्पर्धा आइतवार, चेन्नई र मुम्बई भिड्ने

    आइपिएलको फाइनल प्रतिष्पर्धा आइतवार, चेन्नई र मुम्बई भिड्ने

    शुक्रबार सम्पन्न दोस्रो क्वालिफायरमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै मुम्बईसँग उपाधि भिडन्त पक्का गरेको हो ।

    शनिबार, बैशाख २८, २०७६
  • आईपीएलमा दिल्लीले चेन्नेईलाई दियो १४८ रनको चुनौति

    आईपीएलमा दिल्लीले चेन्नेईलाई दियो १४८ रनको चुनौति

    काठमाडौं–इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट प्रतियोगिताको जारी खेलमा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्स समक्ष १४८ रनको चुनौति प्रस्तुत गरेको छ । फाइनल प्रवेशका लागि भिसखापट्नाममा जारी खेलमा टस हारेर व्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १ सय ४७ रन बनाएको छ । दिल्लीका लागि ऋषभ पन्तले ३८ र कोलिन मुन्रोले […]

    शुक्रबार, बैशाख २७, २०७६
  • शनिवारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको रिङ रेस्लिङ प्रतियोगिता

    शनिवारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको रिङ रेस्लिङ प्रतियोगिता

    नेपाल रिङ रेस्लिङ संघको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित ८ देशका रेस्लहरु सहभागी हुनेछन ।

    शुक्रबार, बैशाख २७, २०७६
  • इन्डो नेपाल कराँते प्रतियोगिता सुरु

    इन्डो नेपाल कराँते प्रतियोगिता सुरु

    सातौं इन्डो नेपाल कराँते प्रतियोगिता आजबाट सुरु भएको छ । २ सय २३ जना प्रतियोगी रहेको कराँते प्रतियोगिता आजबाट बालुवाटारमा सुरु भएको हो । प्रतियोगितामा भारतका ३३ र नेपालका १ सय ९० खेलाडि सहभागि रहेको आयोजक नेपाल गोजुकाई कराँते डो संघले जनाएको छ ।

    शुक्रबार, बैशाख २७, २०७६
  • आईपीएलमा आज दिल्ली र चेन्नई भिड्ने, सन्दीप टीममा कि बेन्चमा ?

    आईपीएलमा आज दिल्ली र चेन्नई भिड्ने, सन्दीप टीममा कि बेन्चमा ?

    एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (शुक्रबार)को खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । आईपीएलको दोस्रो क्वालिफायर खेलमा दुवै टोली जीत दर्ता गर्ने योजनासहित मैदान उत्रने छन् । बेलुका पौने ८ बजे हुने खेलमा साविक विजेता टोली चेन्नईलाई पराजित गर्दै दिल्ली इतिहास रच्ने लक्ष्यमा छ । तेस्रो पटक क्वालिफायरमा स्थान बनाएको […]

    शुक्रबार, बैशाख २७, २०७६
  • एएफसी यु–१६ च्याम्पियनसिपको तालिका सार्वजनिक, नेपाल कठिन समुहमा

    एएफसी यु–१६ च्याम्पियनसिपको तालिका सार्वजनिक, नेपाल कठिन समुहमा

    काठमाडौ । एएफसी यु–१६ च्याम्पियनसिप छनोटको खेल तालिका सार्वजनिक भएको छ । एएफसीले बिहिबार सार्वजनीक गरेका समुह तालिका अनुसार नेपाल समुह एमा परेको छ । तालीका अनुसार नेपाल रहेको समुहमा ताजकिस्तान, जोर्डन, श्रीलंका र कुवेत छन् । नेपाल रहेको समुहको छनोट प्रतियोगिता जोर्डनमा आयोजना हुनेछ । छनोटको शीर्ष टिम प्रतियोगिताका लागि छनौट हुनेछ ।

    बिहिबार, बैशाख २६, २०७६
  • च्याम्पियन्स लिग : टोटेनहम र अजाक्स भिड्दै

    च्याम्पियन्स लिग : टोटेनहम र अजाक्स भिड्दै

    एजेन्सी । च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको दोस्रो लेगमा बुधबार राति टोटेनहम र अजाक्स भिड्दैछन् । यी दुई टोलीबीचको खेल अजाक्सको घरेलु मैदानमा हुनेछ । पहिलो लेगमा अजाक्सले एक शुन्यको जित निकाल्दै अग्रता बनाएको थियो । यता, टोटेनहम पनि अजाक्सबिरुद्ध जित निकाल्ने लक्ष्यमा रहेको छ । डिफेन्डर जान भेर्टोनघनले दोस्रो लेग खेल्न सक्नेछन् । घरेलु मैदानमा […]

    बुधबार, बैशाख २५, २०७६
  • आईपीएल : दिल्ली र हैदरावाद भिड्दै, सन्दीप टोलीमा पर्लान ?

    आईपीएल : दिल्ली र हैदरावाद भिड्दै, सन्दीप टोलीमा पर्लान ?

    एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को इलिमिनेटर खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद बुधबार खेल्दैछन् । आन्द्र प्रदेशस्थित विसाखापटनम रंगशालामा हुने खेलमा पराजित टोली आईपीएलको १२ औं संस्करणबाट बाहिरिने छ । यस्तै, विजयी टोलीले मे १० मा दोस्रो क्वालिफायर प्रवेश गरेको चेन्नई सुपर किङ्सस“ग प्रतिस्पर्धा […]

    बुधबार, बैशाख २५, २०७६