खेलकुद

  • आज सागको दोस्रो दिन, विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुँदै

    आज सागको दोस्रो दिन, विभिन्न स्पर्धामा प्रतिस्पर्धा हुँदै

    काठमाडौं । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको दोस्रो दिन आज विभिन्न खेलमा प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ भव्य उद्घाटन भएको सागको दोस्रो दिन आज १२ खेलमा प्रतिस्पर्धा हुन लागेको हो । सागमा आज तेक्वान्दो, कराते, पुरुष फुटबल, ब्याडमिन्टन, भलिबल, खो खो, महिला क्रिकेट, टेबल टेनिस, टेनिस, गल्फ, ट्रायथलन र […]

    सोमवार, मंसिर १६, २०७६
  • आज सागको उद्घाटन हुँदै

    आज सागको उद्घाटन हुँदै

    काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको औपचारिक उद्घाटन आज हुँदैछ । दक्षिण एसियाली खेलकुदको सबैभन्दा ठुलो खेल महोत्सव नेपालमा आज शुरु हुन लागेको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहकाबीच सागको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन सत्र आज साँझ ५ बजेर १० मिनेटमा शुरु हुनेछ । उद्घाटन […]

    आइतवार, मंसिर १५, २०७६
  • १३औँ साग : आर्चरीमा तीन स्वर्ण जित्ने लक्ष्य

    १३औँ साग : आर्चरीमा तीन स्वर्ण जित्ने लक्ष्य

    काठमाडौं- मंसिर १५ गतेदेखि शुरु हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)को धनुकाँण (आर्चरी)मा कम्तीमा तीन स्वर्ण पदकको लक्ष्यसहित नेपाली खेलाडी तथा प्रशिक्षकले मेहनत गरिरहेका छन् । श्रीलङ्कामा सम्पन्न दशौँ संस्करणदेखि नेपालले आर्चरीमा सहभागिता जनाउन शुरु गरेको थियो । पहिलो सहभागितामै मात्र सीमित रहेकामा बङ्गलादेशमा भएको ११औँ संस्करणमा टिम रिकर्भ विधामा कास्य तथा अघिल्लो पटक भारतमा […]

    शनिबार, मंसिर १४, २०७६
  • ठमेलका क्लब जाने फुटबलरलाई एन्फाको कारबाही

    ठमेलका क्लब जाने फुटबलरलाई एन्फाको कारबाही

    काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ । उनीहरुले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्न पाउने छैनन् । एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर, मिड फिल्डर अन्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई एन्फाले हटाएको हो । उनीहरु […]

    शनिबार, कार्तिक ३०, २०७६
  • कुवेतविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

    कुवेतविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा

    काठमाडौं-अनुभवी स्टाइकर भरत खवासको राष्ट्रिय फुटबल टोलीमा पुनरागमन भएको छ । उनी फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ छनोट अन्तर्गत कुवेतसँग खेल्ने नेपाली टोलीमा अटाएका छन् । खवासले पुनरागमन गरेको टोलीमा मिडफिल्डर मिक्चेन तामाङ पनि राष्ट्रिय टोलीमा परेका छन् । मुख्य प्रशिक्षक योहान कालिनले घोषणा गरेको २३ सदस्यीय टोदलीले मंसिर ३ गते भुटानको […]

    शुक्रबार, कार्तिक २९, २०७६
  • खेल क्षेत्रमा ऐतिहासिक उपलब्धी : महिला भलिबलमा नेपाललाई स्वर्ण पदक

    खेल क्षेत्रमा ऐतिहासिक उपलब्धी : महिला भलिबलमा नेपाललाई स्वर्ण पदक

    काठमाडौं- नेपालले बंगलादेशमा भएको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। ढाकामा बिहिबार भएको फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपालले स्वर्ण जित्न सफल भएको हो। शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा माल्दिभ्सविरुद्ध सुरुवातमा ५-० अंकले पछि परेपनि नेपालले पहिलो सेट २५-१३ ले जित्न सफल भयो। दोस्रो र तेस्रो सेटमा […]

    बिहिबार, कार्तिक २८, २०७६
  • सागको सुरक्षा तयारी अन्तिम चरणमा, २२ हजार सुरक्षाकर्मी परिचालन

    सागको सुरक्षा तयारी अन्तिम चरणमा, २२ हजार सुरक्षाकर्मी परिचालन

    काठमाडौं- नेपालमा आयोजना हुने १३औँ दक्षिण एसियाली खेलकुद (साग)–२०७६ को सुरक्षा तयारी अन्तिम चरणमा पुगेको छ। आगामी मंसिर १५–२४ गतेसम्म साग खेलकुद प्रतियोगिता हुँदैछ। यो प्रतियोगिताको सुरक्षाका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा छ सदस्यीय सुरक्षा व्यवस्थापन समिति गठन भएको छ। यो समितिले साग खेलकुद प्रतियोगिताको सुरक्षा तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ। समितिका […]

    बिहिबार, कार्तिक २८, २०७६
  • सिनियर महिला भलिबल : नेपाल र माल्दिभ्सको प्रतिस्पर्धा जारी

    सिनियर महिला भलिबल : नेपाल र माल्दिभ्सको प्रतिस्पर्धा जारी

    एजेन्सी । एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल र माल्दिभ्सको प्रतिस्पर्धा जारी छ । एक खेल अगावै फाईनल पुगेका दुवै टिम समुह चरणको अन्तिम खेलमा भिड्न लागेका हुन् । ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा खेल जारी छ । नेपालले सुरुवाती खेलमा अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराउँदै फाईनल यात्रा […]

    बुधबार, कार्तिक २७, २०७६
  • बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

    बंगलादेशलाई हराउँदै नेपाल फाइनलमा

    काठमाडौं- नेपाल बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । ढाकामा मंगलबार भएको खेलमा आयोजक बंगलादेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल एक खेल अगाबै उपाधि नजिक पुगेको हो । शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा भएको खेलमा नेपालले बंगलादेशलाई २५-७, २५-६ र २५-६ ले पराजित गर्‍यो […]

    मङ्लबार, कार्तिक २६, २०७६
  • महिला भलिबल च्याम्पियनसिप : नेपालले घरेलु टोली बंगलादेशसंग प्रतिस्पर्धा गर्दै

    महिला भलिबल च्याम्पियनसिप : नेपालले घरेलु टोली बंगलादेशसंग प्रतिस्पर्धा गर्दै

    एजेन्सी । पहिलो संस्करणको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा आज(मङ्गलवार) नेपालले घरेलु टोली बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । ढाकाको शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल आज दिउँसो २ः४५ बजे सुरु हुनेछ । सुरुवाती दुई खेल जितेर उपाधि होडमा बलियो देखिएको नेपाली टिमलाई घरेलु टोलीले परिक्षा लिनेछ । नेपालले पहिलो खेलमा अफगानिस्तान […]

    मङ्लबार, कार्तिक २६, २०७६