खेलकुद

  • बार्यनलाई हराउँदै टोटेनहम बन्यो औडी कपको च्याम्पियन

    बार्यनलाई हराउँदै टोटेनहम बन्यो औडी कपको च्याम्पियन

    एजेन्सी । जर्मन क्लब बार्यन म्युनिखलाई सडनडेथमा पराजित गर्दै टोटेनहमल औडी कपको उपाधि जितेको छ । बुधबार राति निर्धारित समयको खेल दुई दुई गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । खेलको १९औ मिनेटमा ईरिक लामेलाले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए । त्यस्तै खेलको ५९औ मिनेटमा क्रिस्टियन एरिक्सनको गोलबाट टोटेनहमले अग्रता दोब्बर बनायो । […]

    बिहिबार, साउन १६, २०७६
  • ग्यारेथ बेल म्युनिख नजाने

    ग्यारेथ बेल म्युनिख नजाने

    काठमाडौं-रियल मड्रिडका खेलाडी ग्यारेथ बेल जर्मनीको म्युनिखमा हुने फुटबल प्रतियोगितामा नजाने भएका छन् । रियल मड्रिडका फर्वार्ड खेलाडी ग्यारेथ बेल जर्मनीको म्युनिखमा हुने फुटबल प्रतियोगितामा सहभागी नहुने भएका छन् । ३० वर्षे बेलको चाईनिज क्लबमा जाने प्रक्रिया स्थगित भएपछि बेलले म्युनिखमा हुने प्रतियोगितामा भाग नलिने बताएका हुन । गत हप्ता रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले […]

    मङ्लबार, साउन १४, २०७६
  • अन्र्तराष्ट्रिय च्याम्पीयन्स कप : बेनफिकाको जितसगै अङ्क तालिकाको शीर्ष स्थानमा 

    अन्र्तराष्ट्रिय च्याम्पीयन्स कप : बेनफिकाको जितसगै अङ्क तालिकाको शीर्ष स्थानमा 

    आज(सोमवार) सम्पन्न खेलमा बेनफिकाले एसी मिलानलाई एक शुन्य गोल अन्तरले पराजीत गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा पुग्न सफल भएको हो । जारी अन्र्तराष्ट्रिय च्याम्पीयन्स कप फुटबलको आज(सोमवार) अमेरिकाको मासाचुसेट्सस्थित जिलेट रङ्गशालामा भएको खेलमा बेनफिकाले एसी मिलानलाई एक शुन्य गोल अन्तरले हराएको हो । बेनफिकाका मिडफिल्डर ऐडेल ताराब्तले ६९औं मिनेटमा टिमले पाएको कर्नरलाई सदुपयोग गर्दै गोल […]

    सोमवार, साउन १३, २०७६
  • कुवेतबिरुद्ध नेपालको किर्तिमानी जित, ग्लोबल छनौट पुग्ने सम्भाबना बलियो

    कुवेतबिरुद्ध नेपालको किर्तिमानी जित, ग्लोबल छनौट पुग्ने सम्भाबना बलियो

    काठमाडौँ, सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । शनिबार नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १ सय ४२ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । यो जितसँगै नेपालले ग्लोबल […]

    शनिबार, साउन ११, २०७६
  • ग्लोबल टी–ट्वान्टी- सन्दीपको टोली पराजित

    ग्लोबल टी–ट्वान्टी- सन्दीपको टोली पराजित

    ऐजेन्सी । टोरन्टो नेसनल्स ग्लोबल टी–ट्वान्टी क्रिकेटको पहिलो खेलमा टोरन्टो भ्यान्कोभर नाईट्ससंग पराजित भएको छ । बिहिबार राती भएको खेलमा नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेको टोली टोरन्टो नेसनल्स, टोरन्टो भ्यान्कोभर ८ विकेटले पराजित भएको हो । अहिले सिंगापुरमा विश्वकप छनोटको एसिया फाईनल व्यस्त सन्दीप पहिलो खेलमा भने सहभागी थिएनन् । एक सय ६० रनको […]

    शुक्रबार, साउन १०, २०७६
  • अन्र्तराष्ट्रिय च्याम्पियन्स कपमा म्यानचेस्टरको जित

    अन्र्तराष्ट्रिय च्याम्पियन्स कपमा म्यानचेस्टरको जित

    ऐजेन्सी । प्रि–सिजन टुर अन्र्तगतको अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा म्यानचेस्टर युनाइटेडले टेटेनह्यामलाई पराजित गरेको छ । चिनमा बिहिबार साँझ भएको खेलमा युनाइटेडले प्रिमियर लिगको प्रतिद्वन्द्वी टेटेनह्यामलाई दुई–एक गोलअन्तरले पराजित गरेको हो । युनाईटेडको जीतमा युवा फरवार्ड एन्जेल गोमेजले खेलको निर्धारित समय सकिन १० मिनेट बाँकी रहँदा गरेको गोल निर्णाण्क बन्यो । त्यसअघि खेलको २१औ मिनेटमा एन्थोनी […]

    शुक्रबार, साउन १०, २०७६
  • सरकारद्धारा खेलाडीलाई नगदसहित सम्मान

    सरकारद्धारा खेलाडीलाई नगदसहित सम्मान

    काठमाडौँ, नेपालमा आयोजना भएको दक्षिण एसियाली महिला फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ । सरकारले साफ उपविजेता बनेको महिला टोलीलाई बुधबार नगदसहित सम्मान गरेको हो । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री जगत बिश्वकर्माले नेपाली टोलीलाई जनही ३२ हजार ५ सय नगद र सम्मान पत्रले […]

    बुधबार, साउन ८, २०७६
  • मेस्सि बिनाको बार्सिलोना अधुरो, चेल्सीसंग पराजित

    मेस्सि बिनाको बार्सिलोना अधुरो, चेल्सीसंग पराजित

    ऐजेन्सी । चेल्सीले स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनालाई पराजित गरेको छ । जापानमा भएको प्रि–सजनको मैत्रीपुर्ण खेलमा बार्सिलोनालाई चेल्सीले दुई एक गोलअन्तरले पाखाँ लगाएको हो । चेल्सीलाई जित दिलाउन टामी अब्राहम र रोस बार्क्लीले समान एक एक गोल गरे । त्यस्तै बार्सिलोनाका लागि एकमात्र गोल इभान रेकिटिकले फर्काए । बार्सिलोना नियमित कप्तान तथा स्ट्राइकर लियोनल […]

    बुधबार, साउन ८, २०७६
  • उपाधी होडमा फर्कियो नेपाल

    उपाधी होडमा फर्कियो नेपाल

    काठमाडौँ । सिंगापुरमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको दोस्रो खेलमा नेपाल विजयी भएको छ । नेपालले बुधबार मलेसियाविरुद्ध ७ विकेटको जित दर्ता गरेको हो । नेपालको जितका लागि ज्ञानेन्द्र मल्लले ५१ रनको महत्वपूर्ण योगदान दिए । त्यसैगरी प्रदीपसिंह ऐरीले १२ रन जोडे, दिपेन्द्रले २ रन बनाउँदै पेभेलिएन फर्किए । त्यस्तै दिपेन्द्रको ठाउँमा […]

    बुधबार, साउन ८, २०७६
  • किन लाग्यो मेस्सिलाई प्रतिबन्ध ?

    किन लाग्यो मेस्सिलाई प्रतिबन्ध ?

    एजेन्सी । स्टार फुटबलर अर्जेनिटना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई एक खेलको प्रतिबन्ध लगाईको छ । प्रतिबन्धसंगै उनलाई १५ सय डलर जरिवाना समेत गरिएको साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले जनाएको छ । हालै सकिएको कोपा अमेरिका अन्तर्गत चिलीविरुद्धको खेलमा मेसिले रातो कार्ड पाएका थिए । चिलिबिरुद्ध तेस्रो स्थानका लागि प्रतिस्पर्धा कोपा अमेरिका कपमा तेस्रो स्थानका लागि […]

    बुधबार, साउन ८, २०७६