खेलकुद

  • भारतीय कप्तान कोहलीले हात पारे सीईएटी क्रिकेटका दुई अवार्ड

    भारतीय कप्तान कोहलीले हात पारे सीईएटी क्रिकेटका दुई अवार्ड

    एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सीईएटी क्रिकेट अवार्डमा दुई अवार्ड जितेका छन् । कप्तान कोहलीले ’सीईएटी अन्तराष्ट्रिय क्रिकेटर अफ दि इयर’ र सीईएटी ब्याट्सम्यान अफ दि इयर अवार्ड जितेका हुन्। त्यस्तै भारतका रोहित शर्माले अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटर अफ दि इयर अवार्ड जित्दा टेष्ट क्रिकेटर अफ दि इयर भारतकै चेतेश्वर पुजारा र टी–ट्वान्टी […]

    मङ्लबार, बैशाख ३१, २०७६
  • आईपीएलको यो सिजनमा सन्दीपले करिव ५५ लाख पाउँने

    आईपीएलको यो सिजनमा सन्दीपले करिव ५५ लाख पाउँने

    ऐजेन्सी । आईपीएलमा पहिलो पटक तेस्रो स्थान हासिल गरेको दिल्ली क्यापिटल्सका नेपाली लेग स्पिनर सन्दिप लामिछानेले यो सिजनमा ५५ लाख रुपैया पाउने भएका छन् । तेस्रो भएबाफत ६ दशलमव ४ करोड भारतीय रुपैँयामा ५० प्रतिशत रकम खेलाडीलाई दिनुपर्ने आइपीएलको नियम अनुसार दिल्लीले टिमका २५ खेलाडीलाई बराबर रकम दिँदा एक जनाले १२ लाख ८० हजार भारतीय […]

    मङ्लबार, बैशाख ३१, २०७६
  • आईपीएलको टिम अफ दि टुर्नामेन्टमा कुन टिमका कति खेलाडी ?

    आईपीएलको टिम अफ दि टुर्नामेन्टमा कुन टिमका कति खेलाडी ?

    ऐजेन्सी । भारतमा सम्पन्न इडियन प्रिमियर लिग आइपीएलको यो सिजनको टिम अफ दि टुर्नामेन्टमा सन्दीप लामीछानेको टिम दिल्लीबाट तीन जना खेलाडी परेका छन् । क्रिकेट सम्बन्धित वेबसाइट क्रिकइन्फोका अनुसार बर्षको टिममा दिल्लीका शिखर धवन, रिशव पन्त र कागिसो रावाडा परेका छन् । त्यस्तै उपाधि विजेता टिम मुम्बइबाट हार्दिक पाण्ड्या र जसप्रित बुम्राहा परेका छन् भने […]

    मङ्लबार, बैशाख ३१, २०७६
  • मुम्बई बन्यो आईपीएलको च्याम्पियन

    मुम्बई बन्यो आईपीएलको च्याम्पियन

    ऐजेन्सी । मुम्बई इन्डियन्स १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । आइतबार भएको फाइनलमा साविकको विजेता चेन्नई सुपर किङ्सलाई १ रनले हराउँर्दैै मुम्बई च्याम्पियन बनेको हो । हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य चेन्नईले २० ओभर ७ विकेटको क्षतिमा १ सय ४८ रन मात्र […]

    आइतवार, बैशाख २९, २०७६
  • आइपिएलको उपाधिका लागि आज फाइनल भिडन्त, मुम्बई र चेन्नई भिड्दै

    आइपिएलको उपाधिका लागि आज फाइनल भिडन्त, मुम्बई र चेन्नई भिड्दै

    यो सिजनको उपाधि भिडन्त भने आज नेपाली समय अनुसार राती पौने ८ बजेबाट हैदरावादमा हुनेछ

    आइतवार, बैशाख २९, २०७६
  • आइपिएलको फाइनल प्रतिष्पर्धा आइतवार, चेन्नई र मुम्बई भिड्ने

    आइपिएलको फाइनल प्रतिष्पर्धा आइतवार, चेन्नई र मुम्बई भिड्ने

    शुक्रबार सम्पन्न दोस्रो क्वालिफायरमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै मुम्बईसँग उपाधि भिडन्त पक्का गरेको हो ।

    शनिबार, बैशाख २८, २०७६
  • आईपीएलमा दिल्लीले चेन्नेईलाई दियो १४८ रनको चुनौति

    आईपीएलमा दिल्लीले चेन्नेईलाई दियो १४८ रनको चुनौति

    काठमाडौं–इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट प्रतियोगिताको जारी खेलमा दिल्ली क्यापिटल्सले चेन्नेई सुपर किंग्स समक्ष १४८ रनको चुनौति प्रस्तुत गरेको छ । फाइनल प्रवेशका लागि भिसखापट्नाममा जारी खेलमा टस हारेर व्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १ सय ४७ रन बनाएको छ । दिल्लीका लागि ऋषभ पन्तले ३८ र कोलिन मुन्रोले […]

    शुक्रबार, बैशाख २७, २०७६
  • शनिवारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको रिङ रेस्लिङ प्रतियोगिता

    शनिवारदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको रिङ रेस्लिङ प्रतियोगिता

    नेपाल रिङ रेस्लिङ संघको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित ८ देशका रेस्लहरु सहभागी हुनेछन ।

    शुक्रबार, बैशाख २७, २०७६
  • इन्डो नेपाल कराँते प्रतियोगिता सुरु

    इन्डो नेपाल कराँते प्रतियोगिता सुरु

    सातौं इन्डो नेपाल कराँते प्रतियोगिता आजबाट सुरु भएको छ । २ सय २३ जना प्रतियोगी रहेको कराँते प्रतियोगिता आजबाट बालुवाटारमा सुरु भएको हो । प्रतियोगितामा भारतका ३३ र नेपालका १ सय ९० खेलाडि सहभागि रहेको आयोजक नेपाल गोजुकाई कराँते डो संघले जनाएको छ ।

    शुक्रबार, बैशाख २७, २०७६
  • आईपीएलमा आज दिल्ली र चेन्नई भिड्ने, सन्दीप टीममा कि बेन्चमा ?

    आईपीएलमा आज दिल्ली र चेन्नई भिड्ने, सन्दीप टीममा कि बेन्चमा ?

    एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज (शुक्रबार)को खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । आईपीएलको दोस्रो क्वालिफायर खेलमा दुवै टोली जीत दर्ता गर्ने योजनासहित मैदान उत्रने छन् । बेलुका पौने ८ बजे हुने खेलमा साविक विजेता टोली चेन्नईलाई पराजित गर्दै दिल्ली इतिहास रच्ने लक्ष्यमा छ । तेस्रो पटक क्वालिफायरमा स्थान बनाएको […]

    शुक्रबार, बैशाख २७, २०७६