खेलकुद

  • ए डिभिजन लिग: इतिहास रच्ने दाउमा मनाङ

    ए डिभिजन लिग: इतिहास रच्ने दाउमा मनाङ

    काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङ्दीले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । मनाङले लगातार दशौं जित दर्ता गरेको हो । आइतबारको दोस्रो खेलमा मनाङले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै दशौं खेलमा दशौं जित दर्ता गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा मनाङका लागि आडिलेजे सोमिडेले […]

    सोमवार, पुस ९, २०७५
  • उत्कृष्ट खेलाडीलाई जनही १ लाख

    उत्कृष्ट खेलाडीलाई जनही १ लाख

    काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा यसै महिना हुने उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा सर्वोत्कृष्ट घोषित हुने एक महिला र एक पुरुष खेलाडीले जनही १ लाख रुपैयाँ पुरस्कार दिइने भएको छ । मंगलबजार स्थित ललितपुर महानगरपालिकाको संग्रहालयमा हुने कार्यक्रममा सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई जनता बैंकले नगद पुरस्कार उपलब्ध गराउने छ । […]

    सोमवार, पुस ९, २०७५
  • सन्दीपको प्रदर्शन कस्तो रहला ? 

    सन्दीपको प्रदर्शन कस्तो रहला ? 

    काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अहलि अस्ट्रेलियाको बिग बास लिग खेलिरहेका छन् । पहिलो खेलमा दुई विकेट लिएर शानदार सुरुवात गरेका सन्दीप सोमबार आफ्नो दोस्रो खेलमा मैदानमा उत्रिंदैछन् । बिग बास लिग अन्तर्गत सोमबार सन्दीप सामेल मेलबर्न स्टार्स होबर्ट हुरिकेनसँग खेल्दैछ । पहिलो खेलमा हार ब्यहोरेको मेलबर्न तालिकाको पुछारमा छ । होबर्टमा […]

    सोमवार, पुस ९, २०७५
  • क्लब विश्वकपको उपाधि रियल मड्रिडलाई

    क्लब विश्वकपको उपाधि रियल मड्रिडलाई

    काठमाडौं । फिफा क्लब विश्वकपको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ । युएईको आबु धावीमा भएको खेलमा घरेलु टिम अल ऐनलाई ४–१ ले हराउँदै रियल लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भयो । समग्रमा रियलको यो चौथो क्लब विश्वकप उपाधि हो । १४औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो […]

    आइतवार, पुस ८, २०७५
  • मनाङलाई ५ अंकको अग्रता बनाउने अवसर

    मनाङलाई ५ अंकको अग्रता बनाउने अवसर

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दशौं चरणको खेल सकिँदै छ । जस अन्तर्गत आज २ वटा खेल हुँदैछन् । आजका दुवै खेल एन्फा मैदान ललितपुरमा हुने छ । आज विहान ११ बजे हुने पहिलो खेलमा दुई विभागीय क्लब एपीएफ र त्रिभुवन आर्मी आमने सामने हुने छन् । जारी प्रतियोगितामा आर्मी १८ […]

    आइतवार, पुस ८, २०७५
  • इपीएलको उपाधि ललितपुरले जित्यो

    इपीएलको उपाधि ललितपुरले जित्यो

    काठमाडौँ । एभरेष्ट प्रिमियर लिग ईपीएलको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा भैरहवा ग्ल्यालिडएटर्सलाई १४ रनले हराउँदै ललितपुरले उपाधि जितेको हो । अघिल्लो संस्करणमा भैरहवा विराटनगर वारियर्ससँग १ रनले पराजित भएको शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा लगातार दोस्रो संस्करणमा फाइनलमा पुगेर उपाधि होडबाट बाहिरिएको हो । १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले […]

    शनिबार, पुस ७, २०७५
  • बिग ब्यासमा आज सन्दीप प्रदर्शन कस्तो रहला ?

    बिग ब्यासमा आज सन्दीप प्रदर्शन कस्तो रहला ?

    काठमाडौं – आज नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले ‘बिग बास लिग’ क्रिकेटमा पहिलो खेल खेल्दैछ । आज दिउँसो २ बजे सुरु हुने उक्त खेलमा के आफ्नो टीमलाई जिताउन सन्दीपले मौका पाउछन् त रु आज हुने उक्त रोमान्चक खेलमा सन्दीपले आफ्नो क्षमता प्रदर्शन गर्नेछन् ।आफ्नो टिमको पहिलो खेलमा नै सन्दीपले डेब्यु गर्ने सम्भावना […]

    शुक्रबार, पुस ६, २०७५
  • एडिभिजन लिगः थ्रीस्टारको उपाधि यात्रामा धक्का

    एडिभिजन लिगः थ्रीस्टारको उपाधि यात्रामा धक्का

    काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगमा नबौं खेलमा थ्रीस्टार क्लवले त्रिभुवन आर्मीसँग बराबरी खेलपछि उपाधि यात्रामा ठूलो धक्का लागेको छ । सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा थ्रीस्टार आर्मीसँग एक एक गोलको बराबरीमा रोकियो । त्यसो त थ्रीस्टारले एक गोलको अग्रता जोगाउन सकेन । खेलको ११ औं मिनेटमा थ्रीस्टारका रञ्जन विष्टको प्रहार […]

    बिहिबार, पुस ५, २०७५
  • फाइनल प्रवेशका लागि काठमाडौं र भैरहवाबीच भिडन्त

    फाइनल प्रवेशका लागि काठमाडौं र भैरहवाबीच भिडन्त

    काठमाडौं । भैरहवा ग्लाडियटर्स एभरेष्ट प्रिमियर लिगको क्वालिफायर्समा पुगेको छ । मंगलबार भएको खेलमा भैरहवाले चितवन टाइगर्सले भैरहवा ४ विकेटले हराउँदै क्वालिफायर्समा स्थान बनानउ सफल भएको हो । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा आठ विकेट गुमाउदै १ सय ३९ रन बनायो । राम्रो सुरुवात गर्न नसकेको चितवनले १८ रनमा […]

    बिहिबार, पुस ५, २०७५
  • पुरुष लिग भलिबलमा आज पाँच टोली भिड्दै

    पुरुष लिग भलिबलमा आज पाँच टोली भिड्दै

    पोखरा । पोखरमा हिजोबाट शुरु भएको चौथो संस्करणको आरबीबी–एनभिए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितामा अन्तर्गत आठवटा क्लब सहभागी प्रतियोगितामा आज लिग चरणका पाँच खेल हुनेछन । यस अघि हिजो भएको खेलमा विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् । पुरुष लिग भलिबल प्रतियोगितामा साविकको डिफेन्डिङ च्याम्पियन आर्मीले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई […]

    सोमवार, पुस २, २०७५