खेलकुद

  • आईपीएल : शिर्षको चेन्नई पन्जावसंग पराजित

    आईपीएल : शिर्षको चेन्नई पन्जावसंग पराजित

    ऐजेन्सी । जारी आईपीएल क्रिकेट अन्र्तगत आईतबार भएको लिग चरणको खेलमा किंग्स इलाभन पन्जावले शिर्ष स्थानको चेन्नेई सुपर किंग्सलाई पराजित गरेको छ । चेन्नईले दिएको १ सय ७१ रनको लक्ष्य पञ्जाबले १८ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो । पन्जावको जितमा केएल राहुलले सर्वाधिक ७१ रनको पारी खेले । त्यस्तै क्रिस गेलले २८ रन […]

    आइतवार, बैशाख २२, २०७६
  • च्याम्पियन्स लिग : सलाहले बार्सिलोनाविरुद्धको खेल गुमाउने

    च्याम्पियन्स लिग : सलाहले बार्सिलोनाविरुद्धको खेल गुमाउने

    एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहले च्याम्पियन्स लिग अन्तरगतको बार्सिलोनाविरुद्धको सेमिफाइनलको दोस्रो लेगको खेल गुमाउन सम्भावना देखिएको छ । प्रिमियर लिग अन्तरगत न्युक्यासलमाथि ३–२ को कठिन जित निकालेको खेलमा सलाहले टाउकोमा चोट बोक्दै दोस्रो हाफमा मैदानबाट बाहिरिनु परेको थियो । उनले टिमका लागि दोस्रो गोल समेत गरेका थिए । खेलको ६८औं मिनेटमा हेडिङ […]

    आइतवार, बैशाख २२, २०७६
  • प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता जेठ १ बाट

    प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता जेठ १ बाट

    काठमाडौँ, प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण जेठमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेश्नलको व्यवस्थापनमा प्रतियोगिता यही जेठ १ देखि २४ गतेसम्म कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा हुने भएको हो । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारे जानकारी जानकारी गराईएको छ । २३ दिनसम्म चल्ने प्रतियोगितामा ३ विभागीय र […]

    आइतवार, बैशाख २२, २०७६
  • आईपीएल : राजस्थानबिरुद्ध सन्दीपको टोली दिल्लीको सहज जित

    आईपीएल : राजस्थानबिरुद्ध सन्दीपको टोली दिल्लीको सहज जित

    ऐजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि सहज जित हात पारेको छ । दिल्लीले घरेलु मैदानमा राजस्थानलाई ५ विकेटले हराएको हो । १ सय १६ रनको सामान्य लक्ष्य दिल्लीले २३ बल अगावै ५ विकेट गुमाएर पुरा ग¥यो । दिल्लीका लागि ऋषभ पन्तले नटआउट ५३ रन बनाए । कप्तान श्रेयस लेयर १५ […]

    शनिबार, बैशाख २१, २०७६
  • कर्णाली प्रिमियर लिगको उपाधी आर्मीलाई

    कर्णाली प्रिमियर लिगको उपाधी आर्मीलाई

    काठमाडौँ । विभागीय टिम आर्मी वाइवाइ कर्णाली प्रिमियर लिग क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । शनिबार भएको फाइनलमा बुटवलको न्यु होराइजनलाई ५९ रनले हराउँलै आर्मीले लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भयो । उपाधि सहित आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता होराइजनले २ लाखमा चित्त बुझाएको छ । १ सय ४६ रनको […]

    शनिबार, बैशाख २१, २०७६
  • नेपाल टी-ट्वान्टी वरियताको एघारौ स्थानमा

    नेपाल टी-ट्वान्टी वरियताको एघारौ स्थानमा

    काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी क्रिकेटको वरियतामा नेपाल माथि उक्लिएको छ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल तीन स्थान माथि उक्लिएको हो । यसअघि १४औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा ११औं स्थानमा उक्लिएको हो । नेपालले २१२ अंक पाएको छ । टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा दक्षिण अफ्रीका, […]

    शुक्रबार, बैशाख २०, २०७६
  • एन्फा एकेडेमीका लागि ८१ खेलाडी छनोट

    एन्फा एकेडेमीका लागि ८१ खेलाडी छनोट

    काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान सम्पन्न छनोटबाट एन्फाले मेडिकल परीक्षणका लागि ८१ जना यू–१३ उमेर समूहका खेलाडी छनोट गरेको हो । मुलुकभरबाट छानिएर आएका खेलाडीबीच वैशाख १२ देखि अन्तिम चरणको छनोट गर्दै एन्फाले ८१ खेलाडी […]

    बुधबार, बैशाख १८, २०७६
  • मेचीनगर गोल्डकप : आज पुलिस र संकटा भिड्दै

    मेचीनगर गोल्डकप : आज पुलिस र संकटा भिड्दै

    शिशिर चम्लागाँई । झापाको काँकरभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकपमा आज(बुधवार) सेमिफाइनल खेल हुदैछ । पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिसले सीएमजी संकटासँग प्रतिस्पर्धा गर्दैछ । अपरान्ह ४ बजे काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतिस्पर्धामा दुवै टोली जितका साथ कम्तीमा ५ लाख १ हजार सुरक्षित गर्न लक्ष्यका साथ मैदान उत्रिँदैछन् । जारी प्रतियोगितामा पुलिस पारो […]

    बुधबार, बैशाख १८, २०७६
  • मेचीनगर गोल्डकप : पुलिस क्लब सेमीफाइनलमा प्रवेश

    मेचीनगर गोल्डकप : पुलिस क्लब सेमीफाइनलमा प्रवेश

    शिशिर चम्लागाँइ । काँकडभिटा । मेची नेत्रालय मेचीनगर गोल्डकपको सोमबार भएको खेलमा पाहुना टोली भुटानको पारो एफसीलाई ३–० को अन्तरले हराउँदै नेपाल पुलिस क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । सेमीफाइनलमा पुलिसले संकटा क्लबको सामना गर्ने छ । पहिलो हाफको अन्त्यतिर कप्तान भरत शाहको गोल मार्फत पुलिसले अग्रता लिएको थियो । तेज तामाङको फ्रि किकलाई मानबहादुर […]

    सोमवार, बैशाख १६, २०७६
  • एसीसी यू–१६ को उपाधि नेपाललाई

    एसीसी यू–१६ को उपाधि नेपाललाई

    काठमाडौं । एसीसी यू–१६ पूर्वी एसियाली क्षेत्रको क्रिकेट प्रतियोगितामा मलेसियालाई पराजित गर्दै नेपाली युवा टोलीले उपाधि हात पारेको छ । म्यानमारको प्रेम तिनसुनलेनान्दा इन्टरनेसनल स्कूलको मैदानमा भएको फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपाल दोस्रोपटक च्याम्पियन बनेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको मलेसियाले ३४.५ ओभरमा […]

    आइतवार, बैशाख १५, २०७६