खेलकुद

  • महिला फुटबल : आजबाट क्वार्टरफाइनलका खेल

    महिला फुटबल : आजबाट क्वार्टरफाइनलका खेल

    काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानसेनापति कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पुलिसले बिहीबार प्रदेश नम्बर ६ माथि ९–० को फराकिलो जित हासिल गरेको छ । उमन अफ दी म्यान निरु थापाको चार गोल प्रेरणामा पाएको यो जितपछि पुलिस प्रतियोगिताको क्वार्टरफाइनल पुगेको छ । क्वार्टरफाइनलमा पुलिसले भारत सिक्किमको […]

    शुक्रबार, मंसिर ७, २०७५
  • ‘ए’ डिभिजन लिगः आज ३ खेल हुँदै, अंक तालिकामा कस्को स्थिति कस्तो ?

    ‘ए’ डिभिजन लिगः आज ३ खेल हुँदै, अंक तालिकामा कस्को स्थिति कस्तो ?

    काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत अाज शुक्रबार तीनवटा खेल हुँदैछन् । अाज पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा मछिन्द्र क्लब र […]

    शुक्रबार, मंसिर ७, २०७५
  • सहिद स्मारक फुटबलः च्यासल युथ क्लवसँग एनआरटी ५–१ गतेलअन्तरले पराजित

    सहिद स्मारक फुटबलः च्यासल युथ क्लवसँग एनआरटी ५–१ गतेलअन्तरले पराजित

    काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लव र न्युरोड टिम एनआरटीलाई पाँच एक गोल अन्तरले हराएको छ । जारी लिगमा पहिलो जित निकाल्ने क्रममा च्यासलको जितमा विमलले दुई गोल गरे । सातदोबाटो स्थित एन्फा मैदानमा जारी खेलको पहिलो हाफमा च्यासलले दुई गोलको अग्रता बनाएको छ । उसका लागि दुबै गोल अमिर श्रेष्ठले […]

    बिहिबार, मंसिर ६, २०७५
  • टी–१० लिगः २ ओभरमा सन्दीपले लिए ३ विकेट

    टी–१० लिगः २ ओभरमा सन्दीपले लिए ३ विकेट

    काठमाडौं । यूएईमा जारी टि–१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित युवा लेग स्पिनर सन्दिप लामिछानेले सानदार शुरुवात गरेका छन् । केरला किंग्सबाट पहिलो खेल खेलेका सन्दिपले आफ्नो दुई ओभरको स्पेलमा १७ रन खर्चिएर तीन विकेट हात पारे । सन्दिपले पहिलो ओभरमा १० रन खर्चिएर दु्ई विकेट लिए । पहिलो ओभरको पहिलो बलमा नै एन्ड्रयु […]

    बिहिबार, मंसिर ६, २०७५
  • एडिभिजन लिगः तेस्रो चरणमा कस्को भिडन्त को सँग ?

    एडिभिजन लिगः तेस्रो चरणमा कस्को भिडन्त को सँग ?

    काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबारदेखि तेस्रो चरणका खेलहरु शुरु भएका छन् । दोस्रो चरणको समाप्तिमा थ्री स्टार र मनाङ मस्र्याङ्दी क्लब शीर्ष दुई स्थानमा छन् । उपाधिको दावेदार मानिएका यी दुवै टोली स्पष्ट तीन अंकको खोजीमा हुनेछन् । लिगको दोस्रो चरण सकिदा थ्री स्टार ६ अंक जोडेर लिगको शीर्ष […]

    बिहिबार, मंसिर ६, २०७५
  • ए डिभिजन लिगः दुर्इ महारथी थ्रीस्टार र मनाङ मैदानमा

    ए डिभिजन लिगः दुर्इ महारथी थ्रीस्टार र मनाङ मैदानमा

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबारदेखि तेस्रो चरणका खेलहरु सुरु हुँदैछ । दोस्रो चरणको समाप्तिमा रुस्लान थ्री स्टार र मनाङ मस्र्याङ्दी क्लब शीर्ष दुई स्थानमा छन् । तेस्रो चरणको पहिलो दिन नै शीर्ष दुई टोलीको भिडन्त हुँदैछ । एन्फा कम्प्लेक्समा दिउँसो २ बजे मनाङ र रुस्लान थ्री स्टारले खेल्नेछन् । उपाधिको दावेदार […]

    बिहिबार, मंसिर ६, २०७५
  • प्रदेश ७ प्रधानसेनापति कपको क्वार्टरफाइनलमा

    प्रदेश ७ प्रधानसेनापति कपको क्वार्टरफाइनलमा

    काठमाडौं– अस्मिता चौधरीको निर्णायक गोलमा प्रदेश नम्बर एकमाथि २–१ को जित हासिल गर्दै प्रदेश नम्बर सात प्रधान सेनापति कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । खेल सकिन ३ मिनेट बाँकी रहँदा अस्मिताले गरेको निर्णायक गोलमा सात नम्बर प्रदेशले प्रतियोगितामा विजयी नतिजा निकाल्यो । त्यसअघि निलम सिंहको गोलबाट प्रदेश नम्बर सातले […]

    बिहिबार, मंसिर ६, २०७५
  • नेपालले चीनसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    नेपालले चीनसँग मैत्रीपूर्ण फुटबल खेल्ने

    काठमाडौं । राष्ट्रिय फुटबल टोलीलाई नियमित मैत्रीपूर्ण खेल खेलाउने नीतिअनुसार नेपालले जनवरीमा चीनको ग्वान्झाउ आर एन्ड एफ क्वबसँग खेल्न लागेको अखिल नेपाल फुटबल संघका महासचिव इन्द्रमान तुलाधरले बताएका छन् । उनले अफगानिस्तानविरुद्ध खेल्ने योजना बनाइराखेको भए पनि प्राविधिक कारणले सम्भव नभएपछि नेपालमै आउँदो सेप्टेम्बरमा हुने तय भएको दक्षिण एसियाली खेलकुद (साग)का लागि टिमलाई तयारीमा राख्ने […]

    बिहिबार, मंसिर ६, २०७५
  • स्कटल्याण्डका कप्तान पोखरामा आवद्ध

    स्कटल्याण्डका कप्तान पोखरामा आवद्ध

    काठमाडौं । स्कटल्याण्डका कप्तान काइल जेम्स कोट्जरले टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् । आगामी मंसिर दोस्रो साताबाट आयोजना हुने ईपीएलमा कप्तान तथा ब्याट्सम्यान कोट्जरले पोखरा राइनोजबाट खेल्ने भएका हुन् । पोखराले बुधबार कोट्जरलाई अनुबन्ध गरेको जनाएको छ । पोखराले सोमबार मात्रै मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका नाथन डोडलाई नियुक्त गरेको थियो । […]

    बिहिबार, मंसिर ६, २०७५
  • स्याबास सन्दीप ! ५७ लाखमा पाकिस्तान सुपर लिगमा अनुबन्ध

    स्याबास सन्दीप ! ५७ लाखमा पाकिस्तान सुपर लिगमा अनुबन्ध

    काठमाडौं – नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) मा अनुबन्धित भएका छन्। उनले खेल्ने यो नवौं विदेशी लिग हुनेछ। मंगलबार पाकिस्तानको इस्लामाबादमा भएको खेलाडी ‘अक्सन’मा उनलाई लाहोर क्वालान्डर्सले लिएको हो। क्लबले लेग स्पिनर सन्दीपलाई गोल्ड क्याटेगोरीअन्तर्गत अनुबन्ध गर्‍यो। लाहोरले गोल्ड क्याटेगोरीको पहिलो चरणमै सन्दीपलाई सुरक्षित गरेको थियो। पीएसएलको गोल्ड क्याटेगोरीका खेलाडीले कम्तीमा […]

    बुधबार, मंसिर ५, २०७५