खेलकुद

  • मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट

    मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट

    काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपालबाट पहिलो पटक सहभागिता जनाएका नेपाली युवा खेलाडी सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले अझै पनि पछ्याइरहेको छ । इपीएलमा शानदार प्रदर्शन गरेका सन्दीपले क्रिकेटमा निकै नै सफलता बटुल्दै गइरहेका बेला उनलाई थप उर्जा दिने काम दिल्लीले गर्दै आएको छ । बुधबार मलेसियाविरुद्ध भएको खेलमा सन्दीपले शानदार पाँच विकेट लिएपछि […]

    आइतवार, अशोज २१, २०७५
  • महिला लिग भलिबलमा चितवन च्याम्पियन

    महिला लिग भलिबलमा चितवन च्याम्पियन

    अरुणा उत्कृष्ट खेलाडी घोषित काठमाडौं । महिला भलिबलको नम्वर एक टोली विभागीय टोली नेपाल एपीएफ क्लबलाई पराजित गर्दै चितवन टाइग्रेसले आदी–आवादी महिला भलिबल लिग (एभीएल)को उपाधि जितेको छ । तीन अमेरिकी र अधिकांश पोखराका खेलाडी समावेश रहेको चितवनले एपीएफमाथि ३–० को सहज जित निकाल्दै उपाधि हात पारेको हो । त्रिपुरेश्वरपस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार […]

    बिहिबार, अशोज १८, २०७५
  • म्यानमारविरुद्ध नेपालको शानदार जित

    म्यानमारविरुद्ध नेपालको शानदार जित

    काठमाडौं । विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गर्दै शानदार शुरुवात गरेको नेपाली टोलीले दोस्रो खेलमा आगामी शनिबार प्यालेस्टाइनको सामना गर्दैछ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा भएको खेलमा म्यानमारले प्रस्तुत गरेको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा भेटाएको हो ।  नेपालका लागि करण केसीले ८ बलमा नटआउट […]

    बिहिबार, अशोज १८, २०७५
  • टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले म्यानमारको सामना गर्दै

    टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले म्यानमारको सामना गर्दै

    काठमाडौं । अस्ट्रेलियामा दुई वर्षपछि हुने ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत एशियाली पूर्वी क्षेत्रको छनोट प्रतियोगितामा नेपालले आज म्यानमारविरुद्ध खेल्दैछ । तुलनात्मक रुपमा कमजोर म्यानमारविरुद्ध नेपालले आज मलेसियाको किनरारा एकेडेमी ओभलमा नेपाली समय १२ः१५ मा खेल्नेछ ।  आक्रामक ब्याट्सम्यान प्रदीप ऐरीले तीन वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन् । तथापी उनीे म्यानमारविरुद्ध ११ जनाभित्र पर्ने सम्भावना […]

    बुधबार, अशोज १७, २०७५
  • उपाधि होडमा नेपाललाई दबाब, तीन डिफेन्डर घाइते

    उपाधि होडमा नेपाललाई दबाब, तीन डिफेन्डर घाइते

    काठमाडौं, बंगलादेशमा जारी बंगबन्धु कपको पहिलो खेलमा नेपाली टोली ताजिकिस्तानसँग २–० ले पराजित भएसँगै नेपालको उपाधि होडमा कठिन अवस्था सिर्जना भएको छ । पहिलो खेलमै पराजय व्यहोरेसँगै अबको खेले जसरी पनि जित्ने पर्ने दबाब नेपाली टोलीमाथि रहे पनि नेपाली टोलीका तीन खेलाडी घाइते भएका कारण थप अप्ठ्यारो अवस्था सिर्जना भएको छ । मंगलबार सिल्हेटमा भएको […]

    बुधबार, अशोज १७, २०७५
  • बंगबन्धु गोल्डकप : आयोजक बंगलादेशको विजयी शुरुवात

    बंगबन्धु गोल्डकप : आयोजक बंगलादेशको विजयी शुरुवात

    काठमाडौं । पाँचौ संस्करणको बंगबन्धु गोल्डकप प्रतियोगितामा जित हासिल गर्दै आयोजक बंगलादेशले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा लाओस १–० गोल अन्तरले पराजित गर्दै घरेलु टोली बंगलादेशले विजयी शुरुवात गरेको हो । सिल्हेट जिल्ला रंगशालामा भएको पहिलो खेलमा बंगलादेश १–० ले विजयी रहयो । घरेलु टोलीका लागि बिप्लो अहमदले खेलको ६० औं मिनेटमा गोल […]

    मङ्लबार, अशोज १६, २०७५
  • बंगबन्धु गोल्डकपः नेपालले ताजकिस्तानको सामना गर्दै

    बंगबन्धु गोल्डकपः नेपालले ताजकिस्तानको सामना गर्दै

    काठमाडौं । पाँचौ संस्करणको बंगबन्धु गोल्डकप प्रतियोगिता अन्तर्गत आज नेपालले ताजकिस्तानको सामना गर्दैछ । सोमबारबाट शुरु भएको बंगबन्धु गोल्डकपको दोस्रो दिन आज नेपालले ताजकिस्तानको सामना गर्न लागेको हो । नेपाल र ताजकिस्तानबीचको खेल साँझ सवा ६ बजे शुरु हुनेछ । ताजकिस्तानविरुद्ध मैदान उत्रदा साविकको विजेता नेपाल आफ्नो साख जोगाउने लक्ष्यमा हुनेछ । फिफा वरीयतामा निकै […]

    मङ्लबार, अशोज १६, २०७५
  • यू–१९ एसिया कप : नेपाल र अफगानिस्तानबीचको खेल जारी

    यू–१९ एसिया कप : नेपाल र अफगानिस्तानबीचको खेल जारी

    काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमामा नेपालले अहिले साविक विजेता अफगानिस्तानको सामना गरिरहेको छ । टस जितेर पहिलो व्याटिङ गरिरहेको नेपाललको शुरुवाती प्रदर्शन निकै नै फितलो देखिएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा चिरपरिचित नेपाल र अफगानिस्तान गएको संस्करणको प्रतियोगितामा पनि आमने–सामने भएका थिए । जसमा अफगानिस्तान ७ विकेटले विजयी भएको थियो । यसपटक पनि नेपालले […]

    सोमवार, अशोज १५, २०७५
  • सहिद स्मारक ए डिभिजन लिग: सरस्वती र संकटा क्लव प्रतिस्पर्धा गर्दै

    सहिद स्मारक ए डिभिजन लिग: सरस्वती र संकटा क्लव प्रतिस्पर्धा गर्दै

    काठमाडौ। शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत अहिले सङ्कटा क्लब र सरस्वती युथ क्लबबीच खेल हुँदैछ । यसअघि हिजोको खेलमा नेपाल आर्मि र न्यूरोड टिम एनआरटीले दुई/दुई गोलको बराबरी खेलेका छन । बराबरीसँगै दुबै टोलीले एक/एक अंक बाडेका छन । आन्तरिक किचलोमा रुमलिएको ५ बर्षपछि एन्फाले पुनः हिजोदेखि सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता सुरु […]

    आइतवार, अशोज १४, २०७५
  • फुटबल टोली आज बंगलादेश जाँदै

    फुटबल टोली आज बंगलादेश जाँदै

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशमा हुन लागेको बंगबन्धु गोल्डकपमा सहभागिता जनाउन आज त्यसतर्फ प्रस्थान गर्दैछ ।  नेपाली टोलीलाई आज अखिल नेपाल फुटबल संघले बिदाई गर्दैछ । अघिल्लो पटक च्याम्पियन बन्दा ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्ये २५ हजार डलर मात्रै पाएपछि नेपालले पुरा रकम नआउँदा सम्म भाग नलिने अडान लिएको थियो । तर, […]

    आइतवार, अशोज १४, २०७५