खेलकुद

  • फिफा वरियतामा नेपाल यथावत, १ सय ६१औं स्थानमा रहन सफल

    फिफा वरियतामा नेपाल यथावत, १ सय ६१औं स्थानमा रहन सफल

    फिफा वरियतामा नेपाल यथावत रहन सफल भएको छ । विश्व फुटबलको सर्वोच्व निकाय फिफाले आज(बिहिवार) सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहेको हो । नयाँ वरियता अनुसार यथावत रहेको नेपाल १ सय ६१औं स्थानमा छ । अघिल्लो महिना पनि नेपाल १ सय ६१ औं स्थानमै थियो । नेपालले हालै कुवेतसंग २ मैत्रीपुर्ण खेल खेलेको थियो […]

    बिहिबार, चैत्र २१, २०७५
  • बिश्वकप एशिया क्षेत्रीय छनोट खेल्ने नेपाली टोली घोषणा

    बिश्वकप एशिया क्षेत्रीय छनोट खेल्ने नेपाली टोली घोषणा

    काठमाडौ । आइसीसी यू–१९ बिश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटका लागि नेपाली टोलीकोे अन्तिम नामावली सार्वजनिक गरिएको छ । रोहित पौडेलको कप्तानीमा १४ खेलाडीको घोषणा गरिएको हो । टोलीमा हरीबहादुर चौहान, प्रतिश जिसी, कुशल मल्ल र अभिशेख बस्नेतले पहिलो पटक टिममा स्थान बनाएका छन । नेपाली युवा टिमले भारतको आन्द्र प्रदेशमा अभ्यास खेल खेलेपछि विश्वकप छनोटका […]

    मङ्लबार, चैत्र १९, २०७५
  • आईपीएल : राजस्थान र बैंगलोर भिड्दै, दुबै पहिलो जितको खोजीमा

    आईपीएल : राजस्थान र बैंगलोर भिड्दै, दुबै पहिलो जितको खोजीमा

    एजेन्सी । भारतमा जारी १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मंगलबार राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुदैछ । जयपुरमा हुने राजस्थान र बैंगलोरबीचको खेल राती सवा ८ बजेबाट सुरु हुनेछ । आजको खेलमा मैदान उत्रदा यी दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । अघिल्ला ३ खेलमा दुवै टोलीले हार व्यहोरेका छन् […]

    मङ्लबार, चैत्र १९, २०७५
  • खेलकुदप्रति सरकारको उपेक्षा, करोडौं सकिदाँ पनि बनेन रंगशाला

    खेलकुदप्रति सरकारको उपेक्षा, करोडौं सकिदाँ पनि बनेन रंगशाला

    बीरेन्द जैरु । काठमाडौ । देशको एकमात्र अन्तर्राष्ट्रिस्तरको दशरथ रंगशाला निक्कै भयो, अहिले सुनसान छ । २०७२ सालमा गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त बनेको रंगशाला समयमै पुर्ननिर्माण हुन नसक्दा सुनसान भएको हो । रंगशाला नबनेकै कारण दक्षिण एसियाली खेलकुद प्रतियोगिता पनि सर्दै आएको छ । २०७२ मा गएको शक्तिशाली भूकम्पले क्षतिग्रस्त बनाएको नेपालको एकमात्र अन्तर्राष्ट्रिस्तरको दशरथ […]

    मङ्लबार, चैत्र १९, २०७५
  • सन्दीप फेरी दिल्लीको टिममा, पञ्जावविरुद्ध बलिङमा उत्रदै

    सन्दीप फेरी दिल्लीको टिममा, पञ्जावविरुद्ध बलिङमा उत्रदै

    एजेन्सी । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपील) क्रिकेटमा दिल्ली क्यापिटल्सको टिममा नेपालका लेग स्पिनर सन्दीप लामिछानेले स्थान बनाएका छन् । किंग्स इलाभेन पन्जाबविरुद्वको खेलमा दिल्लीबाट सन्दीपले सुरुवाती ११ मा स्थान बनाएका हुन् । बिन्द्रा स्टेडियममा पन्जाबविरुद्व दिल्लीले टस जितेर बलिङ रोजेको छ । दिल्लीले सुरुवाती दुई खेलमा सन्दीपलाई खेलाएको थिएन । तर कोलकत्ता नाईट […]

    सोमवार, चैत्र १८, २०७५
  • आईपीएल क्रिकेटमा दिल्लीको रोमाञ्चक जित, कलकत्ता नाइट राइडर्स पराजित

    आईपीएल क्रिकेटमा दिल्लीको रोमाञ्चक जित, कलकत्ता नाइट राइडर्स पराजित

    काठमाडौ– नेपाली लेग स्पिनर सन्दीप लामिछाने सामेल टोली दिल्ली क्यापिटल्सले सुपर ओभरमा कलकत्ता नाइट राइडर्सलाई पराजित गरेको छ । कलकत्ताले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याएको दिल्ली १ सय ८५ रनमा समेटिएपछि खेल सुपर ओभरमा प्रवेश गरेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको दिल्लीले एक विकेट गुमाएर १० रन बनाएपछि कलकत्ताले पाएको ११ […]

    आइतवार, चैत्र १७, २०७५
  • आईपीएल: आज सनराईजर्स हैदरवाद र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दै

    आईपीएल: आज सनराईजर्स हैदरवाद र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दै

    एजेन्सी । भारतमा जारी १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज (शुक्रवार)सनराईजर्स हैदरवाद र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दैछन् । हैदरवादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा हैदरवाद र राजस्थानबीचको खेल नेपाली समय अनुसार राति सवा ८ बजेबाट सुरु हुनेछ । यी दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोली पहिलो अंकको खोजीमा […]

    शुक्रबार, चैत्र १५, २०७५
  • बैशाख ५ देखि ११ गतेसम्म नेपालगंजमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

    बैशाख ५ देखि ११ गतेसम्म नेपालगंजमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने

    काठमाडाै । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी बैशाख ५ गतेदेखि ११ गतेसम्म संचालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको बसेको बोर्ड बैठकले आठौंं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको हो । युवा तथा खेलकुद मन्त्री एवम् परिषदका अध्यक्ष जगत विश्वकर्माको अध्यक्षमा काठमाडौंमा बसेको परिषद बैठकले नेपालगंजमा आयोजना हुने प्रतियोगिताको आवश्यक व्यवस्था मिलाउन विभिन्न उपसमितिहरु […]

    शुक्रबार, चैत्र १५, २०७५
  • आईपीएल : कोलकत्ताद्धारा पञ्जावलाई २१९ रनको विशाल लक्ष्य

    आईपीएल : कोलकत्ताद्धारा पञ्जावलाई २१९ रनको विशाल लक्ष्य

    ऐजेन्सी, भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकत्ता नाइट राइडर्स र किङ्स इलाभेन पन्जाब प्रतिस्पर्धा गरिरहेका छन् । इडेन गार्डेनमा भईरहेको खेलमा अहिले पञ्जाव, कोलकत्ताले दिएको दुई सय १९ रनको लक्ष्य पछ्याईरहेको छ । यसअघि पहिले व्याटिङ गरेको कोलकत्ताले निर्धारित ओभरको खेलमा ४ विकेट गुमाउँदै दुई सय १८ रनको विशाल […]

    बुधबार, चैत्र १३, २०७५
  • आईपीएल : कोलकत्ता र पन्जाब दोस्रो जितको खोजीमा

    आईपीएल : कोलकत्ता र पन्जाब दोस्रो जितको खोजीमा

    ऐजेन्सी, भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज बुधबार कोलकत्ता नाइट राइडर्स र किङ्स इलाभेन पन्जाब प्रतिस्पर्धा गर्दैछन् । कोलकातास्थित इडेन गार्डेनमा कोलकत्ता र पन्जाबबीचको खेल नेपाली समय अनुसार राति सवा ८ बजेबाट सुरु हुनेछ । दुवै टोलीले खेलमा सानदार जित निकाल्दै सुखद सुरुवात गरिसकेका छन् । त्यस्ले दुवै टोली दोस्रो […]

    बुधबार, चैत्र १३, २०७५