खेलकुद

  • धरान टेन के रन : तीर्थ पुन र कान्छीमाया कोजूको  जित

    धरान टेन के रन : तीर्थ पुन र कान्छीमाया कोजूको जित

    धरान टेन के रनको उपाधि भारतीय सेनामा कार्यरत तीर्थ पुनले यसपटक पनि जितेका छन् । प्ुनले खुल्ला दौड प्रतियागिताको पुरुष तर्फ निर्धारित समय पार गर्दै चौथो पटक विजयी भएका हुन् । १० किमी दूरीको दौड प्रतियोगिता पुनले ३१ मिनेट १६ सेकेण्डमा पार गरेका थिए । महिलातर्फ भक्तपुरकी कान्छीमाया कोजुले जितेकी छन् । कान्छी मायाले ३७ […]

    शनिबार, फाल्गुन २५, २०७५
  • छैठौं मणिमुकुन्द कपको उपाधी रुपन्देहीले जित्यो

    छैठौं मणिमुकुन्द कपको उपाधी रुपन्देहीले जित्यो

    मीना भट्टराई/रुपन्देही । बुटवलमा जारी प्रदेश नम्बर पाँच स्तरिय छैठौं मणिमुकुन्द कप भलिवल प्रतियोगिताको उपाधी जिल्ला भलिवल संघ रुपन्देहीले जितेको छ । प्रदेशका १२ जिल्लाका टिम सहभागि प्रतियोगिताको फाईनलमा गुल्मीलाई ३–२ को सेटमा पराजित गर्दै रुपन्देहीले उपाधी जितेको हो । पहिलो सेटमा २५–१८ नम्बरको अन्तरमा गुल्मीलाई हराउदै अग्रता लिएको रुपन्देहीले दोश्रो र तेश्रो सेटमा भने […]

    शनिबार, फाल्गुन २५, २०७५
  • राष्ट्रिय टोलीमा फर्किए मेस्सी

    राष्ट्रिय टोलीमा फर्किए मेस्सी

    काठमाडौँ, स्टार स्ट्राइकर लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका छन् ।  विश्वकपपछि राष्ट्रिय टोलीमा नरहेका मेस्सी मैत्रीपूर्ण खेलमा लागि अर्जेन्टिनाको टिममा फर्किएका हुन् । यहि महिना भेनेजुएला र मोरक्कोविरुद्ध हुने मैत्रीपुर्ण खेलका लागि मेस्सी अर्जेन्टिनाको टोलीमा अटाएका हुन् । अर्जेन्टिनाले सर्वाजनीक गरेको ३१ सदसीय टोलीको सुचिमा मेस्सी परेका छन् । बार्सिलोनाका मेस्सीले गत जुनमा रुसमा […]

    शुक्रबार, फाल्गुन २४, २०७५
  • ‘सी’ डिभिजन लिग फुटबल आजदेखि

    ‘सी’ डिभिजन लिग फुटबल आजदेखि

    काठमाडौँ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ‘ए’ र ‘बी’ डिभिजन लिग सकिएलगत्तै आजदेखि शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल आयोजना गर्दैछ । ‘सी’ डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन् । सहभागी ११ क्लबलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा छ र समूह ‘बी’ मा पाँच क्लब छन् । दुवै समूहका शीर्ष […]

    बुधबार, फाल्गुन २२, २०७५
  • सन्दीप लामिछाने ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’

    सन्दीप लामिछाने ‘उत्कृष्ट वर्ष क्रिकेट खेलाडी’

    बीरेन्द्र जैरु । क्रिकेट खेलाडी संघ नेपाल सिप्यानले वर्षमा उत्कृष्ट प्रर्दशन गर्ने क्रिकेट खेलाडीलाई विभिन्न विधामा ’एन.सी.सी.एस. सिप्यान क्रिकेट अवार्ड’ प्रदान गरेको छ । नेपाली क्रिकेटको ईतिहासमा पहिलो पटक वितरण गरिएको यो अवार्डमा राष्ट्रिय टोलीका लेग स्पीनर संदीप लामिछाने उत्कृष्ट खेलाडी चुनिदै वर्ष क्रिकेट खेलाडी घोषित भएका छन् । त्यसोत, नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई […]

    मङ्लबार, फाल्गुन २१, २०७५
  • बी डिभिजन लिगको उपाधि आरसीटीलाई

    बी डिभिजन लिगको उपाधि आरसीटीलाई

    काठमाडौं । रानीपोखरी कर्नर टिम (आरसीटी) ले सहिद स्मारक ’बी’ डिभिजन लिगको उपाधि जितेको छ । आज सम्पन्न सुपर लिगको अन्तिम खेलमा श्री भगवती क्लबलाई एक शुन्य गोल अन्तरले पराजित गर्दै आरसीटीले उपाधि जितेको हो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आरसीटीलाई जित दिलाउन लोकेन्द्रबहादुर कार्कीले निर्णायक गोल गरेका थिए । खेलको २५औं मिनेटमा लोकेन्द्रले हेड […]

    मङ्लबार, फाल्गुन २१, २०७५
  • च्याम्पियन्स् लिगः दोस्रो लेगको खेल आज रातिबाट सुरु हुदै

    च्याम्पियन्स् लिगः दोस्रो लेगको खेल आज रातिबाट सुरु हुदै

    एजेन्सी । च्याम्पियन्स् लिग फुटलबअन्र्तगतका अन्तिम १६ को दोस्रो लेगको खेल आज रातिबाट सुरु हुदैछन् । आज हुने खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्ड र ईङ्लिस क्लब टोटेनहम तथा स्पेनिस क्लब रियल मड्रिड र डच क्लब अजाक्सबीच प्रतिस्पर्धा हुनेछ । डर्टमण्डले घरेलु मैदानमा टोटेनहमलाई आतिथ्यता प्रदान गर्दा रियल मड्रिडले अजाक्सलाई घरेलु भुमिमा निम्त्याउनेछ । खेल राती […]

    मङ्लबार, फाल्गुन २१, २०७५
  • उत्कृष्ट क्रिकेट खेलाडीहरुलाई एनसीएसएस सिप्यान अर्वाड प्रधान गरीदै,१५ जना खेलाडी मनोनयनमा

    उत्कृष्ट क्रिकेट खेलाडीहरुलाई एनसीएसएस सिप्यान अर्वाड प्रधान गरीदै,१५ जना खेलाडी मनोनयनमा

    काठमाडौ । नेपालमा पहिलो पटक बर्षमा उत्कृष्ट प्रर्दशन गर्ने क्रिकेट खेलाडीहरुलाई एनसीएसएस सिप्यान अर्वाड दिईने भएको छ । नेपाल क्रिकेट खेलाडी संघले आगामी मंगलबार विभिन्न पाँच विधामा प्रदान गरिने अवार्डका लागि आईतवार खेलाडीहरुको मनोनयन सार्वजनीक गरेको छ । अन्र्तगत यो बर्ष उत्कृष्ट प्रदर्शन गर्ने पाँच–पाँच जना महिला र पुरुष खेलाडीको सूची सार्वजनिक गरिएको छ । […]

    आइतवार, फाल्गुन १९, २०७५
  • अष्ट्रेलियाद्धारा भारत समक्ष २ सय ३८ रनको लक्ष्य प्रस्तुत

    अष्ट्रेलियाद्धारा भारत समक्ष २ सय ३८ रनको लक्ष्य प्रस्तुत

    एजेन्सी, पाचँ खेलको एकदिवसीय क्रिकेट सिरिजअन्र्तगतको पहिलो खेलमा अष्ट्रेलियाले घरेलु टोली भारत समक्ष २ सय ३८ रनको लक्ष्य पेश गरेको छ । हैदरावादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा टस जितेर पहिले व्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरमा ७ विकेट गुमाउदैँ २ सय ३६ रन बनाउन सक्यो । अष्ट्रेलियाको ईनिङगस्मा उसमान ख्वाजाले ५० रनको अर्धशतकीय पारी खेले । […]

    शनिबार, फाल्गुन १८, २०७५
  • स्पेनिस ला लिगा : बार्सिलोना र रियल उपाधी होड बलियो बनाउने दाउमा

    स्पेनिस ला लिगा : बार्सिलोना र रियल उपाधी होड बलियो बनाउने दाउमा

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शनिबार विभिन्न चार खेलहरु हुँदैछ । शनिबार हुने खेल मध्ये रियल मड्रिड र बार्सिलोनाबीचको भिडन्त सबैको पखाईमा छ । यी दुई टोलीबीचको एल क्लासिको भिडन्त रियलको घरेलु मैदानमा नेपाली समय अनुसार राति साढे १ बजेबाट सुरु हुनेछ । बार्सिलोना रियलबिरुद्ध यसअघिको जितलाई निरन्तरता दिने लक्ष्यमा छ । र, जीत […]

    शनिबार, फाल्गुन १८, २०७५