खेलकुद

  • लगातार चौथो जितको खोजीमा नेपाल,  भुटानविरूद्ध कस्ताे रहला प्रदर्शन ?

    लगातार चौथो जितको खोजीमा नेपाल, भुटानविरूद्ध कस्ताे रहला प्रदर्शन ?

    विश्व ट्वान्टी–२० एसिया छनोट काठमाडौं । मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा आज भुटानको सामना गर्दैछ । खेल मलेसियाको युकेएम क्रिकेट ओभल मैदानमा स्थानीय समयअनुसार विहान १० बजेबाट खेल शुरु हुनेछ । लगतार तेस्रो जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल चौथो खेलमा जितको अपेक्षा सहित मैदानमा […]

    मङ्लबार, अशोज २३, २०७५
  • एम्बाप्पे चम्किएपछि १४ मिनेटमा चार गोल

    एम्बाप्पे चम्किएपछि १४ मिनेटमा चार गोल

    एजेन्सी– विश्व विजेता फ्रान्सका स्टार युवा खेलाडी केलियन एमबाप्पेले क्लब प्रतिस्पर्धामा आफ्नो जादुमयी प्रदर्शनलाई निरन्तरता दिएका छन् । एमबाप्पेले फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन, पिएसजीलाई जिताउने क्रममा चार गोल गरे । यस्तै नेइमारले एक गोल गरेका छन् । घरेलु मैदानमा भएको खेलमा पिएसजीले लियोनलाई ५–० ले हराएको हो […]

    सोमवार, अशोज २२, २०७५
  • साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

    साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । साफ यु–१८ महिला च्याम्पियनसिप फुटबलको उपाधि रक्षाको लागि आज नेपालले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ मैदानमा स्थानीय समयअनुसार ७ बजे खेल सुरु हुनेछ । नेपाली यु–१८ महिला फुटबल टिम उपाधि जित्ने लक्ष्यको साथ मैदानमा उत्रिदैछ । समूह चरणमा भने नेपाल बंगालदेशसँग पराजित भएको थियो । बंगलादेशसँग समूह चरणमा २–१ गोलले […]

    आइतवार, अशोज २१, २०७५
  • विश्व टी–२० छनोटः नेपालले आज थाइल्याण्डको सामना गर्दै

    विश्व टी–२० छनोटः नेपालले आज थाइल्याण्डको सामना गर्दै

    काठमाडौं । मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा उपाधिको एक्लो दाबेदार टोली नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेलमा थाइल्याण्डको सामना गर्दै छ । बायोमास ओभल मैदानमा हुने खेलमा नेपाल लगातार तेस्रो जितको खोजीमा रहनेछ । नेपालले पहिलो […]

    आइतवार, अशोज २१, २०७५
  • महिलाहरुको आत्मरक्षाका लागि कराते शिविर

    महिलाहरुको आत्मरक्षाका लागि कराते शिविर

    कैलाली । धनगढीको कवर्ड हल मैदानमा शनिबार आत्मरक्षाको तालिम लिन ठूलो संख्यामा महिला र किशोरी उपस्थित भए । राष्ट्रिय गोजोरियो कराते डो संघको पहलमा महिला र किशोरीलाई आत्मरक्षा सम्बन्धी शिविरको कार्यक्रम सञ्चालन गरिएको थियो । विभिन्न विद्यालयमा पढ्ने किशोरीका साथै गृहणी महिला स्वस्फूर्त रुपमा मैदानमा जमघट भएका थिए । पहिलो पटक गरिएको नयाँ खालको यो […]

    आइतवार, अशोज २१, २०७५
  • ए डिभिजन लिग २४ गतेदेखि सुचारु हुने

    ए डिभिजन लिग २४ गतेदेखि सुचारु हुने

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको पहिलो चरणका स्थगित खेलहरु २४ गतेबाट सुचारु हुने भएका छन् । राष्ट्रिय टिम बंगबन्धु गोल्डकपमा सहभागिता जनाएका कारण रोकिएको लिग प्यालेस्टाइनसँग नेपाल पराजय भएपछि पुनः सुचारू हुने भएको हो । नेपाल प्यालेस्टाइनसँग पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको छ । नेपाली टोली सोमबार नेपाल आइपुग्ने छ । एन्फाले २४, २५ […]

    आइतवार, अशोज २१, २०७५
  • मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट

    मलेसियाविरुद्ध सन्दीप चम्किएपछि दिल्लीले लेख्यो यस्तो ट्वीट

    काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपालबाट पहिलो पटक सहभागिता जनाएका नेपाली युवा खेलाडी सन्दीप लामिछानेलाई दिल्ली डेयरडेभिल्सले अझै पनि पछ्याइरहेको छ । इपीएलमा शानदार प्रदर्शन गरेका सन्दीपले क्रिकेटमा निकै नै सफलता बटुल्दै गइरहेका बेला उनलाई थप उर्जा दिने काम दिल्लीले गर्दै आएको छ । बुधबार मलेसियाविरुद्ध भएको खेलमा सन्दीपले शानदार पाँच विकेट लिएपछि […]

    आइतवार, अशोज २१, २०७५
  • महिला लिग भलिबलमा चितवन च्याम्पियन

    महिला लिग भलिबलमा चितवन च्याम्पियन

    अरुणा उत्कृष्ट खेलाडी घोषित काठमाडौं । महिला भलिबलको नम्वर एक टोली विभागीय टोली नेपाल एपीएफ क्लबलाई पराजित गर्दै चितवन टाइग्रेसले आदी–आवादी महिला भलिबल लिग (एभीएल)को उपाधि जितेको छ । तीन अमेरिकी र अधिकांश पोखराका खेलाडी समावेश रहेको चितवनले एपीएफमाथि ३–० को सहज जित निकाल्दै उपाधि हात पारेको हो । त्रिपुरेश्वरपस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा बुधबार […]

    बिहिबार, अशोज १८, २०७५
  • म्यानमारविरुद्ध नेपालको शानदार जित

    म्यानमारविरुद्ध नेपालको शानदार जित

    काठमाडौं । विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गर्दै शानदार शुरुवात गरेको नेपाली टोलीले दोस्रो खेलमा आगामी शनिबार प्यालेस्टाइनको सामना गर्दैछ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा भएको खेलमा म्यानमारले प्रस्तुत गरेको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा भेटाएको हो ।  नेपालका लागि करण केसीले ८ बलमा नटआउट […]

    बिहिबार, अशोज १८, २०७५
  • टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले म्यानमारको सामना गर्दै

    टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले म्यानमारको सामना गर्दै

    काठमाडौं । अस्ट्रेलियामा दुई वर्षपछि हुने ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताअन्तर्गत एशियाली पूर्वी क्षेत्रको छनोट प्रतियोगितामा नेपालले आज म्यानमारविरुद्ध खेल्दैछ । तुलनात्मक रुपमा कमजोर म्यानमारविरुद्ध नेपालले आज मलेसियाको किनरारा एकेडेमी ओभलमा नेपाली समय १२ः१५ मा खेल्नेछ ।  आक्रामक ब्याट्सम्यान प्रदीप ऐरीले तीन वर्षपछि राष्ट्रिय टोलीमा पूनरागमन गरेका छन् । तथापी उनीे म्यानमारविरुद्ध ११ जनाभित्र पर्ने सम्भावना […]

    बुधबार, अशोज १७, २०७५