खेलकुद

  • च्याम्पियन्स लिग : क्वाटरफाईनलमा कस्को प्रतिद्वन्दी को ?

    च्याम्पियन्स लिग : क्वाटरफाईनलमा कस्को प्रतिद्वन्दी को ?

    एजेन्सी । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्पेनिस क्लब बार्सिलोना र इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडबीच प्रतिस्पर्धा हुने भएको छ । युईएफएले शुक्रबार निकालेको क्वाटरफाइनल ड्र मा लियोनल मेस्सीको बार्सिलोनाले पाउल पोग्बाको युनाईटेडसंग प्रतिस्पर्धा गर्ने भएको हो । त्यस्तै ड्र अनुसार क्रिस्टियानो रोनाल्डोको टोली युभेन्ट्सले नेदरल्याण्डको आयाक्स प्रतिद्वन्दी पाएको छ । इन्ग्लिश क्लब लिभरपुलले पोर्चुगिज क्लब प्रतिद्वन्दी […]

    शुक्रबार, चैत्र १, २०७५
  • महिला साफ : श्रीलंका र भारत अन्तिम चारमा, माल्दिभ्स घर फर्कियो

    महिला साफ : श्रीलंका र भारत अन्तिम चारमा, माल्दिभ्स घर फर्कियो

    विराटनगर, साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा श्रीलंका र भारत सेमिफाईनलमा प्रवेश गरेका छन् । विराटनगरस्थित सहिद रंगशालामा श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेसंगै समुह बीमा सेमिफाईनल पुग्ने यी दुई टोलीको टुङ्गो लागेको हो । श्रीलंकालाई जित दिलाउन चलानीकुमारी इकानायाकेले दुवै गोल गरिन् । यता, समुह चरणका दुवै खेलमा पराजित हु“दै माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । समुह विजेता […]

    शुक्रबार, चैत्र १, २०७५
  • मस्जिदमा आतंकवादी हमला भएपछि न्युजिल्याण्ड र बंगलादेशबीचको टेष्ट रद्द

    मस्जिदमा आतंकवादी हमला भएपछि न्युजिल्याण्ड र बंगलादेशबीचको टेष्ट रद्द

    ऐजेन्सी, न्युजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा आतंकवादी हमला भएपछि न्युजिल्याण्ड र बंगलादेशबीच शनिबार हुने तेस्रो टेष्ट क्रिकेट रद्द भएको छ । बंगलादेश र न्युजिल्याण्डबीचको तेस्रो टेष्ट हुने स्थान क्राइस्टचर्चमा हमला भएपछि दुवै बोर्डले खेल रद्द गर्ने निर्णय गरेको हो । उक्त निर्णयलाई आईसीसीले समेत मान्यता दिएको छ । शुक्रबार पार्थना भईरहेको समयमा बन्दुकधारीले अल नूर मस्जिद […]

    शुक्रबार, चैत्र १, २०७५
  • महिला साफ : माल्दिभ्स र श्रीलंका भिड्दै, माल्दिभ्स ’गर या मर’ को स्थितिमा

    महिला साफ : माल्दिभ्स र श्रीलंका भिड्दै, माल्दिभ्स ’गर या मर’ को स्थितिमा

    विराटनगर, महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज (शुक्रबार) श्रीलंका र माल्दिभ्स प्रतिस्पधार्मा छन् । विराटनगरस्थित सहिद रंगशालामा जारी खेलमा श्रीलंका र माल्दिभ्स जित निकाल्दै सेमिफाईनल पुग्ने लक्ष्य सहित मैदान उत्रिएका छन् । समूह ’ए’ मा रहेका दुवै टोलीमध्ये श्रीलंकाको यो पहिलो खेल हो भने माल्दिभ्स दोस्रो खेल खेल्दैछ । माल्दिभ्सलाई सेमिफाइनलमा पुग्न आजको खेल महत्वपूर्ण […]

    शुक्रबार, चैत्र १, २०७५
  • साफ च्याम्पियनसिप : बंगालदेश र भुटानबीच प्रतिस्पर्धा हुदैँ

    साफ च्याम्पियनसिप : बंगालदेश र भुटानबीच प्रतिस्पर्धा हुदैँ

    साफ महिला च्याम्पियनसिप फुटबलमा आज बंगालदेश र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । विराटनगरस्थित शहिद रंगशालामा आज (बिहिवार) दिउँसो हुने खेलमा बंगालदेश र भुटान भिड्न लागेका हुन । भुटानको यो समूह चरणको अन्तिम खेल हो । यसअघि भुटानले उद्घाटन खेलमा आयोजक नेपालसँग ३ शुन्य गोल अन्तरले पराजित भएको थियो । आज (बिहिवार) हुने खेलमा बंगलादेशले भुटानलाई पराजित […]

    बिहिबार, फाल्गुन ३०, २०७५
  • भारतविरुद्धको एकदिवसीय सिरिज अष्ट्रेलियाले जित्यो

    भारतविरुद्धको एकदिवसीय सिरिज अष्ट्रेलियाले जित्यो

    ऐजेन्सी, अष्ट्रेलियाले घरेलु टोली भारतविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । बुधबार भएको पाँचौ तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतलाई ३५ रनले हराउँदै अष्ट्रेलियाले सिरिज तीन दुईले जितेको हो । दिल्लीस्थित कोट्ला क्रिकेट स्टेडियममा अष्ट्रेलियाले दिएको २ सय ७३ रनको लक्ष्यसहित ब्याटिङ गरेको भारतले पुरै ५० ओभरमा अलआउट हुँदै २३७ रन मात्र बनाउन सक्यो […]

    बुधबार, फाल्गुन २९, २०७५
  • माईभ्याली गोल्डकप : हिमालयन शेर्पा सेमीफाइनलमा, थ्रीस्टारको बाहिरियो

    माईभ्याली गोल्डकप : हिमालयन शेर्पा सेमीफाइनलमा, थ्रीस्टारको बाहिरियो

    ईलाम, डिफेन्डिङ च्याम्पियन थ्रिस्टार क्लवलाई स्तब्ध वनाउदै हिमालयन शेर्पा क्लव इलाममा जारी माईभ्याली गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । इलाममा भएको खेलमा हिमालयन शेर्पाले थ्रीस्टारलाई तीन एक गोलले पराजीत गर्यो । खेलको १४औं मिनेटमा अनिल गुरुङले गोल गर्दै थ्रिस्टारलाई अग्रता दिलाएका थिए । तर यता खेलको १९औं मिनेटमा हिमालयनका विजय श्रेष्ठले बरावरी गोल फर्काए । […]

    बुधबार, फाल्गुन २९, २०७५
  • दुर्गममा उसु खेल, विद्यार्थीको आकर्षण बढ्दो

    दुर्गममा उसु खेल, विद्यार्थीको आकर्षण बढ्दो

    बुद्ध तामाङ/भोजपुर, सामान्यतया दुर्गम ग्रामिण भेगबाट उसु, कराँते, तेक्वान्दो सिक्नका लागि मंहगो खर्च गरेर सदरमुकाम या त जिल्ला बाहिरका ठुला शहरमा जाने गर्छन् । तर निःशुल्क रुपमै उसु सिक्न पाए पछि भोजपुरको आमचोक गाउँपालिकाका स्थानीय बालबालिका तथा युवाहरु लाभान्वित भएका छन् । भोजपुरको आमचोकमा उसु खेल अतिरिक्त क्रियाकलापमा पहिलो रोजाईको खेल बन्दै गएको छ । […]

    बुधबार, फाल्गुन २९, २०७५
  • साफ च्याम्पियनसिप : माल्दिभ्सबिरुद्ध भारतको फराकिलोे जीत

    साफ च्याम्पियनसिप : माल्दिभ्सबिरुद्ध भारतको फराकिलोे जीत

    विराटनगर, भारतीय महिला राष्ट्रिय फुटबल टोलीले साफ महिला च्याम्पियनसिप फुटलब प्रतियोगितामा विजयी सुरुवात गरेको छ । प्रतियोगिता अन्र्तगत बुधबार भएको दोस्रो खेलमा भारतले माल्दिभ्सलाई ६ शुन्य गोलअन्तरले हराउँदै फराकिलो जीत दर्ता गरेको हो । विराटनगरस्थित सहिद रंगशालामा भारतले आक्रामक खेल खेल्दै पहिलो हाफमै पाँच शुन्यको अग्रता बनाएको थियो । त्यसपछि दोस्रो हाफमा थप एक गोल […]

    बुधबार, फाल्गुन २९, २०७५
  • च्याम्पियन्स लिगः बार्सिलोना जितको खोजीमा

    च्याम्पियन्स लिगः बार्सिलोना जितको खोजीमा

    एजेन्सी, च्याम्पियन्स लिग अन्तर्गत आज राती प्रिक्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । स्पेनिस लिग लिडर बार्सिलोना फ्रेन्च क्लब ओलम्पिक लियोनसँग खेल्दैछ भने इंग्लिस क्लब लिभरपुल जर्मनको लिडर बायर्न म्युनिसँग खेल्दैछ । खेल नेपाली समय अनुसार पौने दुई बजेबाट सुरु हुनेछ । यी दुई टोलीबीचेको दुबै खेलका पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । बार्सिलोना […]

    बुधबार, फाल्गुन २९, २०७५