खेलकुद

  • उपाधि होडमा नेपाललाई दबाब, तीन डिफेन्डर घाइते

    उपाधि होडमा नेपाललाई दबाब, तीन डिफेन्डर घाइते

    काठमाडौं, बंगलादेशमा जारी बंगबन्धु कपको पहिलो खेलमा नेपाली टोली ताजिकिस्तानसँग २–० ले पराजित भएसँगै नेपालको उपाधि होडमा कठिन अवस्था सिर्जना भएको छ । पहिलो खेलमै पराजय व्यहोरेसँगै अबको खेले जसरी पनि जित्ने पर्ने दबाब नेपाली टोलीमाथि रहे पनि नेपाली टोलीका तीन खेलाडी घाइते भएका कारण थप अप्ठ्यारो अवस्था सिर्जना भएको छ । मंगलबार सिल्हेटमा भएको […]

    बुधबार, अशोज १७, २०७५
  • बंगबन्धु गोल्डकप : आयोजक बंगलादेशको विजयी शुरुवात

    बंगबन्धु गोल्डकप : आयोजक बंगलादेशको विजयी शुरुवात

    काठमाडौं । पाँचौ संस्करणको बंगबन्धु गोल्डकप प्रतियोगितामा जित हासिल गर्दै आयोजक बंगलादेशले विजयी शुरुवात गरेको छ । उद्घाटन खेलमा लाओस १–० गोल अन्तरले पराजित गर्दै घरेलु टोली बंगलादेशले विजयी शुरुवात गरेको हो । सिल्हेट जिल्ला रंगशालामा भएको पहिलो खेलमा बंगलादेश १–० ले विजयी रहयो । घरेलु टोलीका लागि बिप्लो अहमदले खेलको ६० औं मिनेटमा गोल […]

    मङ्लबार, अशोज १६, २०७५
  • बंगबन्धु गोल्डकपः नेपालले ताजकिस्तानको सामना गर्दै

    बंगबन्धु गोल्डकपः नेपालले ताजकिस्तानको सामना गर्दै

    काठमाडौं । पाँचौ संस्करणको बंगबन्धु गोल्डकप प्रतियोगिता अन्तर्गत आज नेपालले ताजकिस्तानको सामना गर्दैछ । सोमबारबाट शुरु भएको बंगबन्धु गोल्डकपको दोस्रो दिन आज नेपालले ताजकिस्तानको सामना गर्न लागेको हो । नेपाल र ताजकिस्तानबीचको खेल साँझ सवा ६ बजे शुरु हुनेछ । ताजकिस्तानविरुद्ध मैदान उत्रदा साविकको विजेता नेपाल आफ्नो साख जोगाउने लक्ष्यमा हुनेछ । फिफा वरीयतामा निकै […]

    मङ्लबार, अशोज १६, २०७५
  • यू–१९ एसिया कप : नेपाल र अफगानिस्तानबीचको खेल जारी

    यू–१९ एसिया कप : नेपाल र अफगानिस्तानबीचको खेल जारी

    काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेटमामा नेपालले अहिले साविक विजेता अफगानिस्तानको सामना गरिरहेको छ । टस जितेर पहिलो व्याटिङ गरिरहेको नेपाललको शुरुवाती प्रदर्शन निकै नै फितलो देखिएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा चिरपरिचित नेपाल र अफगानिस्तान गएको संस्करणको प्रतियोगितामा पनि आमने–सामने भएका थिए । जसमा अफगानिस्तान ७ विकेटले विजयी भएको थियो । यसपटक पनि नेपालले […]

    सोमवार, अशोज १५, २०७५
  • सहिद स्मारक ए डिभिजन लिग: सरस्वती र संकटा क्लव प्रतिस्पर्धा गर्दै

    सहिद स्मारक ए डिभिजन लिग: सरस्वती र संकटा क्लव प्रतिस्पर्धा गर्दै

    काठमाडौ। शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत अहिले सङ्कटा क्लब र सरस्वती युथ क्लबबीच खेल हुँदैछ । यसअघि हिजोको खेलमा नेपाल आर्मि र न्यूरोड टिम एनआरटीले दुई/दुई गोलको बराबरी खेलेका छन । बराबरीसँगै दुबै टोलीले एक/एक अंक बाडेका छन । आन्तरिक किचलोमा रुमलिएको ५ बर्षपछि एन्फाले पुनः हिजोदेखि सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता सुरु […]

    आइतवार, अशोज १४, २०७५
  • फुटबल टोली आज बंगलादेश जाँदै

    फुटबल टोली आज बंगलादेश जाँदै

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेशमा हुन लागेको बंगबन्धु गोल्डकपमा सहभागिता जनाउन आज त्यसतर्फ प्रस्थान गर्दैछ ।  नेपाली टोलीलाई आज अखिल नेपाल फुटबल संघले बिदाई गर्दैछ । अघिल्लो पटक च्याम्पियन बन्दा ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्ये २५ हजार डलर मात्रै पाएपछि नेपालले पुरा रकम नआउँदा सम्म भाग नलिने अडान लिएको थियो । तर, […]

    आइतवार, अशोज १४, २०७५
  • ए डिभिजन लिग आज सरस्वती र संकटा भिड्दै

    ए डिभिजन लिग आज सरस्वती र संकटा भिड्दै

    काठमाडौं । साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार हुने खेलमा सरस्वती युवा क्लब र सीएमजी क्लब संकटा आमनेसामने हुँदैछन् । लिगको फेरबदल गरिएको तालिका अनुसार दुई टोली एन्फा कम्प्लेक्समा खेल्नेछन् । संकटा र सरस्वती दुवैले यस सिजन मध्ये तालिकामा रहने लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन् । सरस्वतीले अधिकांश स्थानीय र केहि विदेशी खेलाडीको […]

    आइतवार, अशोज १४, २०७५
  • मन्त्रीलाई भेट्ने समय नमिलाएको भन्दै पीएमाथि कुटपिट !

    मन्त्रीलाई भेट्ने समय नमिलाएको भन्दै पीएमाथि कुटपिट !

    काठमाडौं । देशको प्रमुख प्रकाशकीय सचिवालयमा सुरक्षा सतर्कता बढाईएको छ । केही साताअघि प्रधानमन्त्रालयभित्रै उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले हातपात गरेका थिए । मन्त्रीलाई भेट्ने समय नमिलाएको भन्दै विष्टमाथि कुटपिट भएपछि सिंहदरबारभि रहेका २१ वटा मन्त्रालयमा सुरक्षा सतर्कता बढाइएको महानगरीय सुरक्षा प्रहरी गण सिंहदरबारले जनाएको छ […]

    आइतवार, अशोज १४, २०७५
  • साफ यु–१८ महिला च्याम्पियनसिप : नेपाली टोलीले अाज पाकिस्तानसंग प्रतिस्पर्धा गदै

    साफ यु–१८ महिला च्याम्पियनसिप : नेपाली टोलीले अाज पाकिस्तानसंग प्रतिस्पर्धा गदै

    काठमाडौं । साफ अण्डर एट्टीन महिला च्याम्पियनसिप छनौटको उपाधि जित्ने लक्ष्यसहित भुटानमा रहेको नेपाली टोलीले शुक्रवार पाकिस्तानसंग प्रतिस्पर्धा गर्दैछ । थिम्पुस्थित चाङलिमिथाङ मैदानमा नेपालले पहिलो खेलमा पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । समूह ’बि’ मा रहेको नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार आज बेलुकी सवा सात बजेबाट सुरु हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक […]

    शुक्रबार, अशोज १२, २०७५
  • ए डिभिजन लिगको तयारी पूरा : एन्फा

    ए डिभिजन लिगको तयारी पूरा : एन्फा

    काठमाडौं । आउँदो शनिबारबाट हुने पल्सर सहिद स्मारक ए डिभिजन लिगको सबै तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार सातदोबाटोस्थित मुख्यालयमा पत्रकार सम्मेलनमार्फत गर्दै झन्डै पाँच वर्षपछि शुरु हुन लागेको लिगको सबै तयारी पूरा भएको जानकारी दिएको हो । लिगको उद्घाटन खेल शनिबार न्यूरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मी […]

    शुक्रबार, अशोज १२, २०७५