खेलकुद

  • साफ च्याम्पियनसिप : भारत र माल्दिभ्स भिड्दै

    साफ च्याम्पियनसिप : भारत र माल्दिभ्स भिड्दै

    विराटनगर, साफ महिला च्याम्पियनसिप फुटलबको दोस्रो खेलमा बुधबार भारत र माल्दिभ्स भिड्दै छन् । विराटनगरको सहिद रंगशालामा आज दिउँसो हुने खेलमा समुह बीमा रहेका दुवै टोली जित निकाल्दै सेमिफाईनलको यात्रा सहज बनाउन चाहन्छन् । प्रतियोगिता अगाडी भारतीय टिमले हङकङ र ईन्डोनेसियासंग मैत्रिपुर्ण म्याच खेलेको थियो । साथमा टर्कीमा भएको टर्किस वुमन्स कप र घरेलु मैदानमा […]

    बुधबार, फाल्गुन २९, २०७५
  • महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालको विजयी सुरुवात

    महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालको विजयी सुरुवात

    विराटनगर । नेपालले पांचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा भएको उद्धघाटन खेलमा भुटानलाई तीन सुन्य गोलअन्तरले पराजीत गर्दै आयोजक टोली नेपालले विजयी सुरुवात गरेको हो । भुटानबिरुद्ध आक्रामक खेल खेल्दै नेपालले पहिलो हाफमै दुई शुन्य गोलको अग्रता बनाएको थियो । नेपालका लागि खेलको १३औं मिनेटमा मञ्जली […]

    मङ्लबार, फाल्गुन २८, २०७५
  • साफ च्याम्पियनसिप : भुटानबिरुद्ध दुई-शुन्यको अग्रता

    साफ च्याम्पियनसिप : भुटानबिरुद्ध दुई-शुन्यको अग्रता

    काठमाडौँ, बिराटनगरमा जारी साफ च्याम्पियनसिपको उद्घाटन खेलको पहिलो हापमा भुटानबिरुद्ध नेपालले दुई शुन्यको अग्रता बनाएको छ । विराटनगरस्थित सहिद रंगशालामा भुटानविरुद्ध पहिलो हाफको खेलमा नै नेपालले दोहोरो अग्रता बनाएको हो । खेलको १३औ मिनेटमा नेपालले अग्रता लिएको थियो । मन्जिली कुमारी योञ्जनले दायाँ भागबाट पहिलो बार च्यापेर गोल गर्न सफल भईन् । नेपालले लगत्तै दोस्रो […]

    मङ्लबार, फाल्गुन २८, २०७५
  • पाकिस्तान सुपर लिग : अन्तिम खेलमा लाहोरको हार, सन्दीप विकेटविहिन

    पाकिस्तान सुपर लिग : अन्तिम खेलमा लाहोरको हार, सन्दीप विकेटविहिन

    काठमाडौँ, नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेको लाहोर क्वालेण्डर्सले पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटको अन्तिम खेलमा पराजीत भएको छ । सोमबार भएको खेलमा लाहोर मुल्तान सुल्तानसंग ७ विकेटले पराजित भएको हो । कराँचीमा लाहोरले दिएको १ सय ४१ रनको लक्ष्य सुल्तानले १२ ओभरमा ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । सुल्तानका लागि […]

    सोमवार, फाल्गुन २७, २०७५
  • झापा गोल्डकप : आर्मीले उचाल्यो उपाधी

    झापा गोल्डकप : आर्मीले उचाल्यो उपाधी

    काठमाडौँ, चौंथो संस्करणको झापा गोल्डकप फुटबलको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले हात पारेको छ । सोमबार भएको फाइनलमा आयोजक झापा-११ लाई पाचँ तीन गोल अन्तरले हराउँदै झापाले उपाधि जितेको हो । योसंगै आर्मीले लगातार दोस्रो पटक झापालाई हराएर उपाधि जितेको छ । झापा भने पुनस् उपाधि जित्नबाट बन्चित भएको छ । गत संस्करणको उपाधि […]

    सोमवार, फाल्गुन २७, २०७५
  • साफ च्याम्पियनसिप : उद्धघाटन खेलमा नेपाल र भुटान भिड्ने

    साफ च्याम्पियनसिप : उद्धघाटन खेलमा नेपाल र भुटान भिड्ने

    काठमाडौ, नेपालमा आयोजना हुने पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप मंगलबाबाट सुरु हुदैछ । विराटनगरस्थित सहिद रंगशालामा हुने उद्घाटन खेलमा नेपाल र भुटान भिड्दैछन् । सोमबार विराटनगरमा साफको विजेताले पाउने ट्रफी पनि सार्वजीनक गरियो । ट्रफी ६ वटै टोलीका कप्तानहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । यस संस्करणको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान र माल्दिभ्सले […]

    सोमवार, फाल्गुन २७, २०७५
  • खेलकूदलाई उद्योगको रुपमा विकास गर्नुपर्छ : मन्त्री विश्वकर्मा

    खेलकूदलाई उद्योगको रुपमा विकास गर्नुपर्छ : मन्त्री विश्वकर्मा

    कास्की-  युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकूदलाई उद्योगका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि यही फागुन ३ गतेदेखि २५ गतेसम्म गण्डकी प्रदेशस्तरीय छनोट प्रतियोगिताको समापन समारोहमा उहाँले विकसित देशले खेलकूदलाई उद्योगका रूपमा विकास गरी पर्यटन प्रवद्र्धन गरेकाले खेलपर्यटनको माध्यमबाट समृद्धिको आधार तयार गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । खेलाडीको […]

    आइतवार, फाल्गुन २६, २०७५
  • धरान टेन के रन : तीर्थ पुन र कान्छीमाया कोजूको  जित

    धरान टेन के रन : तीर्थ पुन र कान्छीमाया कोजूको जित

    धरान टेन के रनको उपाधि भारतीय सेनामा कार्यरत तीर्थ पुनले यसपटक पनि जितेका छन् । प्ुनले खुल्ला दौड प्रतियागिताको पुरुष तर्फ निर्धारित समय पार गर्दै चौथो पटक विजयी भएका हुन् । १० किमी दूरीको दौड प्रतियोगिता पुनले ३१ मिनेट १६ सेकेण्डमा पार गरेका थिए । महिलातर्फ भक्तपुरकी कान्छीमाया कोजुले जितेकी छन् । कान्छी मायाले ३७ […]

    शनिबार, फाल्गुन २५, २०७५
  • छैठौं मणिमुकुन्द कपको उपाधी रुपन्देहीले जित्यो

    छैठौं मणिमुकुन्द कपको उपाधी रुपन्देहीले जित्यो

    मीना भट्टराई/रुपन्देही । बुटवलमा जारी प्रदेश नम्बर पाँच स्तरिय छैठौं मणिमुकुन्द कप भलिवल प्रतियोगिताको उपाधी जिल्ला भलिवल संघ रुपन्देहीले जितेको छ । प्रदेशका १२ जिल्लाका टिम सहभागि प्रतियोगिताको फाईनलमा गुल्मीलाई ३–२ को सेटमा पराजित गर्दै रुपन्देहीले उपाधी जितेको हो । पहिलो सेटमा २५–१८ नम्बरको अन्तरमा गुल्मीलाई हराउदै अग्रता लिएको रुपन्देहीले दोश्रो र तेश्रो सेटमा भने […]

    शनिबार, फाल्गुन २५, २०७५
  • राष्ट्रिय टोलीमा फर्किए मेस्सी

    राष्ट्रिय टोलीमा फर्किए मेस्सी

    काठमाडौँ, स्टार स्ट्राइकर लियोनल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टोलीमा फर्किएका छन् ।  विश्वकपपछि राष्ट्रिय टोलीमा नरहेका मेस्सी मैत्रीपूर्ण खेलमा लागि अर्जेन्टिनाको टिममा फर्किएका हुन् । यहि महिना भेनेजुएला र मोरक्कोविरुद्ध हुने मैत्रीपुर्ण खेलका लागि मेस्सी अर्जेन्टिनाको टोलीमा अटाएका हुन् । अर्जेन्टिनाले सर्वाजनीक गरेको ३१ सदसीय टोलीको सुचिमा मेस्सी परेका छन् । बार्सिलोनाका मेस्सीले गत जुनमा रुसमा […]

    शुक्रबार, फाल्गुन २४, २०७५