खेलकुद

  • सेमिफाइनलमा नेपालको भिडन्त माल्दिभ्ससँग 

    सेमिफाइनलमा नेपालको भिडन्त माल्दिभ्ससँग 

    काठमाडौं । बंगलादेशमा जारी सुजुकी साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणका सबै खेलको समाप्तिसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । समूह ‘ए’बाट नेपाल र पाकिस्तान तथा समूह ‘बी’बाट भारत र माल्दिभ्स अन्तिम चारमा प्रवेश गरेका छन् । अब समुह ‘ए’ को विजेता बनेको नेपालले समुह ‘बी’को उपविजेता बनेको माल्दिभ्सको सामना गर्नेछ भने समूह ‘ए’को उपविजेता बनेको […]

    सोमवार, भदौ २५, २०७५
  • बंगलादेशमा जब नेपाली राष्ट्रिय झण्डा फहराइए…

    बंगलादेशमा जब नेपाली राष्ट्रिय झण्डा फहराइए…

    गर्वले एन्फाको छाति फुल्यो र त बधार्इ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ सुजुकी कपमा बंगबन्धु रंगशालामा पुगेर नेपाली टिमलाई समर्थन गर्ने समर्थकलाई धन्यवाद ज्ञापन गरेको छ । एन्फाले विज्ञप्ति जारी गर्दै नेपाली टिमको समर्थनमा रंगशालासम्म पुगेर समर्थन र हौसला प्रदान गर्ने सम्पुर्ण प्रशंसकप्रति धन्यवाद ज्ञापन गरेको हो । एन्फाले विशेषगरी ढाकामा […]

    सोमवार, भदौ २५, २०७५
  • राष्ट्रिय महिला भलिबल आजबाट

    राष्ट्रिय महिला भलिबल आजबाट

    पुलिस र जाउलाखेल नखेल्ने कास्की । नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल सोमबारदेखि शुरु हुने भएको छ । प्रतियोगितामा ५ टोलीको सहभागीता रहेने छ । सहभागी टोलीमा सशस्त्र प्रहरीको एपीएफ, चितवान टाईगर, शिवम् न्यू डायमण्ड, टप्स मावि र त्रिभुवन आर्मी क्लव रहेका छन् । नेपाल पुलिस, जाउलाखेलले भने खेल नखेल्ने […]

    सोमवार, भदौ २५, २०७५
  • एकदिवसीय खेल्न यू–१९ क्रिकेट टोली आज भारत जाँदै

    एकदिवसीय खेल्न यू–१९ क्रिकेट टोली आज भारत जाँदै

    काठमाडौं । भारतमा एकदिवसीय सिरिज खेल्न जाने नेपाली यू—१९ राष्ट्रिय क्रिकेट टोली सोमबार भारत जाँदैछ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को निमन्त्रणामा १५ सदस्यीय नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्न लागेको हो । भारत जाने खेलाडीको नाम भने गत शुक्रबार सार्वजनिक गरिएको हो । मोहमद आसिफ शेखको कप्तानीमा खेलाडी छनोट समितिले टोलीको घोषणा गरेको हो […]

    सोमवार, भदौ २५, २०७५
  • सैयद हमजा शाहलाई स्वर्ण

    सैयद हमजा शाहलाई स्वर्ण

    काठमाडौं । युडब्लुसी ईष्टका सैयद हमजा शाह पुरुष तर्फ आठौं एनएसए कप खुला तथा उमेर समूह पौडी प्रतियोगितामा २०७५ को २०० मिटर फ्रिस्टायलमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । सैयदले उक्त दूरी २: १०.५० मा पुरा गरे । नेपाल पौडी संघको आयोजनामा भएको प्रतियोगिताको उक्त बिधामा पुरुष तर्फ युलेन्सका अनुभव सुब्बा दोश्रो र लिङ्कनका […]

    सोमवार, भदौ २५, २०७५
  • एपीएफलाई हराउदै आदर्श युवा क्लव फाइनलमा

    एपीएफलाई हराउदै आदर्श युवा क्लव फाइनलमा

    कास्की । पोखरमा जारी २४ औ आदर्श कप फुटबलकाे पहिलो सेमिफाइनल अन्तर्गत आइतबार भएको खेलमा जित हात पार्दै आयोजक आदर्श युवा क्लब फाइनलमा प्रवेश गरेको छ । सशस्त्र प्रहरी एपीएफलाई ४–० गोल अन्तरले हराउँदै आदर्श युवा क्लबले फाइनलको यात्रा तय गरेको हो । खेलको ५७ औं मिनेटमा आदर्श युवा क्लवका खेलाडीले प्रहार गरेको वललाई एपीएफका […]

    सोमवार, भदौ २५, २०७५
  • यूएस ओपन टेनिसको उपाधि जापानकी नाओमी ओसाकाले जितिन्

    यूएस ओपन टेनिसको उपाधि जापानकी नाओमी ओसाकाले जितिन्

    एजेन्सी । जापानकी नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छन् । ६ पटककी उपाधि विजेता सेरेना विलियम्सलाई सोझो सेटमा पराजित गर्दै ओसाकाले उपाधि जितेकी हुन् । ओसाका युएस ओपन जित्ने पहिलो जापानीज खेलाडी बनेकी छन् । उनले सेरेनलाई ६–२ तथा ६–४ को सेटमा पाखा लगाएकी हुन् । ओसाकाले पहिलो सेट सजिलै जिते पनि दोस्रो […]

    आइतवार, भदौ २४, २०७५
  • नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

    नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

    काठमाडौं । बंगलादेशमा जारी सुजुकी साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा आयोजक बंगलादेशलाई पराजित गरेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । समूहचरणको तेस्रो तथा अन्तिम खेलमा आयोजक बंगलादेशविरुद्ध २–० को गोल अन्तरले नेपाल विजयी बन्यो । नेपालको जितमा विमल घीर्तिमगरले पहिलो हाफको ३३ औं मिनेटमा पहिलो गोल गर्दै १–० को अग्रता […]

    आइतवार, भदौ २४, २०७५
  • राखेपले मनायो ५५ औं वार्षिकोत्सव

    राखेपले मनायो ५५ औं वार्षिकोत्सव

    काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् राखेपले ५५ औं बार्षिकोत्सब मनाएको छ । साताब्यापी रुपमा वार्षिकोत्सव मनाएको राखेपले शनिबार समापन कार्यक्रममा उत्कृष्ट कर्मचाीकालाई सम्मानसहित पुरस्कार वितरण गरेको हो । राखेपको उत्कृष्ट कर्मचारीमा प्राविधिक तर्फ सुटिङ्गका प्रशिक्षक प्रदीप खाती र प्रशासन तर्फ पश्चिमाञ्चल खेलकुद बिकास समितिका प्रशासकिय अधिकृत लक्ष्मण योगी उत्कृष्ट कर्मचारी घोषित भए । ५५ औं […]

    आइतवार, भदौ २४, २०७५
  • खेलकुद ऐन मस्यौदामा छलफल

    खेलकुद ऐन मस्यौदामा छलफल

    काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले तयार पारेको खेलकुद ऐन–२०७५ को मस्यौदामाथि शनिबार छलफल भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित अर्किड होटलमा आयोजना गरेको कार्यक्रममा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), खेलकुद मन्त्रालयका सविच मोहनप्रकाश सापकोटा, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल संघका प्रतिनिधि, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, […]

    आइतवार, भदौ २४, २०७५