खेलकुद

  • चितवन र काठमाडौं तथा धनगढी र बुटवल भिड्दै

    चितवन र काठमाडौं तथा धनगढी र बुटवल भिड्दै

    काठमाडौं । पोखरमा जारी पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज पनि दुई वटा खेल हुँदैछन् । विहीबार हुने पहिलो खेलमा चितवन राइनोजले काठमाडौं रोयल्सको सामना गर्दै छ । खेल विहान ९ बजेबाट शुरु हुनेछ । त्यस्तै सवा १ बजेबाट हुने खेलमा एक्सपर्ट धनगढीले बुटवल ब्लास्टरको सामना गर्नेछ । यसअघि हिजो भएको खेलमा पारस खड्काको कप्तानीमा […]

    बिहिबार, कार्तिक १५, २०७५
  • कोलकाता कस्टमलार्इ हराउँदै मनाङ सेमिफाइलनमा

    कोलकाता कस्टमलार्इ हराउँदै मनाङ सेमिफाइलनमा

    काठमाडौं । नेपालको मनाङ मस्र्याङ्दी क्लब सिक्किम गवर्नर्स गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वार्टर फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले कोलकाता कस्टमलाई ४–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमि फाइनलको यात्रा तय गरेको हो । मनाङ मस्र्याङ्दीका लागि विमल राणा र कप्तान सुजल श्रेष्ठले दुई–दुई गोल गरे । कोलकाताका लागि एक गोल […]

    बिहिबार, कार्तिक १५, २०७५
  • एक सिंगे गैंडा संरक्षणका लागि फुटबल

    एक सिंगे गैंडा संरक्षणका लागि फुटबल

    नवलपरासी । एकसिंगे गैंडा संरक्षण गर्नुपर्ने सन्देश फैलाउन पूर्वी नवलपरासीमा ‘राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ । उक्त प्रतियोगिता बिहीबारदेखि कात्तिक २९ गतेसम्म मध्यविन्दु नगरपालिका–२,कोल्हुवामा सञ्चालन गर्न लागिएको हो । प्रतियोगितामा नवलपरासी, चितवन, रुपन्देही, कास्की, काडमाडौँ, पाल्पा, मकवानपुर तथा विभागीयसहित १२ टिमको सहभागिता रहने आयोजक भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी […]

    बिहिबार, कार्तिक १५, २०७५
  • पीपीएल क्रिकेटः कस्को स्थिति कस्तो ?

    पीपीएल क्रिकेटः कस्को स्थिति कस्तो ?

    आज चार टोली मैदानमा उत्रिंदै काठमाडौं । पर्यटकीय नगरी पोखरामा पहिलो पटक भएको पोखरा प्रिमियर लिगमा (पीपीएल) अन्तर्गत आज चार टोली मैदानमा उत्रिदैछन् । विहान ९ बजेबाट हुने पहिलो खेलमा चितवन राइनोजले एस्पर्ट धनगढीको सामना गर्दैछ भने दिउँसो सवा १ बजेबाट हुने खेलमा विराटनगर टाइटन र बुटवल ब्लास्टर्स आमने–सामने हुँदैछन् । नेपाली राष्ट्रिय टोलीका कप्तान […]

    बुधबार, कार्तिक १४, २०७५
  • मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली विजयी

    मैत्रीपूर्ण खेलमा नेपाली महिला टोली विजयी

    काठमाडौं । ओलम्पिक छनोटको अन्तिम तयारीका लागि चीनमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेल जितेको छ । मंगलबार बेजिङ स्पोर्टस् युनिभर्सिटीलाई नेपाली टोलीले ३–० ले हराएको छ । नेपाली टोलीको जितमा सावित्रा भण्डारी, दीपा न्यौपाने र इन्दिरा राईले गोल गरेका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार १६ औं मिनेटमा सावित्राको […]

    बुधबार, कार्तिक १४, २०७५
  • कुङफु च्याम्पियन मुन्नी सम्मानित

    कुङफु च्याम्पियन मुन्नी सम्मानित

    काठमाडौं । बेलायतको ओर्चेस्टरमा भएको विश्व उमा कुङफु च्याम्पियनसिपकी स्वर्ण विजेता मुन्नी सुवेदी लामा तामाङ सम्मानित भएकी छन् । गल्कोट समाज, युकेले आफ्नो दोश्रो वार्षिकोत्सवका अवसरमा ओर्चेस्टरमै आयोजना गरेको कार्यक्रममा मुन्नीलाई पदक जितेर राष्ट्रको पहिचान अभिबृद्धि गरेकोमा सम्मान गरेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा तामाङले जनाएका छन् । प्रतियोगिता अक्टोबर ५ देखि ७ […]

    बुधबार, कार्तिक १४, २०७५
  • धावक मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’ दिइने

    धावक मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’ दिइने

    काठमाडौं । पेप्सीकोला टाउनप्लानिंगस्थित करियर विल्डिंग इन्टरनेशनल एकेडेमी (करियर स्कुल) ले चर्चित धावक वैकुण्ठ मानन्धरलाई ‘करियर खेलाडी सम्मान २०७५’ प्रदान गर्ने घोषणा गरेको छ । विद्यालयका संस्थापक अध्यक्ष तेज श्रेष्ठका अनुसार धावक मानन्धरलाई ११ हजार १ सय ११ रुपैयाँ राशी र ताम्रपत्र सहितको ‘करियर खेलाडी सम्मान २०७५ ’ प्रदान गर्ने निर्णय गरिएको हो ।  विगत […]

    मङ्लबार, कार्तिक १३, २०७५
  • पीपीएलः काठमाडौं र पोखराको दोस्रो जित

    पीपीएलः काठमाडौं र पोखराको दोस्रो जित

    कास्की। पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबार भएको खेलमा काठमाडौं रोयल्स र पोखरा पल्टनले आ–आफ्नो खेलमा जित हात पारेका छन् । काठमाडौंले विराटनगरलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो भने पोखराले पनि चितवनविरुद्ध ५ विकेटकै जित दर्ता गरेको हो । चितवन राइनोजले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य […]

    मङ्लबार, कार्तिक १३, २०७५
  • यु–१५ साफ च्याम्पियनसिप : सेमिफाइनलमा नेपालको भिडन्त पाकिस्तानसँग

    यु–१५ साफ च्याम्पियनसिप : सेमिफाइनलमा नेपालको भिडन्त पाकिस्तानसँग

    काठमाडौं । दश खेलाडीमा सीमित बंगलादेशलाई रोक्न नसक्दा नेपाल यु–१५ साफ च्याम्पियनसिप फुटबलमा समूह ए को उपविजेता बनेको छ । समूह विजेताका लागि भएको प्रतिस्पर्धामा नेपाल बंगलादेशसँग २–१ को गोलअन्तरले पराजित भयो । सातोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दोस्रो मिनेटमा नै अग्रता लिएको बंगलादेशले नेपाली खेलाडीको गल्तीमा दोस्रो हाफमा थप १ गोल गर्दा नेपालले पेनाल्टीमार्फत […]

    मङ्लबार, कार्तिक १३, २०७५
  • विश्वकप ट्रफी नेपालपछि अब भारतमा

    विश्वकप ट्रफी नेपालपछि अब भारतमा

    काठमाडौं । आइसिसी विश्वकप क्रिकेटको ट्रफी नेपाल पछि अब भारतमा लगिने भएको छ । सोमबार ट्रफी काठमाडौंको वसन्तपुरमा सोमबार प्रदर्शन गरिएको थियो । नेपालमा रहँदा ट्रफीलाई पहिलो दिन शुक्रबार स्वयम्भू, दोस्रो दिन पोखरा र आइतबार चन्द्रागिरि पु¥याइएको थियो । आइतबार साँझ ट्रफी राष्ट्रिपति विद्यादेवी भण्डारीसमक्ष सार्वजनिक गरिएको थियो । आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी […]

    मङ्लबार, कार्तिक १३, २०७५