खेलकुद

  • सिरी ए फुटबल : रोनाल्डोको २ गोल, युभेन्टस उपाधि नजिक

    सिरी ए फुटबल : रोनाल्डोको २ गोल, युभेन्टस उपाधि नजिक

    एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ‘ए’ मा कीर्तिमानी गोल गरेपछि युभेन्टसले लाजियोलाई पराजित गरेको छ । टुरिनमा युभेन्टसले लाजियोलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदान टुरिनमा सोमबार राति भएको खेलमा सातौ मिनेटमा युभेन्टसले पहिलो आक्रमण बुनेको थियो । डगलस कोस्टाको प्रहारलाई लाजियोका गोलरक्षक थोमसले सहजै नियन्त्रणमा लिएका थिए । १०औं […]

    मङ्लबार, साउन ६, २०७७
  • इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

    इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

    एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज तीन खेल हुँदैछन् । प्रिमियर लिगमा आज एभर्टन, उल्भ्स, सेफिल्ड युनाइटेड लगायतका क्लबबीच प्रतिस्पर्धा हुनेछ । उल्भ्सले घरेलु मैदानमा क्रिस्टल प्यालेससँग खेल्नेछ । सातौं स्थानको उल्भ्सको ५६ अंक छ । क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ । यस्तै एभर्टनले सेफिल्डसँग उसैको मैदानमा खेल्नेछ । एभर्टन […]

    सोमवार, साउन ५, २०७७
  • स्पेनिस ला लिगा : सिजनको अन्तिम खेलमा मेस्सीको दुई गोल

    स्पेनिस ला लिगा : सिजनको अन्तिम खेलमा मेस्सीको दुई गोल

    काठमाडौं –स्पेनिस ला लिगा फुटबलको यो सिजन सकिएको छ । आइतबार राति अन्तिम चरणका सबै १० खेल भएपछि लिग सकिएको हो । लिगमा रियाल मड्रिडले ८७ अंकसहित सर्वाधिक ३४ औं पटक उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियन मा बार्सिलोना ८२ अंकसहित दोस्रो भएको छ । एथलेटिको मड्रिड ७० अंकसहित तेस्रो तथा समान अंकबाट हेडटुहेडमा पछि […]

    सोमवार, साउन ५, २०७७
  • इटालियन सिरी ‘ए’  :  एसी मिलानको शानदार जीत

    इटालियन सिरी ‘ए’  :  एसी मिलानको शानदार जीत

    काठमाडौँ– इटालियन सिरी ‘ए’ मा एसी मिलानले शानदार जीत निकालेको छ । घरेलु मैदान सान सिरोमा शनिबार राति भएको खेलमा मिलानले बोलोग्नामाथि ५–१ को फराकिलो जीत निकालेको हो । जीतसँगै मिलानले शीर्ष ६ मा रहेर अर्को सिजनको युरोपा लिगा खेल्ने सम्भावना जीवितै राखेको छ । मिलानको फराकिलो जीतमा साइलेमकर्स, हकान कलहानोग्लु, इस्माइल बेनासर, एन्टी रेविच […]

    आइतवार, साउन ४, २०७७
  • म्यान्चेस्टर सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा

    म्यान्चेस्टर सिटीलाई हराउँदै आर्सनल एफए कपको फाइनलमा

    काठमाडौं- आर्सनल एफ ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको सेमिफाइनलको खेलमा म्यान्चेस्टर सिटीलाई २–० गोल अन्तरले हराउँदै आर्सनल फाइनलमा पुगेको हो । आर्सनलको जितमा पियरिक ईम्रिक अबुमियाङले दुवै गोल गरेका थिए । सिटीको सहायक प्रशिक्षकको जिम्मेवारी छाड्दै मिकेल अर्टेटा गत डिसेम्बरमा आर्सनल आएका थिए । उनले पहिलो सिजनमै पूर्व क्लब सिटीलाई […]

    आइतवार, साउन ४, २०७७
  • एक खेल अगावै रियलले जित्यो ला लिगाको उपाधि

    एक खेल अगावै रियलले जित्यो ला लिगाको उपाधि

    काठमाडौं- रियल मड्रिडले यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । बिहीबार राति भएको खेलमा भिल्ला रियललाई २–१ गोल अन्तरले पराजित गर्दै रियलले एक खेल अगाबै लिगको उपाधि जितेको हो । यससँगै रियलले ३४ औं पटक ला लिगाको उपाधि जितेको छ । रियल सर्वाधिक धेरै ला लिगा उपाधि जित्ने क्लब हो । यस्तै […]

    शुक्रबार, साउन २, २०७७
  • फिफा वरीयतामा नेपाल यथावत

    फिफा वरीयतामा नेपाल यथावत

    काठमाडौं-विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले आज निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । गत महिना नेपाल १ सय ७० औं स्थानमै रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत […]

    बिहिबार, साउन १, २०७७
  • विष्ट, वैद्य र सिंहले दिए राजीनामा

    विष्ट, वैद्य र सिंहले दिए राजीनामा

    काठमाडौं – ओलम्पियनद्वय दीपक विष्ट र संगीना वैद्य तथा राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले बुधबार राजीनामा दिएका छन् । दीपकले नेपाल तेक्वान्दो संघको सचिव र प्रवक्ता तथा संगीनाले तेक्वान्दो संघकै सदस्य पदबाट राजीनामा दिएको विष्टले जनाएका छन् । दुवै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तेक्वान्दो प्रशिक्षकका रुपमा कार्यरत छन् । राखेपअन्तर्गत नै फुटबल सहायक […]

    बुधबार, असार ३१, २०७७
  • जिराउडको गोलमा नर्विच सिटीविरुद्ध चेल्सी विजयी

    जिराउडको गोलमा नर्विच सिटीविरुद्ध चेल्सी विजयी

    एजेन्सी – ओलिभर जिराउडको एकमात्र गोलमा चेल्सीले प्रिमियर लिग फुटबलमा नर्विच सिटीलाई हराएको छ । मंगलबार राति चेल्सीले घरेलु मैदानमा तालिकाको पुछारमा रहेको नर्विच सिटीमाथि १–० को कठिन जित निकालेको हो । च्याम्पियन्स लिग छनोटको कठिन दौडमा रहेको चेल्सीलाई पछिल्लो जितले ठूलो राहत मिलेको छ । जितसँगै लण्डन क्लब चेल्सीले अर्को सिजनमा च्याम्पियन्स लिग खेल्ने […]

    बुधबार, असार ३१, २०७७
  • बार्सिलोनाको नयाँ जर्सी सार्वजनिक

    बार्सिलोनाको नयाँ जर्सी सार्वजनिक

    एजेन्सी-स्पेनिस क्लब बार्सिलोनाले नयाँ जर्सी सार्वजनिक गरेको छ । ला लिगाको साविक विजेता बार्सिलोनाले आगामी सिजनको लागि आज नयाँ जर्सी सार्वजनिक गरेको हो । सन् २०२०/२१ सिजनका लागि बनाईएको नयाँ जर्सी अघिल्ला सिजनको भन्दा केहि फरक छ । बार्सिलोनाको ट्रेड मार्क रंग प्रयोग गर्दै जर्सीलाई पुरानो ढाँचामा निर्माण गरिएको छ ।

    मङ्लबार, असार ३०, २०७७