खेलकुद

  • यू–१९ एसिया कपमा नेपालको पहिलो खेल भारतसँग

    यू–१९ एसिया कपमा नेपालको पहिलो खेल भारतसँग

    काठमाडौं । बंगलादेशमा आगामी असोजमा सुरु हुने यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । एशियन क्रिकेट काउन्सिलले शनिबार सार्वजनिक गरेको खेल तालिकामा नेपाल समूह ए मा परेको छ । भारत, अफगानिस्तान र यूएई रहेको समुहमा परेको नेपालले पहिलो खेल आगामी असोज १३ गते भारतसँग खेल्नेछ । दोस्रो खेल असोज १५ गते अफगानिस्तानसँग […]

    आइतवार, भदौ ३१, २०७५
  • ला लिगा : बार्सिलोनाको लगातार चौथो जित

    ला लिगा : बार्सिलोनाको लगातार चौथो जित

    एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार चौथो जित निकालेको छ । रियल सोसिडाडले अग्रता लिएको खेल उल्टाउँदै बार्सिलोना बिजयी भएको हो । घरेलु मैदानमा भएको खेलमा रियल सोसिडाडले खेलको १२ औं मिनेटमा आर्टिजको गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफमा खेलमा फर्कन नसकेको बार्सिलोनाले दोस्रो हाफमा उत्कृष्ट पुनरागन गर्दै जित निकालेको छ । […]

    आइतवार, भदौ ३१, २०७५
  • दशकपछि माल्दिभ्स साफ च्याम्पियन, भारत उपविजेता

    दशकपछि माल्दिभ्स साफ च्याम्पियन, भारत उपविजेता

    काठमाडौं । माल्दिभ्स एक दशकपछि दक्षिण एसियाली राष्ट्रको प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप ९साफ सुजुकी कप० को च्याम्पियन बनेको छ ।  बंगलादेशको ढाकामा शनिबार भएकाे फाइनल खेलमा साविकको विजेता भारतलाई २–१ ले पराजित माल्दिभ्स दोस्रो पटक च्याम्पियन बनेको हो । माल्दिभ्सले यसअघि सन् २००८ मा भारतलाई नै १–० ले हराएर पहिलो पटक उपाधि जितेको थियो […]

    आइतवार, भदौ ३१, २०७५
  • साफ महिला च्याम्पियनसीप : नेपाल समूह ‘ए’मा

    साफ महिला च्याम्पियनसीप : नेपाल समूह ‘ए’मा

    काठमाडौँ – आगामी पुस २ देखि ११ गतेसम्म हुने साफ महिला च्याम्पियनसीप फुटबलमा नेपाल समूह ‘ए’ मा परेको छ । बङ्गलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको समूह चरणको लक्की ड्रमा नेपालसहित बङ्गलादेश, भुटान र पाकिस्तान समूह ‘ए’ मा परेका हुन् । समूह ‘बी’मा भारत, माल्दिभ्स र श्रीलङ्का छन् । भारतमा भएको पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग […]

    शुक्रबार, भदौ २९, २०७५
  • भारतको ‘ए’ टोलीसँग भिड्दै नेपाली टोली

    भारतको ‘ए’ टोलीसँग भिड्दै नेपाली टोली

    काठमाडौं । भारतमा जारी उन्नाइस वर्षमुनि एकदिवसीय क्रिकेट अन्तर्गत शुक्रबार नेपाली युवा टोलीले आफ्नो दोस्रो खेल भारत ‘ए’ टोलीसँग खेल्दैछ । भारतीय क्रिकेट बोर्डको निमन्त्रणामा भएको उक्त एकदिवसीय शृंखलाअन्गर्ततको आफ्नो दोस्रो खेलमा नेपालले विजय लक्ष्यसाथ भारतको ‘ए’ टोलीसँग शुक्रबार प्रतिस्पर्धा गर्न लागेको हो । खेल भारतको लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । बुधबार भएको […]

    शुक्रबार, भदौ २९, २०७५
  • नेपाली फुटबल टोली अाज स्वदेश फर्किँदै

    नेपाली फुटबल टोली अाज स्वदेश फर्किँदै

    काठमाडाैं । साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बारिहएको नेपाली फुटबल टोली अाज स्वदेश फर्किँदैछ । बंगलादेशबाट नेपाली टोली बिहान ११ः३० मा काठमाडाै अाेर्लनेछ । बुधबार माल्दिभ्ससँग ३–० ले पराजित भएसँगै नेपाली टोली च्याम्पियनसिपबाट बाहिरिएको हो । समूह चरणको पहिलो खेलमा २–१ ले पराजित भएकाे नेपालले भुटानसँगको दोस्रो खेलमा ४–० को जित निकाल्याे । त्यसपछि बंगलादेशविरुद्धको खेलमा नेपालले […]

    बिहिबार, भदौ २८, २०७५
  • सेमिफाइनलमा नेपालको भिडन्त माल्दिभ्ससँग 

    सेमिफाइनलमा नेपालको भिडन्त माल्दिभ्ससँग 

    काठमाडौं । बंगलादेशमा जारी सुजुकी साफ च्याम्पियनसिप अन्तर्गत समूह चरणका सबै खेलको समाप्तिसँगै सेमिफाइनल समिकरण पूरा भएको छ । समूह ‘ए’बाट नेपाल र पाकिस्तान तथा समूह ‘बी’बाट भारत र माल्दिभ्स अन्तिम चारमा प्रवेश गरेका छन् । अब समुह ‘ए’ को विजेता बनेको नेपालले समुह ‘बी’को उपविजेता बनेको माल्दिभ्सको सामना गर्नेछ भने समूह ‘ए’को उपविजेता बनेको […]

    सोमवार, भदौ २५, २०७५
  • बंगलादेशमा जब नेपाली राष्ट्रिय झण्डा फहराइए…

    बंगलादेशमा जब नेपाली राष्ट्रिय झण्डा फहराइए…

    गर्वले एन्फाको छाति फुल्यो र त बधार्इ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ सुजुकी कपमा बंगबन्धु रंगशालामा पुगेर नेपाली टिमलाई समर्थन गर्ने समर्थकलाई धन्यवाद ज्ञापन गरेको छ । एन्फाले विज्ञप्ति जारी गर्दै नेपाली टिमको समर्थनमा रंगशालासम्म पुगेर समर्थन र हौसला प्रदान गर्ने सम्पुर्ण प्रशंसकप्रति धन्यवाद ज्ञापन गरेको हो । एन्फाले विशेषगरी ढाकामा […]

    सोमवार, भदौ २५, २०७५
  • राष्ट्रिय महिला भलिबल आजबाट

    राष्ट्रिय महिला भलिबल आजबाट

    पुलिस र जाउलाखेल नखेल्ने कास्की । नव आर्दश सामुदायिक विकास समाजको आयोजनामा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल सोमबारदेखि शुरु हुने भएको छ । प्रतियोगितामा ५ टोलीको सहभागीता रहेने छ । सहभागी टोलीमा सशस्त्र प्रहरीको एपीएफ, चितवान टाईगर, शिवम् न्यू डायमण्ड, टप्स मावि र त्रिभुवन आर्मी क्लव रहेका छन् । नेपाल पुलिस, जाउलाखेलले भने खेल नखेल्ने […]

    सोमवार, भदौ २५, २०७५
  • एकदिवसीय खेल्न यू–१९ क्रिकेट टोली आज भारत जाँदै

    एकदिवसीय खेल्न यू–१९ क्रिकेट टोली आज भारत जाँदै

    काठमाडौं । भारतमा एकदिवसीय सिरिज खेल्न जाने नेपाली यू—१९ राष्ट्रिय क्रिकेट टोली सोमबार भारत जाँदैछ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को निमन्त्रणामा १५ सदस्यीय नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गर्न लागेको हो । भारत जाने खेलाडीको नाम भने गत शुक्रबार सार्वजनिक गरिएको हो । मोहमद आसिफ शेखको कप्तानीमा खेलाडी छनोट समितिले टोलीको घोषणा गरेको हो […]

    सोमवार, भदौ २५, २०७५