खेलकुद

  • खेलकुद ऐन मस्यौदामा छलफल

    खेलकुद ऐन मस्यौदामा छलफल

    काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले तयार पारेको खेलकुद ऐन–२०७५ को मस्यौदामाथि शनिबार छलफल भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित अर्किड होटलमा आयोजना गरेको कार्यक्रममा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), खेलकुद मन्त्रालयका सविच मोहनप्रकाश सापकोटा, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, राखेपका पदाधिकारी, विभिन्न राष्ट्रिय खेल संघका प्रतिनिधि, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, […]

    आइतवार, भदौ २४, २०७५
  • एकदिवसीय खेल्न यू–१९ टोली  भारत जाँदै

    एकदिवसीय खेल्न यू–१९ टोली भारत जाँदै

    काठमाडौं । भारतमा एकदिवसीय सिरिज खेल्न जाने नेपाली यू—१९ राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को निमन्त्रणामा १५ सदस्यीय नेपाली टोली सोमबार भारत जाँदैछ । भारत जाने खेलाडीको नाम शुक्रबार सार्वजनिक गरिएको हो । मोहमद आसिफ शेखको कप्तानीमा खेलाडी छनोट समितिले टोलीको घोषणा गरेको हो । छनोट भएका खेलाडीमा मोहमद […]

    आइतवार, भदौ २४, २०७५
  • ए डिभिजन लिग विजेतालाई ५० लाख

    ए डिभिजन लिग विजेतालाई ५० लाख

    काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आगामी असोज १३ गतेदेखि सुरु गर्न लागेको शहीद स्मारक ए डिभिजन लिगको विजेतालाई ५० लाख रुपैयाँ पुरस्कार दिने जनाउके छ । अखिल नेपाल फुटबल संघले करिव पाँच वर्षको अन्तरालमा ए डिभिजन लिग फुटबल आयोजना गर्न लागेको हो । एन्फाको लिग समितिले पुरस्कार सम्बन्धी व्यवस्थालाई अन्तिम रुप दिएको छ […]

    शुक्रबार, भदौ २२, २०७५
  • क्रिकेट टोली शुक्रबार स्वदेश फर्किंदै

    क्रिकेट टोली शुक्रबार स्वदेश फर्किंदै

    काठमाडौं । एसीसी एसिया कप छनोट खेलका लागि मलेसिया गएको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्किदै छ । नेपाली टोली मालिन्डो एयरबाट शुक्रबार राति सवा १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने छ । अगस्ट २९ देखि भएको एसिया कप छनोटमा सहभागि भएको नेपाल लिग चरणका तीन खेलमा पराजित भएपछि लिग चरणबाटै बाहिरिएको थियो । […]

    बिहिबार, भदौ २१, २०७५
  • साफ च्याम्पियनसिपः नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

    साफ च्याम्पियनसिपः नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

    काठमाडौं । बंगलादेशमा भैरहेको साफ च्याम्पियनसिप ९साफ सुजिकी कप० मा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भुटानबीचको खेल ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । नेपाल पाकिस्तानसँग अन्तिम समयमा गोल खादै २–१ ले पराजित भएको थियो । यस्तोमा नेपाल पहिलो जितका खोजीमा हुनेछ । जारी साफ च्याम्पियनसिपमा रहिरहन नेपाललाई […]

    बिहिबार, भदौ २१, २०७५
  • जिल्ला स्तरीय करातेमा मिसन डोजो बुटवल च्याम्पियन

    जिल्ला स्तरीय करातेमा मिसन डोजो बुटवल च्याम्पियन

    रुपन्देही । रुपन्देही सियारी ७ अमवास्थित रोज वड एकेडेमीको प्राङ्गणमा प्रथम पदम बहादुर सिंजाली स्मृति जिल्ला स्तरीय कराँते प्रतियोगिता सम्पन्न भएको छ । करातेका प्रशिक्षक स्व. पदम बहादुर सिंजालीको सम्झनामा जापान गोजु रियो कराँते डो केन्वाकाई नेपाल संघ रुपन्देही शाखाले आयोजना गरेको उक्त कार्यक्रम संयोजक मेख बहादुर क्षेत्रीको सभापतित्व तथा सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुको […]

    बुधबार, भदौ २०, २०७५
  • साफ सुजुकी कपमा नेपालको अबको खेल कस्तो रहला ? यसो भन्छन् प्रशिक्षक महर्जन

    साफ सुजुकी कपमा नेपालको अबको खेल कस्तो रहला ? यसो भन्छन् प्रशिक्षक महर्जन

    इन्जुरी समयमा सम्हालिन नसक्दा अंक गुम्यो काठमाडौं । बंगलादेशमा मंगलबारबाट शुरु भएको साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग पराजित भएको छ । मोहम्मद अलीले इन्जुरी टाइममा गोल गरेपछि पाकिस्तानले नेपाललाई २–१ ले पराजित गरेको हो । पाकिस्तानका लागि इन्जुरी टाइमको पाँचौ मिनेटमा अलीले निर्णायक गोल गरेका हुन् । ढाकास्थित बंथबन्धु नेशनल स्टेडियममा भएको खेलको ३६ […]

    बुधबार, भदौ २०, २०७५
  • रजत पदक विजेता नेपाली प्याराग्लाइडिङ खेलाडी र प्रशिक्षकलाई पोखरामा नागरिक अभिनन्दन

    रजत पदक विजेता नेपाली प्याराग्लाइडिङ खेलाडी र प्रशिक्षकलाई पोखरामा नागरिक अभिनन्दन

    कास्की । इण्डोनेसियामा सम्पन्न १८औं एशियाली खेलकुदमा रजत पदक विजेता नेपाली प्याराग्लाइडिङ खेलाडी र प्रशिक्षकलाई पोखरामा नागरिक अभिनन्दन सहित सम्मान गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समिति र नेपाल हवाई खेलकुद संस्था, नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघ र पाईलट क्लबले आज संयुक्त रुपमा सम्मानसहित नगर परिक्रमा गराएका हुन् । पोखरा विमानस्थलबाट मुस्ताङचोक, […]

    मङ्लबार, भदौ १९, २०७५
  • एशिया कप छनौट क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरियो

    एशिया कप छनौट क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरियो

    काठमाडौं । मलेसियामा जारी एशिया कप छनौट क्रिकेट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । आज समुह चरणको पाँचौ खेलमा हङकङसंग पराजित भएसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । योसंगै एशिया कप खेल्ने नेपालको सपना समाप्त भएको छ । यसअघि सूरुवाती व्याटिङ गरेको नेपालले ३७ दशमलव ५ ओभरमा अलआउट हुंदै ९५ रन बनाएको थियो । नेपाल हङकङसंग ३ […]

    मङ्लबार, भदौ १९, २०७५
  • नेपालले हङकङलाई दियो ९६ रनको लक्ष्य

    नेपालले हङकङलाई दियो ९६ रनको लक्ष्य

    काठमाडौं । एसिया कप छनोटका महत्वपूर्ण खेलमा नेपालले हङकङलाई ९६ रनको लक्ष्य दिएको छ । आजको खेलसँगै नेपालको एसिया कपमा छनौटका लागि फाइनल खेल्ने सम्भावना पनि लगभग समाप्त भएको छ । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले लगातार विकेट गुमाउँदा हङकङविरुद्ध खराब प्रदर्शन गर्न बाध्य भयो । नेपालका लागि आरिफ शेख र बसन्त रेग्मीले सर्वाधिक […]

    मङ्लबार, भदौ १९, २०७५