खेलकुद

  • ब्याडमिण्टनमा विभागीय टोलीको वर्चश्व

    ब्याडमिण्टनमा विभागीय टोलीको वर्चश्व

    काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका तीन खेलाडी आठौं पुष्पलाल स्मृति राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता २०७५ को पुरुष एकलतर्फ सेमिफाईनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको क्वार्टरफाइनलमा सेनाका रत्नजित तामाङ पुलिसका निर बिक्रम देवकोटालाई २१–१७, २१–१८ ले पन्छाउँदै अन्तिम चारमा पुगेका छन् । अब सेमिफाइनलमा उनले आफ्नै क्लबका रुकेश महर्जनको सामना गर्नेछन् […]

    शुक्रबार, कार्तिक ३०, २०७५
  • महिला टी–२० क्रिकेटमा नेपालको पहिलो खेल नामिवियाविरूद्ध

    महिला टी–२० क्रिकेटमा नेपालको पहिलो खेल नामिवियाविरूद्ध

    काठमाडौं । नेपाली महिला क्रिकेट टिमले निकै लामो समयपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । थाइल्याण्ड क्रिकेट संघले आयोजना गर्न लागेको थाइल्याण्ड महिला टी–२० स्म्यासमा नेपालले सहभागिता जनाउने भएको हो । सन् २०१९ को जनावरी ८ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा १० टिमको सहभागित रहनेछ । जसमा नेपालसँगै भुटान, हङकङ, इन्डोनेसिया, मलेसिया, युएइ, म्यानमार, नामिविया […]

    शुक्रबार, कार्तिक ३०, २०७५
  • ओलम्पिक छनोटमा नेपालको अबको यात्रा कस्ताे ?

    ओलम्पिक छनोटमा नेपालको अबको यात्रा कस्ताे ?

    काठमाडौं । ओलम्पिक महिला फुटबलका लागि एसियन छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोली बिहिबार स्वदेश फर्किंदैछ । नेपाली टोली बिहिबार अपरान्ह नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाका अनुसार नेपाली टोली मालिन्डो एयरलाइन्सबाट अपरान्ह १२ः२० मा नेपाल आइपुग्ने छ । सन् २०२० मा जापानमा आयोजना हुने […]

    बिहिबार, कार्तिक २९, २०७५
  • रत्नजित र दिपेश क्वार्टरफाइनलमा

    रत्नजित र दिपेश क्वार्टरफाइनलमा

    काठमाडौं । नेपाल च्याम्पियन रत्नजित तामाङ्ग र एपिएफका दिपेश धामी पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन । महिलातर्फ साविक विजेता जेशिका गुरुङले पनि अन्तिम आठमा स्थान बनाइन् । पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताका लगातार छ पटकका विजेता त्रिभुवन आर्मीका तामाङ्गले प्रिक्वटारफाईनलमा एपीएफका सुनिल जोशीलाई २१–६, २१–१७ को सोझो सेटमा पाखा लगाए । […]

    बिहिबार, कार्तिक २९, २०७५
  • च्यासल राइनो गोल्डकपको उपाधि नजिक

    च्यासल राइनो गोल्डकपको उपाधि नजिक

    नवलपरासी । नवलपरासीमा जारी राइनो गोल्डकप २०७५ को दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई ४–० ले पराजित गर्दै भ्याली च्यासल युवा क्लब प्रतियोगिताको फाइनलमा पुगेको छ । च्यासलले खेलको २२ औं मिनेटमा सन्जोग राइको गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले अगाडी रहेको च्यासलले दोस्रो हाफमा ३ गोल थप्यो । ७२ औं मिनेटमा राष्ट्रिय […]

    बिहिबार, कार्तिक २९, २०७५
  • सेन्चुरी सुपर सिक्सेससँग एक्सन स्पोर्टसको सहकार्य

    सेन्चुरी सुपर सिक्सेससँग एक्सन स्पोर्टसको सहकार्य

    काठमाडौं । सेन्चुरी बैंकको प्रायोजन तथा एएस इभेन्ट्सको आयोजनामा यहि नोभेम्बर २६ बाट सुरु हुने सेन्चुरी सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टस गर्ने भएको छ । एएस इभेन्ट्सका सिइओ रमन सिवाकोटी र एक्सन स्पोर्टस विच आज औपचारिक सम्झौता भएको छ । प्रतियोगिताका सबै खेलहरु एक्सन स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्नेछ । प्रतियोगिता डिसेम्बर एक […]

    बिहिबार, कार्तिक २९, २०७५
  • एउटा खेल नजिते पनि नेपाल दोस्रो चरणमा

    एउटा खेल नजिते पनि नेपाल दोस्रो चरणमा

    काठमाडौं । टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपालले बंगलादेशविरुद्ध १–१ को बराबरी खेल्दै दोस्रो चरणमा पुग्न सफल भएको छ । एशियाली छनोट प्रतियोगिताको समूह सीमा रहेको नेपालले समूहका तीनै खेलमा एक एक गोलको बराबरी खेलेको थियो । तीन खेलबाट ३ अंक जोडेको नेपाल समूहको विजेता तथा उपविजेता बन्न […]

    बुधबार, कार्तिक २८, २०७५
  • युवा क्रिकेटरलाई भोलिबाट जोन्टीको विशेष प्रशिक्षण

    युवा क्रिकेटरलाई भोलिबाट जोन्टीको विशेष प्रशिक्षण

    काठमाडौं । नेपाली क्रिकेट खेलाडीलाई हाइपर्फमेन्स क्याम्प दिनका लागि नेपाल आएका दक्षिण अफ्रिकी खेलाडी जोन्टी रोट्सले नेपाली युवा खेलाडीमा राम्रो क्षमता भएको तर उनिहरुले त्यस अनुसारको प्लेटफर्म नपाएको बताएका छन् । आइतबार काठमाडौं आइपुगेका रोट्सले सोमबार पत्रकार सम्मेलन गर्दै नेपालमा जुन किसिमको पूर्वाधार छ त्यो अनुसार खेलाडीको प्रदर्शन उल्लेख्य रहेको बताए । उनले भने ‘नेपाली […]

    मङ्लबार, कार्तिक २७, २०७५
  • सेन्चुरी सुपर सिक्स प्रतियोगितामा २४ टोली भिड्दै

    सेन्चुरी सुपर सिक्स प्रतियोगितामा २४ टोली भिड्दै

    काठमाडौं । सेन्चुरी बैंकको मुख्य प्रायोजन रहेको सेन्चुरी कर्पोरेट सुपरसिक्स प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगिता नोभेम्बर २६ तारिख देखि शुरु हुँदैछ । एसएस इभेन्ट्सको आयोजनामा हुने प्रतियोगिता डिसेम्बर एक तारिखसम्म चल्नेछ । पाँचौ संस्करणका रुपमा रहेको प्रतियोगितामा यसपटक २४ टिमको सहभागिता रहनेछ । जसमा हरेक टिमलाई विभिन्न समुहमा विभाजन गरेर प्रतियोगिता खेलाइनेछ । […]

    मङ्लबार, कार्तिक २७, २०७५
  • पाकिस्तानी सुपर लिगको ड्राफ्टमा सन्दीप र सोमपाल

    पाकिस्तानी सुपर लिगको ड्राफ्टमा सन्दीप र सोमपाल

    काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सहित अर्का नेपाली राष्ट्रिय टिमका तीब्र गतिका बलर सोमपाल कामी पाकिस्तान सुपर लिगको ड्राफ्टमा परेका छन् । पाकिस्तान सुपर लिगले सार्वजनिक गरेको ड्राफ्टमा सहभागी सन्दीपसँगै सोमपाल पनि गरेका हुन् । पीसीएलका लागि आयोजकले प्लाटिनम, डायमण्ड, गोल्ड, सिल्भर र इमर्जिङ्ग श्रेणीमा ड्राफ्टमा रहेका खेलाडीहरु सार्वजनिक गरेको हो । […]

    मङ्लबार, कार्तिक २७, २०७५