खेलकुद

  • च्यारीटी खेलमा ‘पारस–११’ पराजित

    च्यारीटी खेलमा ‘पारस–११’ पराजित

    काठमाडौं । अटिज्मकेयर नेपाल सोसाइटीको लागी आर्थिक संकलन गर्ने मुख्य उद्देश्यका साथ काठमान्डौ स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान किर्तिपुरमा भएको मैत्रीपुर्ण टि–२० खेलमा दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्सको टिम जोन्टी ११ ले पारस खड्काको टिम पारस ११ लाई १ विकेटले पराजित गरेको छ । मैत्रीपुर्णखेलमा पहिले ब्याटिङ गरेको पारस ११ ले निर्धारित २० ओभरमा […]

    आइतवार, मंसिर ९, २०७५
  • नेपालगन्ज म्याराथनमा भूमिराज च्याम्पियन, कान्छिलाई हाफ म्याराथनको उपाधि

    नेपालगन्ज म्याराथनमा भूमिराज च्याम्पियन, कान्छिलाई हाफ म्याराथनको उपाधि

    बाँके । चौथो नेपालगन्ज म्याराथन नेपाल पुलिसका भूमिराज राईले जितेका छन् । नेपाल एपिएफ क्लबकी कान्छिमाया कोजुले दोस्रो पटक हाफ म्याराथनको उपाधि जितेकी छन् । क्रियटिभ ह्यान्ड्सको आयोजनामा शनिबार भएको म्याराथनमा २ घन्टा ३३ मिनेट २० सेकेन्डमा निर्धा्रित दुरी (४२ .१९५ किलोमिटर) पुरा गर्दै भूमिराज च्याम्पियन बनेका हुन् । उनको यो पहिलो सहभागिता हो । […]

    आइतवार, मंसिर ९, २०७५
  • ए डिभिजन लिग: तेस्रो चरणको समाप्ति, चौथो चरणका खेल सोमबारदेखि

    ए डिभिजन लिग: तेस्रो चरणको समाप्ति, चौथो चरणका खेल सोमबारदेखि

    मनाङ र संकटा क्रमशः पहिलो र दोस्रो स्थानमा काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत तेस्रो चरणका खेलहरुको पनि समाप्ति भएको छ । तेस्रो चरण सम्म आइपुग्दा मनाङ मस्र्याङ्दी क्लब र संकटा क्लबले मात्र लगातार तीन खेलमा जित हात पार्दै तालिकाको शीर्ष दुई स्थानमा रहेका छन् । सशस्त्र प्रहरी बलको मैदानमा शनिबार भएको दोस्रो […]

    आइतवार, मंसिर ९, २०७५
  • यस्तो बन्योसुपर सिक्सेस क्रिकेटको ट्रफी

    यस्तो बन्योसुपर सिक्सेस क्रिकेटको ट्रफी

    काठमाडौं । सेन्चुरी बैंकको प्रायोजन तथा एसएस इभेन्टस्को आयोजनामा हुन लागेको कर्पोरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको विजेताले पाउने ट्रफि सार्वजनिक गरिएको छ । कुल २३ टिमको सहभागिता रहेको प्रतियोगिता आउँदो सोमबारबाट किर्तीपुर मैदानमा हुनेछ । प्रतियोगितामा सहभागी टिमलाई आठ समुहमा विभाजन गरिएको छ । यस्तै प्रतियोगितामा लगाइने जर्सिको पनि सार्वजनिक गरिएको छ । प्रतियोगिता डिसेम्बर […]

    शुक्रबार, मंसिर ७, २०७५
  • महिला फुटबल : आजबाट क्वार्टरफाइनलका खेल

    महिला फुटबल : आजबाट क्वार्टरफाइनलका खेल

    काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानसेनापति कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पुलिसले बिहीबार प्रदेश नम्बर ६ माथि ९–० को फराकिलो जित हासिल गरेको छ । उमन अफ दी म्यान निरु थापाको चार गोल प्रेरणामा पाएको यो जितपछि पुलिस प्रतियोगिताको क्वार्टरफाइनल पुगेको छ । क्वार्टरफाइनलमा पुलिसले भारत सिक्किमको […]

    शुक्रबार, मंसिर ७, २०७५
  • ‘ए’ डिभिजन लिगः आज ३ खेल हुँदै, अंक तालिकामा कस्को स्थिति कस्तो ?

    ‘ए’ डिभिजन लिगः आज ३ खेल हुँदै, अंक तालिकामा कस्को स्थिति कस्तो ?

    काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत अाज शुक्रबार तीनवटा खेल हुँदैछन् । अाज पहिलो खेल एन्फा मैदान सातदोबाटोमा ब्रिगेड ब्वाइज क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच हुनेछ । अर्को खेल सोही मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा मछिन्द्र क्लब र […]

    शुक्रबार, मंसिर ७, २०७५
  • सहिद स्मारक फुटबलः च्यासल युथ क्लवसँग एनआरटी ५–१ गतेलअन्तरले पराजित

    सहिद स्मारक फुटबलः च्यासल युथ क्लवसँग एनआरटी ५–१ गतेलअन्तरले पराजित

    काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लव र न्युरोड टिम एनआरटीलाई पाँच एक गोल अन्तरले हराएको छ । जारी लिगमा पहिलो जित निकाल्ने क्रममा च्यासलको जितमा विमलले दुई गोल गरे । सातदोबाटो स्थित एन्फा मैदानमा जारी खेलको पहिलो हाफमा च्यासलले दुई गोलको अग्रता बनाएको छ । उसका लागि दुबै गोल अमिर श्रेष्ठले […]

    बिहिबार, मंसिर ६, २०७५
  • टी–१० लिगः २ ओभरमा सन्दीपले लिए ३ विकेट

    टी–१० लिगः २ ओभरमा सन्दीपले लिए ३ विकेट

    काठमाडौं । यूएईमा जारी टि–१० लिगमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित युवा लेग स्पिनर सन्दिप लामिछानेले सानदार शुरुवात गरेका छन् । केरला किंग्सबाट पहिलो खेल खेलेका सन्दिपले आफ्नो दुई ओभरको स्पेलमा १७ रन खर्चिएर तीन विकेट हात पारे । सन्दिपले पहिलो ओभरमा १० रन खर्चिएर दु्ई विकेट लिए । पहिलो ओभरको पहिलो बलमा नै एन्ड्रयु […]

    बिहिबार, मंसिर ६, २०७५
  • एडिभिजन लिगः तेस्रो चरणमा कस्को भिडन्त को सँग ?

    एडिभिजन लिगः तेस्रो चरणमा कस्को भिडन्त को सँग ?

    काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबारदेखि तेस्रो चरणका खेलहरु शुरु भएका छन् । दोस्रो चरणको समाप्तिमा थ्री स्टार र मनाङ मस्र्याङ्दी क्लब शीर्ष दुई स्थानमा छन् । उपाधिको दावेदार मानिएका यी दुवै टोली स्पष्ट तीन अंकको खोजीमा हुनेछन् । लिगको दोस्रो चरण सकिदा थ्री स्टार ६ अंक जोडेर लिगको शीर्ष […]

    बिहिबार, मंसिर ६, २०७५
  • ए डिभिजन लिगः दुर्इ महारथी थ्रीस्टार र मनाङ मैदानमा

    ए डिभिजन लिगः दुर्इ महारथी थ्रीस्टार र मनाङ मैदानमा

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबारदेखि तेस्रो चरणका खेलहरु सुरु हुँदैछ । दोस्रो चरणको समाप्तिमा रुस्लान थ्री स्टार र मनाङ मस्र्याङ्दी क्लब शीर्ष दुई स्थानमा छन् । तेस्रो चरणको पहिलो दिन नै शीर्ष दुई टोलीको भिडन्त हुँदैछ । एन्फा कम्प्लेक्समा दिउँसो २ बजे मनाङ र रुस्लान थ्री स्टारले खेल्नेछन् । उपाधिको दावेदार […]

    बिहिबार, मंसिर ६, २०७५