खेलकुद

  • पीपीएलः काठमाडौं र पोखराको दोस्रो जित

    पीपीएलः काठमाडौं र पोखराको दोस्रो जित

    कास्की। पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत सोमबार भएको खेलमा काठमाडौं रोयल्स र पोखरा पल्टनले आ–आफ्नो खेलमा जित हात पारेका छन् । काठमाडौंले विराटनगरलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको हो भने पोखराले पनि चितवनविरुद्ध ५ विकेटकै जित दर्ता गरेको हो । चितवन राइनोजले प्रस्तुत गरेको १ सय ४१ रनको लक्ष्य […]

    मङ्लबार, कार्तिक १३, २०७५
  • यु–१५ साफ च्याम्पियनसिप : सेमिफाइनलमा नेपालको भिडन्त पाकिस्तानसँग

    यु–१५ साफ च्याम्पियनसिप : सेमिफाइनलमा नेपालको भिडन्त पाकिस्तानसँग

    काठमाडौं । दश खेलाडीमा सीमित बंगलादेशलाई रोक्न नसक्दा नेपाल यु–१५ साफ च्याम्पियनसिप फुटबलमा समूह ए को उपविजेता बनेको छ । समूह विजेताका लागि भएको प्रतिस्पर्धामा नेपाल बंगलादेशसँग २–१ को गोलअन्तरले पराजित भयो । सातोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दोस्रो मिनेटमा नै अग्रता लिएको बंगलादेशले नेपाली खेलाडीको गल्तीमा दोस्रो हाफमा थप १ गोल गर्दा नेपालले पेनाल्टीमार्फत […]

    मङ्लबार, कार्तिक १३, २०७५
  • विश्वकप ट्रफी नेपालपछि अब भारतमा

    विश्वकप ट्रफी नेपालपछि अब भारतमा

    काठमाडौं । आइसिसी विश्वकप क्रिकेटको ट्रफी नेपाल पछि अब भारतमा लगिने भएको छ । सोमबार ट्रफी काठमाडौंको वसन्तपुरमा सोमबार प्रदर्शन गरिएको थियो । नेपालमा रहँदा ट्रफीलाई पहिलो दिन शुक्रबार स्वयम्भू, दोस्रो दिन पोखरा र आइतबार चन्द्रागिरि पु¥याइएको थियो । आइतबार साँझ ट्रफी राष्ट्रिपति विद्यादेवी भण्डारीसमक्ष सार्वजनिक गरिएको थियो । आइसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी […]

    मङ्लबार, कार्तिक १३, २०७५
  • ‘ए’ डिभिजन लिग मंसिर १ देखि पुनः सञ्चालन

    ‘ए’ डिभिजन लिग मंसिर १ देखि पुनः सञ्चालन

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल मंसिर १ बाट शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । गत महिना बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा नेपाली टोलीले भाग लिने क्रममा लिग स्थगित गरिएको थियो ।एन्फाले बुधबार नयाँ खेल तालिका सार्वजनिक गर्दै लिग मंसिर १ गतेबाट पुनः सुरु हुने जानकारी गराएको हो । […]

    मङ्लबार, कार्तिक १३, २०७५
  • नेपाल यू–१५ साफको सेमिफाइनलमा

    नेपाल यू–१५ साफको सेमिफाइनलमा

    काठमाडौं । नेपाल यू–१५ साफ च्याम्पियनसिपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा बंगलादेशले माल्दिभ्सलाई ९–० गोलले पराजित गरेसँगै नेपाल समूहको एक खेल अगावै सेमिफाइनलमा पुग्ने निश्चित भएको हो । यो समूहमा नेपाल, बंगलादेश र माल्दिभ्स छन् । माल्दिभ्सले दुवै खेलमा पराजय ब्यहोरेपछि नेपालसँगै बंगलादेश पनि सेमिफाइनलमा पुगेको […]

    आइतवार, कार्तिक ११, २०७५
  • पोखरा पछि विश्वकप ट्रफी आज बसन्तपुरमा

    पोखरा पछि विश्वकप ट्रफी आज बसन्तपुरमा

    काठमाडौं । आईसीसी वानडे विश्वकपको ट्रफी पोखरा रंगशालामा प्रदर्शन गरिएको छ । पोखरा प्रिमियर लिग (पीपीएल) भइरहेको पोखरा रंगशालाको क्रिकेट मैदानमा ट्रफी प्रदर्शनी गरिएको हो । शनिबार बिहान पोखरा पु¥याइएको ट्रफी केहिबेर फेवाताल परिसरमा राखेर पोखरा रंगशालामा पु¥याइएको थियो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले ट्रफी प्रदर्शनीमा नेपाली टोलीको प्रतिनिधित्व गरेका थिए […]

    आइतवार, कार्तिक ११, २०७५
  • आज विराटनगर र धनगढी तथा बुटवल र पोखरा भिड्दै

    आज विराटनगर र धनगढी तथा बुटवल र पोखरा भिड्दै

    पोखरामा पीपीएलको रौनक कास्की । पोखरा प्रिमियर लिग अन्तर्गत आइतबार पनि दुई वटा खेल हुँदैछन् । आज हुनेपहिलो खेलमा विराटनगर टाइटन्स र एक्सपर्ट धनगढी ब्लुज तथा दोस्रो खेलमा बुटवल ब्लास्टर्स र पोखरा पल्टनबीच खेल हुनेछ । यसअघि हिजो भएका दुई वटा खेलमध्ये काठमाडौं रोयल्स र बुटवल ब्लास्टर्सले जित हात पारेका छन् । शनिबार भएको दोस्रो […]

    आइतवार, कार्तिक ११, २०७५
  • विश्वकपको ट्रफी पोखरामा

    विश्वकपको ट्रफी पोखरामा

    काठमाडौं – आईसीसी विश्वकप ट्रफी टूरको कार्यक्रम आज पोखरा पोखरामा सञ्चालन हुँदैछ । ट्रफी हिजो स्वयम्भूमा राखिएको थियो । आज पोखरा प्रिमियर लिगको खेल हुने स्थल पोखरा रंगशालामा १२ बजे पुर्‍याइनेछ । त्यहाँ केही समय प्रदर्शनीमा राखिने र त्यसपछि दिउँसो दुई बजे फेवा तालस्थित ताल बाराहीमा राखिने आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् । […]

    शनिबार, कार्तिक १०, २०७५
  • पीपीएल आजबाट, विराटनगर र पोखरा भिड्दै

    पीपीएल आजबाट, विराटनगर र पोखरा भिड्दै

    काठमाडौं । पोखरामा शुक्रबारबाट पोखरा प्रिमियर लिग शुरु हुँदैछ । क्रिकेटको ट्रफी भने विहीबार सार्वजनिक गरिएको हो । पोखराको फेवाताल किनारमा आयोजित विशेष समारोहमा प्रतियोगितामा सहभागी सबै टोलीका मार्की खेलाडीले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् । गोलाकार प्लेटमा सुन र चाँदीको लेपन लगाइएको छ । करिव तीन लाख लागतमा यो ट्रफी काठमाडौंमा बनाइएको आयोजकले […]

    शुक्रबार, कार्तिक ९, २०७५
  • पीपीएलको तयारी पूरा, शुक्रबारबाट खेल शुरु

    पीपीएलको तयारी पूरा, शुक्रबारबाट खेल शुरु

    काठमाडौं । पोखरामा आगामी शुक्रबारबाट शुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल)को तयारी पूरा भएको छ ।  आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले प्रतियोगिताका लागि खेल मैदान र अन्य तयारी पूरा भएको जानकारी दिएको हो । प्रतियोगितामा सहभागिता जनाउने ६ टोलीले आफ्ना खेलाडीहरुको नाम समेत सार्वजनिक गरिसकेका छन् । प्रतियोगितामा एक्स्पर्ट धनगढी ब्लुज, विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा […]

    बुधबार, कार्तिक ७, २०७५