खेलकुद

  • तेक्वान्दोपछि कराते र बक्सिङ पनि गुम्यो नेपालको पदक आशा

    तेक्वान्दोपछि कराते र बक्सिङ पनि गुम्यो नेपालको पदक आशा

    काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स (एसियाड)को १८ औं संस्करणमा नेपालको प्रदर्शन निकै फितलो देखिएको छ । जारी खेलमा नेपालको सहभागिता कीर्तिमानीमा सुधार बाहेकको अझै उपलब्धि हात पर्न सकेको छैन । नेपाली खेलाडीहरुले आफ्नो कीर्तिमानी तोडे पनि नेपालका लागि उपाधि दिलाउन भने सकेका छैनन् । पदकको आशा राखेका खेलको समाप्तिसँगै नेपालको पदक जित्ने सम्भावना भने […]

    मङ्लबार, भदौ १२, २०७५
  • एसिया कप छनोट खेल भोलिबाट, पहिलो खेलमा नेपाल ओमानसँग भिड्ने

    एसिया कप छनोट खेल भोलिबाट, पहिलो खेलमा नेपाल ओमानसँग भिड्ने

    काठमाडौं । मलेसियामा भोलिबाट शुरु हुने एसिया कप छनोट क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार श्रीलंकाबाट मलेसिया पुगेको छ । छनोट प्रतियोगिता अघि तयारीसहित अभ्यास खेल खेल्नका लागि नेपाली टोली गत सोमबार श्रीलंका गएको थियो । श्रीलंकामा तीन अभ्यास खेलमा शतप्रतिशत नतिजासहित नेपाली टोली मलेसिया पुगेको हो । पारस खड्काको कप्तानीमा रहेको १५ सदस्यीय […]

    मङ्लबार, भदौ १२, २०७५
  • एसिया कप छनोट खेल्न नेपाली टोली मलेसिया जाँदै

    एसिया कप छनोट खेल्न नेपाली टोली मलेसिया जाँदै

    काठमाडौँ । एसिया कप क्रिकेटको छनौट प्रतियोगिता खेल्न नेपाली क्रिकेट टोली सोमबार मलेसिया जाँदैछ । प्रतियोगिताको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोली बिहान १० बजेपछि त्यतैबाट मलेसिया जाने तयारी छ । प्रतियोगिता अन्तर्गत नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ । छनौट प्रतिस्पर्धामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् । नेपालले भदौ १४ […]

    सोमवार, भदौ ११, २०७५
  • पीएसजीको जितमा नेयमार, एमबाप्पे र काभानीको गोल

    पीएसजीको जितमा नेयमार, एमबाप्पे र काभानीको गोल

    एजेन्सी । लिग वानको गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन (र्पीएसजी) ले एङगर्स एससीओविरुद्ध विश्व चर्चीत तीन जना खेलाडीले गोल गरेका छन् । ब्राजिलियन स्टार खेलाडी नेयमार, फ्रान्सका युवा खेलाडी किलियन एमबाप्पे र उरुग्वेका स्टार खेलाडी इडिसन काभानीको गोल गरेपछि पीएसजीले जित निकालेको हो । पीएसजीले एङगर्सलाई ३—१ गोल अन्तरले पराजित गरेको छ । खेलको […]

    आइतवार, भदौ १०, २०७५
  • विश्वकप क्रिकेटको ट्रफी पहिलोपटक नेपाल ल्याइँदै

    विश्वकप क्रिकेटको ट्रफी पहिलोपटक नेपाल ल्याइँदै

    काठमाडाैं । क्रिकेटको इतिहासमै पहिलोपटक विश्वकप क्रिकेटको ट्रफी सन् २०१८ को अक्टोबरमा नेपाल ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले शनिबार विश्वकप क्रिकेटको ट्रफी टुरबारे जानकारी दिँदै ट्रफी नेपालमा पनि प्रदर्शनीमा राख्ने बताएको हो । सन् २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप अघि ट्रफी टुर हुन लागेको हो । त्यसै क्रममा अक्टोबर […]

    आइतवार, भदौ १०, २०७५
  • श्रीलंकाविरुद्ध तेस्रो अभ्यास खेल आज, सुखद् नजिताको पर्खाइमा नेपाली टोली

    श्रीलंकाविरुद्ध तेस्रो अभ्यास खेल आज, सुखद् नजिताको पर्खाइमा नेपाली टोली

    काठमाडौं । एसिया कप छनोटका लागि श्रीलंकामा अभ्यासमा रहेको नेपालले आइतबार अन्तिम तथा तेस्रो अभ्यास खेल खेल्ने भएको छ । लगातार दोस्रो जित हासिल गरेको नेपाली टोलीले तेस्रो खेलमा पनि सुखद् नतिजा निकाल्ने दाउमा रहको छ ।  आइतबार नेपाली टोलीले कोल्ट्स क्रिकेट क्लबको सामना गर्नेछ । सन् १८७१ मा स्थापना भएको कोल्ट्ससंग नेपालले उसैको मैदानमा […]

    आइतवार, भदौ १०, २०७५
  • नेपाल अझै पदक विहीन, अब कराँते र बक्सिङमा आशा

    नेपाल अझै पदक विहीन, अब कराँते र बक्सिङमा आशा

    काठमाडौं । एसिया महादेशको सबैभन्दा ठूलो खेल महोत्सव एसियन गेम्स (एसियाड)को १८ औं संस्करण इण्डोनेसियामा जारी छ । विभिन्न स्पर्धाका खेलहरु भइरहेका छन् । पछिल्लो प्रतिस्पर्धामा चीनले शीर्ष स्थान कायमै राखेको छ भने जापानले उसलाई पछ्याइरहेको छ । एसियाडका ४० खेलका ४ सय २० स्पर्धा मध्ये केही खेलको टुंगो लागिसकेको छ भने केही स्पर्धामा खेलाडीले […]

    शुक्रबार, भदौ ८, २०७५
  • ब्लुमफिल्डविरुद्ध मैदानमा उत्रिंदै नेपाली क्रिकेट टोली

    ब्लुमफिल्डविरुद्ध मैदानमा उत्रिंदै नेपाली क्रिकेट टोली

    दोस्रो अभ्यास खेल आज काठमाडौं– एसिया कप छनोट खेलको तयारीका लागि श्रीलंका पुगेको नेपाली क्रिकेट टोलीले शुक्रबार दोस्रो अभ्यास खेल खेल्ने भएको छ । पहिलो खेलमा शानदार प्रदर्शन गरेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा पनि सुखद् नतिजा निकाल्ने दाउमा रहेको छ । शुक्रबार नेपाली टोलीले श्रीलंकाको ब्लुमफिल्डसँग उसैको मैदानमा खेल्न लागेको हो । त्यसपछि नेपाली […]

    शुक्रबार, भदौ ८, २०७५
  • एसियाली खेलकुदमा नेपाली टोली तेक्वान्दोमा पदकबिहिन

    एसियाली खेलकुदमा नेपाली टोली तेक्वान्दोमा पदकबिहिन

    काठमाडौं । इन्डोनेसियामा जारी १८ औं संस्करणको एसियाली खेलकुदमा नेपाली तेक्वान्दो खाली हात फर्कने भएको छ । एसियाली खेलकुदअन्तर्गत बिहिबार भएको अन्तिम दुई खेलाडीको प्रतिस्पर्धा सकिएसंगै नेपाल पदकबिहिन भएर स्वदेश फर्किने भएको हो । बिहिबार पुरुष फाइटतर्फ ६८ केजी मुनीको तौल समूहमा नेपालका ज्ञानेन्द्र हमालले प्रि(क्वाटरफाइनलमा स्थान बनाए पनि त्यसभन्दा अघि बढ्न सकेन । पहिलो […]

    बिहिबार, भदौ ७, २०७५
  • फुटबलको प्रशिक्षकमा बालगोपाल महर्जन

    फुटबलको प्रशिक्षकमा बालगोपाल महर्जन

    काठमाडौं । नेपाल फुटबल संघ एन्फाको बुधबार बसेको बैठकले राष्ट्रिय फुटबल टोलीको कार्यबाहक प्रशिक्षकमा बालगोपाल महर्जनलाई नियुक्त गरेको छ । सातदोबाटोस्थित एन्फा भवनमा बसेको बैठकले महर्जनलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिने निर्णय गरेको हो । राष्ट्रिय टिमका प्रशिक्षक ग्योतोकु कोजीलाई नेपाल फर्कन भिषा समस्या भएपछि उनी अब इन्डोनेसियाबाट नेपाल आउन नसक्ने भएका हुन् । सेप्टेम्बर ४ देखि […]

    बिहिबार, भदौ ७, २०७५