खेलकुद

  • आईपीएल : हैदरावादले दियो कोलकातालाई १८२ रनको लक्ष्य

    आईपीएल : हैदरावादले दियो कोलकातालाई १८२ रनको लक्ष्य

    ऐजेन्सी, बहुचर्चित इण्डियन प्रिमियर लिग (आईपीएल) को १२औं संस्करणको दोस्रो खेलमा सनराइजर्स हैदरावादले जितका लागि कोलकता नाइट राइडर्स समक्ष १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कोलकतास्थित इडेन गार्डेन रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित ओभरको खेलमा ३ विकेट गुमाएर १ सय ८० रन बनायो । हैदरावादका लागि डेभिड वार्नरले अर्धशतकीय […]

    आइतवार, चैत्र १०, २०७५
  • आईपीएल : सन्दीपको टीम दिल्लीले मुम्बईको सामना गर्दै

    आईपीएल : सन्दीपको टीम दिल्लीले मुम्बईको सामना गर्दै

    एजेन्सी । शनिबार देखि सुरु भएको बहुचर्चित इण्डियन प्रिमियर लिग (आईपीएल) को १२औं संस्करणको दोस्रो दिन आज (आईतबार) दुई खेल हुदैछ । पहिलो खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरवाद तथा दोसो खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुनेछ । कोलकता र हैदरावादको खेल अपरान्ह सवा ४ बजेबाट सुरु हुनेछ भने मुम्बई इण्डियन्स र […]

    आइतवार, चैत्र १०, २०७५
  • आईपिएलमा चेन्नईको सुखद सुरुवात, बेंगलोर ७ विकेटले पराजीत

    आईपिएलमा चेन्नईको सुखद सुरुवात, बेंगलोर ७ विकेटले पराजीत

    ऐजेन्सी, साबिकको विजेता चेन्नई सुपर किङ्सले १२औं संस्करणको इण्डियन प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजीत गर्दे महेन्द्र सिंह धोनीको चेन्नईले विजयी सुरुवात गरेको हो । चेन्नईस्थित एमए चिदामबरम क्रिकेट स्टेडियममा बैंगलोरले दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नईले ओभरमा १७ ओभर ४ […]

    शनिबार, चैत्र ९, २०७५
  • आईपिएलको उद्घाटन खेलमा बैंगलोरद्वारा चेन्नईलाई ७१ रनको लक्ष्य

    आईपिएलको उद्घाटन खेलमा बैंगलोरद्वारा चेन्नईलाई ७१ रनको लक्ष्य

    एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएलको १२औँ संस्करणको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले चेन्नई सुपर किंगलाई जितका लागि ७१ रनको लक्ष्य दिएको छ । भारतको चेन्नईस्थित एमए चिदाम्बरम रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोर १७ ओभर १ बलमा अलआउट हुँदै ७० रनमा समेटियो । बैंगलोरका पार्थिव पटेलले सर्वाधिक २९ रन बनानु बाहेक अरु ब्याट्सम्यानले […]

    शनिबार, चैत्र ९, २०७५
  • मोरक्कोसंगको खेल गुमाउने भए मेस्सी

    मोरक्कोसंगको खेल गुमाउने भए मेस्सी

    एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले मोरक्कोसंगको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । भेनेजुएलाविरुद्धको खेलमा चोट लागेपछि मेस्सीले मोरक्कोसंगको खेल गुमाउने भएका हुन् । अर्जेन्टिनाले सोमबार मोरक्कोसंग मैत्रीपुर्ण खेल खेल्दैछ । तर, अर्जेन्टिना फुटबलले मेस्सीको कम्मरको जोड्नीको दुखाई बढेको कारण मोरक्कोसंगको खेल गुमाउने जनाएको छ ।

    शनिबार, चैत्र ९, २०७५
  • कर्ली कपाल भएका मालिंगाद्वारा सन्यासको घोषणा

    कर्ली कपाल भएका मालिंगाद्वारा सन्यासको घोषणा

    एजेन्सी । श्रीलंकाका बलर तथा कप्तान लाथिस मालिंगाले सन् २०२० को टी-ट्वान्टी विश्वकपपछि अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । दक्षिण अफ्रिकाको भ्रमणमा रहेका मलिंगाले घरेलु टोलीसंगको पहिलो खेलपछि सन्यास घोषणा गरेका हुन् । शुक्रबार राति भएको पहिलो टी-ट्वान्टीमा श्रीलंका घरेलु टोलीसंग १६ रनले पराजित भएको थियो । सिमित ओभरमा श्रीलंकाका कप्तान रहेका मालिंगा […]

    शनिबार, चैत्र ९, २०७५
  • आईपीएलको उद्घाटन खेलमा धोनी र कोहलीको प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

    आईपीएलको उद्घाटन खेलमा धोनी र कोहलीको प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

    एजेन्सी, इण्डियन प्रिमियर लिग आईपीएलको १२औँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । खेल भारतको चेन्नईस्थित एमए चिदाम्बरम रंगशालामा शनिबार साँझ सवा ८ बजेदेखि सुरु हुनेछ । उद्घाटन खेलमा महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्स र विराट कोहलीको रोयल च्यालेन्जर्स बेंग्लोर भिड्दैछन् । साविक विजेता चेन्नईले हालसम्म ३ पटक उपाधि जितेको छ भने ४ पटक उपविजेता बनेको छ […]

    शनिबार, चैत्र ९, २०७५
  • महिला साफ : नेपाल र भारत भिड्दै, कस्ले चुम्ला उपाधी ?

    महिला साफ : नेपाल र भारत भिड्दै, कस्ले चुम्ला उपाधी ?

    विराटनगर, पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्दैछन् । विराटनगरको सहिद रंगशालामा महिला साफ च्याम्पियनसिपको उपाधिका लागि शुक्रबार नेपाल र भारत भिड्न लागेका हुन । दक्षिण एसियाली फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा भारतसंग पराजित हुँदै आएको नेपालले घरेलु भुमीमा उपाधि रक्षा गर्न चाहन्छ । सुरुवाती तीन संस्करणमा फाईनलमा भारतसंग हारेको नेपालले पछिल्लो […]

    शुक्रबार, चैत्र ८, २०७५
  • महिला साफ : नेपाल र भारतको उपाधी भिडन्त पक्का

    महिला साफ : नेपाल र भारतको उपाधी भिडन्त पक्का

    विराटनगर, पाँचौ संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । सेमिफाईनलमा नेपालले श्रीलंका र भारतले बंगलादेशलाई पराजित गर्दै फाईनल भिडन्त पक्का गरेका हुन् । विराटनगरस्थित सहिद रंगशालामा बुधबार भएको सेमिफाईनल खेलमा भारतले चार शुन्य गोलअन्तरले बंगलादेशलाई पराजीत गर्दै फाईनलमा नेपालसंगको भेट पक्का गरेको हो । बंगलादेशविरुद्व भारतले सहज जित निकाल्यो […]

    बुधबार, चैत्र ६, २०७५
  • नेपाली टोली साफ च्याम्पियनसिपको फाइनलमा

    नेपाली टोली साफ च्याम्पियनसिपको फाइनलमा

    काठमाडौं– नेपाली राष्ट्रिय महिला टोली चौथो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । विराटनगरस्थित शहीद रंगशालामा भएको सेमिफाइनल खेलमा श्रीलंकालाई पराजित गर्दै चौथो पटक फाइनलमा पुगेको हो । आज भएको सेमिफाइनलमा श्रीलंकालाई ४—० गोल अन्तरले पराजित  गर्दै नेपाल सेमिफाइनल प्रवेश गरेको हो । नेपालका लागि फरवार्ड सावित्रा भण्डारी, पुनम जार्घा मगर, अनिता बस्नेत र रेखा […]

    बुधबार, चैत्र ६, २०७५