खेलकुद

  • युएईबिरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल तीन विकेटले पराजीत

    युएईबिरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल तीन विकेटले पराजीत

    घरेलु टोली युएईबिरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजीत भएको छ । बिहिवार भएको पहिलो एकदिवसीय खेलमा नेपाल युएईसंग तीन विकेटले पराजीत भएको हो । नेपालले दिएको १ सय १४ रनको लक्ष्य युएईले ३२ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टायोे । युएईको जीतमा गुलाम सविरले सर्वाधिक ३० रनको योगदान दिए । त्यस्तै अमिर हायातले २४ […]

    शुक्रबार, माघ ११, २०७५
  • एक दिवसीय सिरिज: यूएईको सामना गर्दै नेपाल, हेड टू हेडमा यूएई हावी

    एक दिवसीय सिरिज: यूएईको सामना गर्दै नेपाल, हेड टू हेडमा यूएई हावी

    माघ १७ बाट टी–२० सिरिज खेल्ने काठमाडौं । नेपाल र युएईबीचको पहिलो एकदिवसीय सिरिज आजबाट शुरु हुँदै छ । खेल नेपाली समय अनुसार आज सवा ११ बजेबाट खेल शुरुहुने छ । आईसीसीबाट एकदिवसीय मान्यता दिएपछि दोस्रो सिरीज खेल्न नेपाली टिम गत मंलबार युएई पुगेको थियो । बुधबार र विहीबार नेपाली टिमले अभ्यास गरेको छ । […]

    शुक्रबार, माघ ११, २०७५
  • महिला राष्ट्रिय टोली मैत्रीपूर्ण खेल खेल्ने

    महिला राष्ट्रिय टोली मैत्रीपूर्ण खेल खेल्ने

    काठमाडौं । साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपालले भारतीय फुटबल महासंघको निमन्त्रणामा भारतमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो। भारतको उडिसा राज्यको भुवनेश्वरमा आगामी फेब्रुअरी ७ देखि १७ तारिखसम्म उक्त प्रतियोगिता सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालसहित आयोजक भारत, श्रीलंका र […]

    बुधबार, माघ ९, २०७५
  • बहराइनलाई हराउँदै दक्षिण कोरिया क्वार्टरफाइनलमा

    बहराइनलाई हराउँदै दक्षिण कोरिया क्वार्टरफाइनलमा

    एजेन्सी । एसियन कप फुटबल प्रतियोगितामा दक्षिण कोरिया क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा बहराइनमाथि २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । कोरियाले जित निकाल्न अतिरिक्त समयमा गरेको गोल नै निर्णायक भएको थियो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले एक–एक गोल गरे पछि ३० मिनेट समय […]

    बुधबार, माघ ९, २०७५
  • सिमरा गोल्डकपको क्वार्टरफाईनलमा थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा

    सिमरा गोल्डकपको क्वार्टरफाईनलमा थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा

    जीतलाल श्रेष्ठ । बारा-बारामा जारी दशौं संस्करणको सिमरा गोल्डकपको क्वार्टरफाईनलमा अहिले थ्री स्टार र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ । सिमरा रंगशालामा जारी खेलमा दुवै टोली सेमिफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । यी दुई टोलीबीचको विजेताले सेमिफाइनलमा हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । यसअघि हिजो नेपाल पुलिस क्लबलाई दुई शुन्य गोलअन्तरले पराजित गर्दै हिमालयन […]

    मङ्लबार, माघ ८, २०७५
  • नेपाली क्रिकेट टोली आज यूएई जाँदै

    नेपाली क्रिकेट टोली आज यूएई जाँदै

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज यूएई जाने भएको छ । नेपाली टोलीले यूएई भ्रमणका क्रममा घरेलु टोलीसँग समान तीन एक दिवसीय र तीन टी–२० सिरिज खेल्नेछ । नेपाली टोली आज युएई प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । एक दिवसीय मान्यता पाएपछि नेपालको युएईसँग हुने खेल दोस्रो अन्तर्राष्ट्रिय […]

    मङ्लबार, माघ ८, २०७५
  • बंगलादेशको खेल छाडेर जब सन्दीप स्वदेश फर्किए

    बंगलादेशको खेल छाडेर जब सन्दीप स्वदेश फर्किए

    काठमाडौं । बङ्गलादेशमा जारी बङ्गलादेश प्रिमियर लिग खेलिरहेको नेपाली युवा स्पिनर सन्दीप लामिछाने सोमबार स्वदेश फर्किएका छन् । अष्ट्रेलियामा जारी बिग बासका केही खेल खेलेर बङ्गलादेश गएका सन्दीप नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि स्वदेश फर्किएका हुन् । बङ्गलादेशमा सिलेट सिक्सर्सबाट बीपिएलका छ खेल खेलेर सन्दीप सोमबार अपराह्न काठमाडौँ आइपुगेका हुन् । उनले सिलेटका लागि […]

    मङ्लबार, माघ ८, २०७५
  • बी डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक

    बी डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक

    काडमाडौं । यहि माघ २५ गतेबाट काठमाडौमा सुरु हुने सहिद स्मारक बी डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक खेल तालिका अनुसार उद्घघाटन खेलमा झम्सिखेल युवा क्लब र ब्वाइज युनियन क्लबले प्रतिस्पर्धा गर्ने छन् । समूह ए’ मा रहेको […]

    सोमवार, माघ ७, २०७५
  • महिला टी ट्वान्टी स्म्यास क्रिकेट : नेपाली महिला क्रिकेट टिम फाईनलमा प्रवेश

    महिला टी ट्वान्टी स्म्यास क्रिकेट : नेपाली महिला क्रिकेट टिम फाईनलमा प्रवेश

    नेपाली महिला क्रिकेट टिम थाईल्याण्डमा जारी महिला टी ट्वान्टी स्म्यास क्रिकेटको फाईनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाईनलको खेलमा ईन्डोनेसियालाई ९२ रनले पराजित गर्दै नेपाल फाईनलमा प्रवेश गरेको हो । यसअघि, बैंककमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १ सय २० रन बनायो । नेपालका लागि सिता राना […]

    शुक्रबार, माघ ४, २०७५
  • नेपाली गोजुरियो टोली बंगलादेश जाँदै

    नेपाली गोजुरियो टोली बंगलादेश जाँदै

    काठमाडौं – आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली गोजुरियो कराते टोली बुधबार बंगलादेश जाँदैछ । खेलाडीमा रामकुमार गिरी, सुजनकुमार गिरी, सन्देशकुमार थारु, करिना पुरी, अप्सरा लम्साल, सारदा सुनार, आशिष कार्की, रुपेश श्रेष्ठ, कृतन महर्जन, बरुण तामाङ, रेश्मा तामाङ र रमेश घलान रहेका छन्। टोली नेतामा नेपाल गोजुरियो कराते डो संघका महासचिव […]

    बुधबार, माघ २, २०७५