खेलकुद

  • धनगढी प्रिमियर लिग एक सातापछि सर्यो

    धनगढी प्रिमियर लिग एक सातापछि सर्यो

    काठमाडौँ – तेस्रो संस्करणका धनगढी प्रिमियर डिपिएल लिग प्रतियोगिता एक सातापछि सरेको छ । लिग अब माघ १९ देखि हुने भनिएको लिग माघ २६ देखि फागुन ११ सम्म हुन लागेको हो । नेपाल र युएईबीच एकदिवसीय र ट्वान्टी–२० क्रिकेट प्रतियोगिता हुने भएपछि एक साताका लागि प्रतियोगिता सारिएको आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ । पुस ४ […]

    मङ्लबार, पुस १०, २०७५
  • अष्ट्रेलियामा नेपाली क्रिकेटको प्रचारात्मक कार्यक्रम हुने

    अष्ट्रेलियामा नेपाली क्रिकेटको प्रचारात्मक कार्यक्रम हुने

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का अष्ट्रेलियामा आयोजना हुने ‘नेपालको क्रिकेटको प्रचारात्मक कार्यक्रम’मा सहभागी हुनुहुने भएको छ । अष्ट्रेलियाका विभिन्न चार मुख्य सहरहरुमा आयोजना हुन लागेका कार्यक्रममा सहभागी हुन कप्तान खड्का, दिपेन्द्र सिंह ऐर र सुवाष प्रधान आज राति अष्ट्रेलिया प्रस्थान गर्न लाग्नु भएको हो । ‘एक्सपर्ट क्रिकेट फेष्टिबल’ नाम दिइएको सो […]

    सोमवार, पुस ९, २०७५
  • अष्ट्रेलियमा चम्किँदै सन्दीप, दोस्रो खेलमा लिए ३ विकेट

    अष्ट्रेलियमा चम्किँदै सन्दीप, दोस्रो खेलमा लिए ३ विकेट

    काठमाडौं  । अष्ट्रेलियाको चर्चित टी-ट्वान्टी क्रिकेट प्रतियोगिता बिग बास लिग अन्तर्गत आफ्नो दोस्रो खेलमा सन्दीप लामिछानेले ३ विकेट हात पारेका छन् । होबर्ट हुरिकेन्स विरुद्धको खेलमा सन्दीपले कप्तान म्याथु वेडसहित ३ ब्याट्सम्यानको विकेट लिएका हुन् । सन्दीपले ४ ओभर बलिङ गरेर २४ रन खर्चिए । आफ्नो पहिलो ओभरमा एलेक्स डूलनको विकेट लिएका सन्दीपले तेस्रो ओभरमा […]

    सोमवार, पुस ९, २०७५
  • विश्व क्रिकेटका कान्छा कप्तान, विराट कोहलीलाई आउट गर्ने चाहना

    विश्व क्रिकेटका कान्छा कप्तान, विराट कोहलीलाई आउट गर्ने चाहना

    मेलबर्न – अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेटमा एक सात वर्षीय बालकले अस्ट्रेलियन टोलीको कप्तानको भूमिका निर्वाह गर्ने भएका छन्। क्रिकेट अस्ट्रेलियाले आइतबार भारतविरुद्घको तेस्रो टेस्टमा ती सात वर्षीय बालकलाई कप्तानको जिम्मेवारी दिने घोषणा गरेपछि विश्वभर यसको चर्चा चुलिएको छ। अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट आगामी बुधबार मेलबर्न क्रिकेट मैदानमा सुरु हुँदै छ। त्यही टेस्टमा […]

    सोमवार, पुस ९, २०७५
  • ए डिभिजन लिग: इतिहास रच्ने दाउमा मनाङ

    ए डिभिजन लिग: इतिहास रच्ने दाउमा मनाङ

    काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मस्र्याङ्दीले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । मनाङले लगातार दशौं जित दर्ता गरेको हो । आइतबारको दोस्रो खेलमा मनाङले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै दशौं खेलमा दशौं जित दर्ता गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा मनाङका लागि आडिलेजे सोमिडेले […]

    सोमवार, पुस ९, २०७५
  • उत्कृष्ट खेलाडीलाई जनही १ लाख

    उत्कृष्ट खेलाडीलाई जनही १ लाख

    काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा यसै महिना हुने उत्कृष्ट खेलाडी सम्मान कार्यक्रममा सर्वोत्कृष्ट घोषित हुने एक महिला र एक पुरुष खेलाडीले जनही १ लाख रुपैयाँ पुरस्कार दिइने भएको छ । मंगलबजार स्थित ललितपुर महानगरपालिकाको संग्रहालयमा हुने कार्यक्रममा सर्वोत्कृष्ट हुने पुरुष र महिला खेलाडीलाई जनता बैंकले नगद पुरस्कार उपलब्ध गराउने छ । […]

    सोमवार, पुस ९, २०७५
  • सन्दीपको प्रदर्शन कस्तो रहला ? 

    सन्दीपको प्रदर्शन कस्तो रहला ? 

    काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अहलि अस्ट्रेलियाको बिग बास लिग खेलिरहेका छन् । पहिलो खेलमा दुई विकेट लिएर शानदार सुरुवात गरेका सन्दीप सोमबार आफ्नो दोस्रो खेलमा मैदानमा उत्रिंदैछन् । बिग बास लिग अन्तर्गत सोमबार सन्दीप सामेल मेलबर्न स्टार्स होबर्ट हुरिकेनसँग खेल्दैछ । पहिलो खेलमा हार ब्यहोरेको मेलबर्न तालिकाको पुछारमा छ । होबर्टमा […]

    सोमवार, पुस ९, २०७५
  • क्लब विश्वकपको उपाधि रियल मड्रिडलाई

    क्लब विश्वकपको उपाधि रियल मड्रिडलाई

    काठमाडौं । फिफा क्लब विश्वकपको उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ । युएईको आबु धावीमा भएको खेलमा घरेलु टिम अल ऐनलाई ४–१ ले हराउँदै रियल लगातार तेस्रो पटक च्याम्पियन बन्न सफल भयो । समग्रमा रियलको यो चौथो क्लब विश्वकप उपाधि हो । १४औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो […]

    आइतवार, पुस ८, २०७५
  • मनाङलाई ५ अंकको अग्रता बनाउने अवसर

    मनाङलाई ५ अंकको अग्रता बनाउने अवसर

    काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दशौं चरणको खेल सकिँदै छ । जस अन्तर्गत आज २ वटा खेल हुँदैछन् । आजका दुवै खेल एन्फा मैदान ललितपुरमा हुने छ । आज विहान ११ बजे हुने पहिलो खेलमा दुई विभागीय क्लब एपीएफ र त्रिभुवन आर्मी आमने सामने हुने छन् । जारी प्रतियोगितामा आर्मी १८ […]

    आइतवार, पुस ८, २०७५
  • इपीएलको उपाधि ललितपुरले जित्यो

    इपीएलको उपाधि ललितपुरले जित्यो

    काठमाडौँ । एभरेष्ट प्रिमियर लिग ईपीएलको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा भैरहवा ग्ल्यालिडएटर्सलाई १४ रनले हराउँदै ललितपुरले उपाधि जितेको हो । अघिल्लो संस्करणमा भैरहवा विराटनगर वारियर्ससँग १ रनले पराजित भएको शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा लगातार दोस्रो संस्करणमा फाइनलमा पुगेर उपाधि होडबाट बाहिरिएको हो । १५६ रनको लक्ष्य पछ्याएको भैरहवाले […]

    शनिबार, पुस ७, २०७५