खेलकुद

  • इपीएल अन्तर्गत चितवन ११ रनले पराजित, दोस्रो खेलमा भैरहवा ४ विकेटले विजयी

    इपीएल अन्तर्गत चितवन ११ रनले पराजित, दोस्रो खेलमा भैरहवा ४ विकेटले विजयी

    काठमाडौ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्लाडीयटर्सले तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । आईतवार सम्पन्न खेलमा काइल जेम्स कोट्जरको कप्तानीमा रहेको पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै भैरहवाले सुखद सुरुवात गरेको हो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भारतीय ब्याट्सम्यान रबी इन्दर सिंहले शतकीय इनिङस खेलेपछि पोखराले […]

    आइतवार, मंसिर २३, २०७५
  • तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग सुरु, विराटनगर वारिवर्सको विजयी सुरुवात

    तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग सुरु, विराटनगर वारिवर्सको विजयी सुरुवात

    साविकको विजेता विराटनगर वारिवर्सले तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । आज सम्पन्न उद्घाटन खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले हराएर विजयी सुरुवात गरेको हो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १ सय ५ रनको लक्ष्य विराटनगरले ७ विकेट गुमाएर […]

    शनिबार, मंसिर २२, २०७५
  • (ईपीएल)  क्रिकेटको तेस्रो संस्करण सुरु, विराटनगर र ललितपुरकाे प्रतिस्पर्धा जारी

    (ईपीएल)  क्रिकेटको तेस्रो संस्करण सुरु, विराटनगर र ललितपुरकाे प्रतिस्पर्धा जारी

    काठमाडाैं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको तेस्रो संस्करण सुरु भएको छ । काठमाडौंको कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा साविक विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियट्सको प्रतिस्पर्धा जारि छ । घरेलु क्रिकेटको सबैभन्दा ठूलो फ्रेन्चाईज प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगितामा काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रियट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, […]

    शनिबार, मंसिर २२, २०७५
  • ईपीएल ट्रर्फी अनावरण, उद्घाटन खेल भोलिबाट

    ईपीएल ट्रर्फी अनावरण, उद्घाटन खेल भोलिबाट

    काठमाडौं– शनिबारबाट सुरु हुने एभेरेष्ट प्रिमियर लिगको उपाधि विजेता टिमले पाउने ट्रफि सार्वजनिक भएको छ । काठमाडौंको द्वारीका होटलमा आयोजना गरिएको एक कार्यक्रममा इपिएलमा सहभागि ६ टिमका कप्तान तथा मार्की खेलाडीको उपस्थितिमा ट्रफी सार्वजनिक गरिएको हो । जसमा भैरहवाका कप्तान शक्ति गौचन, विराटनगरका पारस खड्का, चितवनका पृथु बास्कोटा, काठमाडौका सोमपाल कामी, ललितपुरका ज्ञानेन्द्र मल्ल र […]

    शुक्रबार, मंसिर २१, २०७५
  • ईपीएलको माहोल तताउँदै इंग्ल्याण्डका यी ६ युवती

    ईपीएलको माहोल तताउँदै इंग्ल्याण्डका यी ६ युवती

    काठमाडौं । आउँदो शनिबारबाट काठमाडौंमा शुरु हुने एभेष्ट प्रिमियर लिगको तयारी अन्तिम चरणमा पुगेको छ । खेलको संघारमा खेललाई अझ स्तरीय र रोमान्चक बनाउन आयोजकले अन्तर्राष्ट्रिय चेयर लिडर्स ल्याएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै प्रतियोगितामा सहभागी हुने ६ चियर लिडर्सलाई सार्वजनीक गरिएको हो । घरेलु क्रिकेटको सर्वाधिक सफल प्रतियोगिता ईपीएलमा ६ चियर […]

    बिहिबार, मंसिर २०, २०७५
  • ए डिभिजन लिगः मनाङ मर्स्याङ्दीको छैठौ जित

    ए डिभिजन लिगः मनाङ मर्स्याङ्दीको छैठौ जित

    काठमाडौँ । मनाङ मर्स्याङ्दी क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार छैटौं जित निकालेको छ । बुधबार ग्रान्डमास्टर जावलाखेल युथ क्लबलाई १ – ० गोल अन्तरले हराएर मनाङले अपराजित यात्रा कायम राखेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मनाङलाई जित दिलाउन अन्जन बिष्टले निर्णायक गोल गरे । खेलको ६२ औं मिनेटमा मनाङका अडेलाजालाई जावलाखेलका […]

    बुधबार, मंसिर १९, २०७५
  • ए डिभिजन लिगः तीन खेलका ६ टोली मैदानमा

    ए डिभिजन लिगः तीन खेलका ६ टोली मैदानमा

    पुलिसलाई हराउँदै संकटा दोस्रो स्थानमा काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज मनाङ मस्र्याङ्दी क्लब र जावलाखेल युथ क्लब, च्यासल युथ क्लब र हिमालयन शोर्पा तथा थ्रीस्टार र सरस्वति युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, बिहीबार त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबसँग, ब्रिगेड ब्वाइज क्लबले मछिन्द्र क्लबको सामना गर्नेछ । मङ्सिर २२ […]

    बुधबार, मंसिर १९, २०७५
  • ए डिभिजन लिगः एपीएफ र एनआरटी तथा पुलिस र संकटा भिड्दै

    ए डिभिजन लिगः एपीएफ र एनआरटी तथा पुलिस र संकटा भिड्दै

    छैटौं चरणका खेल आजबाट काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत छैटौं चरणका खेल मंगलबारबाट शुरु हुँदैछन् । छैटौं चरणको पहिलो खेल एपिएफ क्लब र एनआरटीबीच हुनेछ । सोही दिन अर्को खेलमा नेपाल पुलिस क्लब र संकटा क्लब भिड्ने छन् । दुवै खेल एन्फा मैदान सातदोबाटोमा हुनेछ । प्रतियोगिता अन्तर्गत बुधबार मनाङ […]

    मङ्लबार, मंसिर १८, २०७५
  • रोनाल्डो र मेस्सीको वर्चस्व तोडियो, मोड्रिचले जिते बालेन डी’ओर अवार्ड

    रोनाल्डो र मेस्सीको वर्चस्व तोडियो, मोड्रिचले जिते बालेन डी’ओर अवार्ड

    काठमाडौं । रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले बालेन डी’ओरको अवार्ड जितेका छन् ।  क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको करिब एक दशकको बर्चस्वलाई तोड्दै मोड्रिचले सन् २०१८ को उत्कृष्ट फुटबलर घोषित भएका हुन् । ३३ बर्षका मोड्रिचले लगातार तीन पटक च्याम्पियन्स लिग जित्नुका साथै क्रोएसियालाई विश्वकप फुटबलको फाईनल पु¥याएका थिए । ब्राजिल तथा एसी […]

    मङ्लबार, मंसिर १८, २०७५
  • चितवन हात्तीपोलो पुस ११ देखि

    चितवन हात्तीपोलो पुस ११ देखि

    चितवन । पन्ध्रौँ चितवन हात्ती महोत्सव २०७५ यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर विगतमा झै यस वर्ष पनि हात्तीपोलोसहितको महोत्सव आयोजना गर्न लागिएको हो । क्षेत्रीय होटल संघ सौराहाको आयोजनामा हुने महोत्सवमा हात्तीहरुले पोलोसँगै फुटबल खेल्नेछन् भने हात्तीको पिकनिक र हात्तीकै सुन्दरी प्रतियोगिता […]

    सोमवार, मंसिर १७, २०७५