खेलकुद

  • ऐतिहासिक एक दिवसीय जित्नु नेपालको प्रमुख लक्ष्य

    ऐतिहासिक एक दिवसीय जित्नु नेपालको प्रमुख लक्ष्य

    काठमाडौं । इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा आइतबार मेरिलेबोन क्रिकेट क्लव एमसीसी र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेलेको नेपाली टोलीले अब नेदरल्याण्डसँगै एतिहासिक अन्तिर्राष्ट्रिय एकदिवसीय क्रिकेट खेल्दैछन् । आगामी बुधबार र शुक्रबार हुने खेलका लागि नेपाली टोली एक दिवसीय खेलका लागि केन्द्रित बनेको छ । नेपाली टोलीको अबको एउटै मात्र लक्ष्य भनेको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट […]

    मङ्लबार, साउन १५, २०७५
  • मापसे काण्डका ५ खेलाडीलाई कस्ताे कारबाही हाेला ?

    मापसे काण्डका ५ खेलाडीलाई कस्ताे कारबाही हाेला ?

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न एसियाड गेम्स र साफ च्याम्पियसिपको बन्द प्रशिक्षणमा रहेका ५ खेलाडीलाई ७२ घण्टा भित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएको छ । बन्द प्रशिक्षणमा रहेको फुटबलका विमल घर्तीमगर, अन्जन विष्ट, विशाल राई, हेमन्त थापा मगर र छिरिङ शेर्पासँग स्पष्टीकरण माग गरेको हो । गत शुक्रबार राति डिस्को गएर […]

    मङ्लबार, साउन १५, २०७५
  • बास्केटबल टोली बंगलादेश जाँदै

    बास्केटबल टोली बंगलादेश जाँदै

    काठमाडौं । बीकेएसपी कप यु–१८ बास्केटबल प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली बुधबार बंगलादेशको ढाका जाने भएको छ । खेलाडीमा निश्चल देवकोटा, राकेश श्रेष्ठ, मिन बुढा मगर, ध्रुव विक, गोचेन शेर्पा, राजबहादुर स्याङ्तान, अनिल तामाङ, सुनील तामाङ, मनराज गुरुङ, हितेश गुरुङ, शितल अधिकारी र रोशन तामाङ रहेका छन् । प्रमुख प्रशिक्षकमा विनोद […]

    मङ्लबार, साउन १५, २०७५
  • एेतिहासिक एकदिवसीय जित्नु नेपाली टोलीको लक्ष्य

    एेतिहासिक एकदिवसीय जित्नु नेपाली टोलीको लक्ष्य

    नेदरल्याण्डसँगको खेल रेद्द, एमसीसीविरुद्ध नेपालको शानदार जित काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार क्रिकेटको होम मानिने इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्ड्सको राष्ट्रिय टोलीबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेलेको छ । त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल रद्द भएको छ । पटक–पटक वर्षा भएपछि नेपाल र नेदरल्यान्ड्सबीचको खेल […]

    सोमवार, साउन १४, २०७५
  • उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

    उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

    काठमाडौं । उपाधिको दावेदार विभागीय नेपाल एपिएफ क्लब राजधानीमा जारी उप राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्दै लिगको उपाधि नजिक पुगेको हो । लिगमा एपिएफको यो लगातार तेस्रो जित हो । […]

    सोमवार, साउन १४, २०७५
  • अस्ट्रेलियामा अभिनव र सितुलाई स्वर्ण

    अस्ट्रेलियामा अभिनव र सितुलाई स्वर्ण

    काठमाडौं । अभिनव शाक्य र सितुसिंह मास्केले नवौं गोल्डकोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । अष्ट्रेलियामा सम्पन्न च्याम्पियनसिपमा दुवैले ग्यरोगीतर्फ स्वर्ण जितेका हुन् । क्यारेरा इन्डोर स्टेडियममा आइतबार अभिनवले ४७ केजी तौल समूहमा स्वर्ण जितेका हुन् । अभिनवले फाइनलमा अष्ट्रेलियाका ट्रोय विलियम्सलाई ९–४ ले पराजित गरे । उनले सेमिफाइनलमा जर्मनीका ट्रिस्तान सासलाई ८–६ ले […]

    सोमवार, साउन १४, २०७५
  • त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अाजबाट, लर्डस् मैदानमा फेरि उत्रिंदै नेपाली टोली

    त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अाजबाट, लर्डस् मैदानमा फेरि उत्रिंदै नेपाली टोली

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार क्रिकेटको होम मानिने इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा मेरिलेबोन क्रिकेट क्लव एमसीसी र नेदरल्याण्ड्सको राष्ट्रिय टोलीबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेल्दैछ । मैत्रीपूर्ण टी–२० सिरिजका लागि नेपाली टोली इंग्ल्याण्ड पुगेको हो । नेपालले नेपाली समयअनुसार आइतबार साँझ सवा ६ बजे एमसीसीसँग खेल्नेछ भने साढे १० बले नेदरल्याण्ड्ससँग खेल्दैछ । […]

    आइतवार, साउन १३, २०७५
  • तेस्रो अभ्यास खेलमा नेपाल २२३ रनले विजयी

    तेस्रो अभ्यास खेलमा नेपाल २२३ रनले विजयी

    काठमाडौं । तेस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टिमले जित हात पारेको छ । इंग्ल्यान्डमा नेपालले इष्ट लन्डन इलाभेनलाई २२३ रनले पराजित गरेको हो । ३३९ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इष्ट लन्डन इलाभेनले ३८.५ ओभरमा सबै विकेटको क्षतिमा ११५ रन मात्रै बनाउन सक्यो । इष्ट लन्डनका कुनै पनि खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । […]

    बिहिबार, साउन १०, २०७५
  • एसियन गेम्सको खेल तालिका सार्वजनिक

    एसियन गेम्सको खेल तालिका सार्वजनिक

    फुटबलमा थपिए युएई र प्यालेष्टाइन काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुषतर्फको फुटबल प्रतियोगिताको पुनः ‘ड्र’ सार्वजनिक भएको छ । यद्यपि नेपाल रहेको समूह ‘डी’ को टिम भने परिवर्तन भएको छैन । युएई र प्यालेष्टाईनलाई समेट्दै पुनः एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको ड्र सार्वजनिक भएको हो । इन्डोनेसियाको जाकार्तामा आगामी महिनामा हुने प्रतियोगिताको पुरुष फुटबलको स्पर्धा अगष्ट १४ […]

    बिहिबार, साउन १०, २०७५
  • सावित्राको सनसनीपूर्ण प्रदर्शन

    सावित्राको सनसनीपूर्ण प्रदर्शन

    एपीएफको जितमा एक्लै ५ गोल काठमाडौं । काठमाडौंमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल अन्तर्गत विभागीय टोली एपीएफले शानदार शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा बुधबार एपीएफले काठमाडौँ जिल्ला फुटबल एसोसिएसनलाई १०–० गोल अन्तरले पराजित गर्दै शानदार शुरुवात गरेको हो । एपीएफको जितमा साबित्रा भण्डारी एक्लैले पाँच गोल गरिन भने अर्की अनिता केसीले […]

    बिहिबार, साउन १०, २०७५