खेलकुद

  • ए डिभिजन लिग : हिमालयन शेर्पा क्लब र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडे

    ए डिभिजन लिग : हिमालयन शेर्पा क्लब र एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडे

    काठमाडौ । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत हिमालयन शेर्पा क्लब र विभागीय टोली एपीएफ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । आज भएको पहिलो खेलमा हिमालयन र एपीएफले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दुवै टोलीले पाएको केहि मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएका हुन् । यो बराबरीसंगै […]

    शुक्रबार, अशोज २६, २०७५
  • विश्वकप टि–२० छनोटः  उपाधि जित्ने दाउमा नेपाल, अन्तिम खेलमा अाज सिंगापुरको सामना गर्दै 

    विश्वकप टि–२० छनोटः  उपाधि जित्ने दाउमा नेपाल, अन्तिम खेलमा अाज सिंगापुरको सामना गर्दै 

    काठमाडौं । आईसीसी विश्वकप टि–२० एसिया क्षेत्र छनोटको अन्तिम खेलमा शुक्रबार नेपालले सिंगापुरको सामना गर्दैछ । समान पाँच खेलमा जित हात पार्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको सिंगापुरलाई हराउँदै पहिलो स्थानमा रहेको नेपाल समूह विजेता बन्दै उपाधि जित्ने दाउका साथ मैदानमा उत्रिने छ । खेल नेपाली समय अनुसार दिउँसा सवा १२ बजे बाट मलेसियाको बायोमास […]

    शुक्रबार, अशोज २६, २०७५
  • ए डिभिजन लिगः आज चार टोली मैदानमा उत्रिंदै

    ए डिभिजन लिगः आज चार टोली मैदानमा उत्रिंदै

    काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार भएका दुई वटा खेलमा विभागीय टोली नेपाल प्रहरी र थ्रीस्टार क्लब विजयी भएका छन् । पुलिसले जावलाखेल युवा क्लबलाई १–० ले पराजित गर्दा थ्रीस्टारले फ्रेण्ड्सविरुद्ध २–१को जित दर्ता गरेको हो । थ्री स्टारको जितमा रन्जन विष्ट र बुद्ध चेम्जोङले गोल गरे । पहिलो हाफको […]

    शुक्रबार, अशोज २६, २०७५
  • ए डिभिजन लिगः चार टोली चौरमा उत्रिंदै

    ए डिभिजन लिगः चार टोली चौरमा उत्रिंदै

    काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज चार टोली मैदानमा उत्रिदैछन् । आज हुने खेलमा फ्रेन्डस् क्लब र थ्री स्टार तथा जावलाखेल र नेपाल पुलिस क्लब आमने–सामने हुँदैछन् । यसअघि हिजो भएको खेलमा च्यासल युवा क्लब र मछिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । स्थगितपछि बुधबारबाट शुरु भएको पहिलो खेलमा […]

    बिहिबार, अशोज २५, २०७५
  • अल्ट्रा धाविका मीरा राई अमेरिकामा सम्मानित

    अल्ट्रा धाविका मीरा राई अमेरिकामा सम्मानित

    काठमाडौं । अमेरिकामा नेपाली अल्ट्रा धाविका मिरा राई सम्मानित भएकी छन् । एशिया शोसाइटीले प्रदान गर्ने ‘गेम चेन्जर अवार्ड’बाट नेपाली चेली मिरा सम्मानित भएकी हुन् । युन्योर्कमा आयोजित भब्य समारोहमा मिरासँगै विभिन्न क्षेत्रका ९ जनालाई यस अर्वाडबाट सम्माजित गरिएको थियो । उनले फेसबुकमा लेखेकी छन् ‘आज मेरो जीवनको सबैभन्दा उत्कृष्ट पल हो नेपालको प्रतिनिधित्व गर्दै […]

    बिहिबार, अशोज २५, २०७५
  • नेपालले टि–२० विश्वकप खेल्ने पहिलो ढोका खुल्यो, अझै दुर्इ महत्वपूर्ण ढोका खोल्न चुनाैती

    नेपालले टि–२० विश्वकप खेल्ने पहिलो ढोका खुल्यो, अझै दुर्इ महत्वपूर्ण ढोका खोल्न चुनाैती

    काठमाडौं– आईसीसी विश्वकप टि–२० एसिया क्षेत्र छनोटमा लगातार पाँच खेलमा जित हात पारेसँगै नेपाले एक खेल अगावै विश्वकप छनोटको पहिलो ढोका पार गरेको छ । अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले शुक्रबार अन्तिम खेलमा सिंगापुरको सामना गर्दैछ । सिंगापुरविरुद्धको खेलमा अप्रत्यासित नतिजा आए पनि नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहने छ भने सिंगापुर शीर्षस्थानमा । […]

    बिहिबार, अशोज २५, २०७५
  • चीनविरूद्ध नेपालकाे शानदार जित, २७ रनकाे लक्ष्य दाेस्राे अाेभरमै पूरा

    चीनविरूद्ध नेपालकाे शानदार जित, २७ रनकाे लक्ष्य दाेस्राे अाेभरमै पूरा

    काठमाडाैं । आईसीसी टि-२० विश्वकप छनोट अन्तर्गत नेपालले लगातार पाँचाैं जित हात पारेकाे छ । अाज बिहान भएकाे चीन विरूद्धकाे खेलमा नेपाल १० विकेटले विजयी भएको हाे ।  चीनले जितको लागि प्रस्तुत गरेको २७ रनको लक्ष्य नेपालले दोस्रो ओभरमा पूरा गरेको हो । नेपालको लागि ओपनर विनोद भण्डारीले आक्रामक ब्याटिङ गरेपछि नेपालले पहिलो ओभरमा नै […]

    बुधबार, अशोज २४, २०७५
  • चीनद्वारा नेपाललाई २७ रनको लक्ष्य प्रस्तुत

    चीनद्वारा नेपाललाई २७ रनको लक्ष्य प्रस्तुत

    काठमाडौं । आईसीसी टि-२० विश्वकप छनोट अन्तर्गत नेपालले जितको लागि रनको लक्ष्य पाएको छ । पहिलो ब्याटिङको निम्तो पाएको चीनले १३ ओभरमा अलआउट हुनुअघि २६ रन जोडेको हो । चीनका लागि ओपनर होङ यानले सर्वाधिक ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चीनका ८ ब्याट्सम्यानले खाता खोल्न सकेनन् । नेपालले ९ […]

    बुधबार, अशोज २४, २०७५
  • विश्वकप टि–२० एसिया छनोट, नेपाल र चीन भिड्दै

    विश्वकप टि–२० एसिया छनोट, नेपाल र चीन भिड्दै

    काठमाडौं । आईसीसी विश्वकप टि–२० एसिया क्षेत्र छनोटको पाँचौ खेलमा नेपालले आज चीनको सामना गर्दै छ । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नेपालले यसअघिका चारै खेल सहजै जित दर्ता गरेको थियो । शीर्ष स्थानमा रहेको नेपाल ४ खेलमा ८ अंक छ । चीनले भने सबै खेलमा भारी अन्तरको पराजय भोगेको छ । […]

    बुधबार, अशोज २४, २०७५
  • ए डिभिजन लिग पुनः आजबाट, मच्छिन्द्र र च्यासल आमने–सामने

    ए डिभिजन लिग पुनः आजबाट, मच्छिन्द्र र च्यासल आमने–सामने

    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले बंगबन्धु गोल्डकपमा सहभागिता जनाएपछि स्थगित भएको ए डिभिजन लिग पुनः बुधबारबाट शुरु हुँदैछ । बुधबार हुने खेलमा मच्छिन्द्र क्लब र च्यासल युथ क्लब आमने–सामने हुँदैछन् । शुरुवाती दुई खेलपछि नेपाली राष्ट्रिय फुटबल टोली बंगबन्धु गोल्डकपका लागि बंगलादेश प्रस्थान गरेपछि लिग बंगबन्धु गोल्डकप भर स्थगित गरिएको थियो । तर, बंगबन्धुमा […]

    बुधबार, अशोज २४, २०७५