खेलकुद

  • त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अाजबाट, लर्डस् मैदानमा फेरि उत्रिंदै नेपाली टोली

    त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अाजबाट, लर्डस् मैदानमा फेरि उत्रिंदै नेपाली टोली

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार क्रिकेटको होम मानिने इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा मेरिलेबोन क्रिकेट क्लव एमसीसी र नेदरल्याण्ड्सको राष्ट्रिय टोलीबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेल्दैछ । मैत्रीपूर्ण टी–२० सिरिजका लागि नेपाली टोली इंग्ल्याण्ड पुगेको हो । नेपालले नेपाली समयअनुसार आइतबार साँझ सवा ६ बजे एमसीसीसँग खेल्नेछ भने साढे १० बले नेदरल्याण्ड्ससँग खेल्दैछ । […]

    आइतवार, साउन १३, २०७५
  • तेस्रो अभ्यास खेलमा नेपाल २२३ रनले विजयी

    तेस्रो अभ्यास खेलमा नेपाल २२३ रनले विजयी

    काठमाडौं । तेस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टिमले जित हात पारेको छ । इंग्ल्यान्डमा नेपालले इष्ट लन्डन इलाभेनलाई २२३ रनले पराजित गरेको हो । ३३९ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इष्ट लन्डन इलाभेनले ३८.५ ओभरमा सबै विकेटको क्षतिमा ११५ रन मात्रै बनाउन सक्यो । इष्ट लन्डनका कुनै पनि खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन् । […]

    बिहिबार, साउन १०, २०७५
  • एसियन गेम्सको खेल तालिका सार्वजनिक

    एसियन गेम्सको खेल तालिका सार्वजनिक

    फुटबलमा थपिए युएई र प्यालेष्टाइन काठमाडौं । एसियाली खेलकुदअन्तर्गत पुरुषतर्फको फुटबल प्रतियोगिताको पुनः ‘ड्र’ सार्वजनिक भएको छ । यद्यपि नेपाल रहेको समूह ‘डी’ को टिम भने परिवर्तन भएको छैन । युएई र प्यालेष्टाईनलाई समेट्दै पुनः एसियन गेम्सअन्तर्गत पुरुष फुटबलको ड्र सार्वजनिक भएको हो । इन्डोनेसियाको जाकार्तामा आगामी महिनामा हुने प्रतियोगिताको पुरुष फुटबलको स्पर्धा अगष्ट १४ […]

    बिहिबार, साउन १०, २०७५
  • सावित्राको सनसनीपूर्ण प्रदर्शन

    सावित्राको सनसनीपूर्ण प्रदर्शन

    एपीएफको जितमा एक्लै ५ गोल काठमाडौं । काठमाडौंमा जारी उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल अन्तर्गत विभागीय टोली एपीएफले शानदार शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा बुधबार एपीएफले काठमाडौँ जिल्ला फुटबल एसोसिएसनलाई १०–० गोल अन्तरले पराजित गर्दै शानदार शुरुवात गरेको हो । एपीएफको जितमा साबित्रा भण्डारी एक्लैले पाँच गोल गरिन भने अर्की अनिता केसीले […]

    बिहिबार, साउन १०, २०७५
  • कोरियामा फेन्सिङकाे प्रशिक्षण

    कोरियामा फेन्सिङकाे प्रशिक्षण

    काठमाडौं । इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारी गर्न नेपाली फेन्सिङ टोली वैदशिक प्रशिक्षणका लागि बिहीबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्ने भएको छ । समान ४–४ पुरुष÷महिला खेलाडी र २ प्रशिक्षकसहित १० सदस्यीय टोली सिओल जान लागेको हो । पुरुष खेलाडीमा राजनराज खड्का, शेरसिंह ऐरी, सन्जिप लामा र महेशप्रसाद भट्ट रहेका छन् । महिलामा […]

    बिहिबार, साउन १०, २०७५
  • एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

    एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

    काठमाडाैं । संयुक्त अबर इमिरेट्स, युएईमा आउँदो भदौ ३० गते अर्थात सेप्टेम्बर १५ देखि सुरु हुने एसिया कप क्रिकेट २०१८ को खेल तालिका सार्वजनिक भएको छ । सेप्टेम्बर २८ सम्म हुने प्रतियोगितामा एसियाका टेष्ट मान्यता प्राप्त पाँच देश र छनौट भएर जाने एक गरी ६ देशले प्रतिस्पर्धा गर्ने छन् । नेपाल, हङकङ, युएई, सिंगापुर, ओमान […]

    बुधबार, साउन ९, २०७५
  • नेदरल्याण्ड्सको टोली घोषणा, नेपालको तयारी कस्तो छ ?

    नेदरल्याण्ड्सको टोली घोषणा, नेपालको तयारी कस्तो छ ?

    त्रिकोणात्मक टि–ट्वान्टी सिरिज र एकदिवसीय खेल काठमाडौं । नेदरल्यान्ड्स क्रिकेट टिमले लर्डस्मा हुने टि–ट्वान्टी सिरिज र नेपालसँग हुने एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि टिमको घोषणा गरेको छ । नेपाल र नेदल्यान्ड्सबीच ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज हुँदैछ । आईसीसी क्रिकेट डटकमका अनुसार नेपालसँग खेल्ने एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजको लागि नेदरल्यान्ड्सको कप्तान पिटर सिलर रहेका छन् […]

    बुधबार, साउन ९, २०७५
  • महिला फुटबलमा आज चार टोली भिड्दै

    महिला फुटबलमा आज चार टोली भिड्दै

    काठमाडौं । काठमाडौंमा जारी उपराष्ट्रपति महिला फुटबल लिगको दोस्रो दिन बुधबार चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा काठमाडौं र विभागीय टिम एपीएफ भिड्दैछन् । भने दोस्रो खेलमा रौतहट र अर्को विभागीय टोली नेपाल पुलिस क्लबबीच हुनेछ । बुधबार हुने पहिलो खेल सातदोबाटोस्थित एन्फा कम्पेलेक्समा खेल दिउँसो १ बजे हुनेछ । सोमबार भएको खेलमा काठमाडौं […]

    बुधबार, साउन ९, २०७५
  • एसियाली खेलकुदको तयारी कस्तो छ ?

    एसियाली खेलकुदको तयारी कस्तो छ ?

    काठमाडौं । आगामी भदौ २ देखि इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुद प्रतियोगिताका लागि यतिबेला नेपाली खेलाडी पनि प्रशिक्षणमा व्यस्त छन् । नेपालले सहभागिता जनाउने २८ खेलका खेलाडी प्रशिक्षणमा जुटेका हुन् । प्रतियोगिताको तयारीका लागि सबै खेलको तयारी विभिन्न स्थानमा भइरहेका छन् । अधिकांस खेलको तयारी स्वदेशमा भए पनि ६ खेलको तयारी भने विदेशमा भइरहेको छ […]

    बुधबार, साउन ९, २०७५
  • महिला फुटबल लिग आजबाट

    महिला फुटबल लिग आजबाट

    काठमाडौं । उपराष्ट्रपति कप महिला राष्ट्रिय फुटबल लिग प्रतियोगिता सोमबारबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार विज्ञप्ति जारी गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । पाँच टिमको सहभागिता रहेको लिग ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । लिगमा तीन विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब र […]

    सोमवार, साउन ७, २०७५