खेलकुद

  • काठमाडौं प्लेअफमा, चितवनको सम्भावना कति ?

    काठमाडौं प्लेअफमा, चितवनको सम्भावना कति ?

    काठमाडौं– काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग ईपीएलमा काठमाडौं किंग्सले भैरहवालाई ७ विकेटले हराउँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भैरहवाले २० ओभरमा चार विकेट गुमाउदै १३९ रन बनायो । भैरहवाले खराव सुरुवात गर्दै आठ रनमा दुई विकेट गुमायो । उसका ओपनर प्रदिप ऐरीले खाता खोल्न सकेनन् भने […]

    आइतवार, पुस १, २०७५
  • मनाङलाई पछ्याउँदै थ्रीस्टार, उक्लियो दोस्रो स्थानमा

    मनाङलाई पछ्याउँदै थ्रीस्टार, उक्लियो दोस्रो स्थानमा

    काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको खेलमा जित हात पार्दै उपाधिको दाबेदाबर टोली थ्रीस्टार दोस्रो स्थानमा उक्लिएको छ । अपराजित रहेको मनाङ अहिले सम्म खेलका सबै ८ खेल जित्दै शीर्षस्थानमा रहेको छ । थ्री स्टारले एकमात्र खेल मनाङसँगै गुमाएको थियो । रञ्जित धिमालको गोलमा शनिबार मछिन्द्र क्लबलाई १–० ले […]

    आइतवार, पुस १, २०७५
  • क्रिकेट करियरमा शक्तिको १८ वर्षे यात्रा…

    क्रिकेट करियरमा शक्तिको १८ वर्षे यात्रा…

    काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान बलर खेलाडी शक्ति गौचनले एभरेष्ट प्रिमियर लिगबाट आफ्नो खेलाडी करियर अन्त्य गरेका छन् । उनको करियरको अन्तिम प्रतियोगिता सुखद नभएपनि शक्तिले पूर्व घोषणा गरेअनुसार नै इपीएललाई आफ्नो करियरको अन्तिम प्रतियोगिता बनाए । इपीएलमा पोखरा राइनोज लिग चरणबाट नै बाहिरिएपछि उनको अन्तिम प्रतियोगिता जित्ने धोको पूरा हुन सकेन । […]

    आइतवार, पुस १, २०७५
  • ’ए’ डिभिजन लिग: च्यासल युथ क्लबको चौथो जित,ब्रिगेड ब्वाईज २–० ले पराजित

    ’ए’ डिभिजन लिग: च्यासल युथ क्लबको चौथो जित,ब्रिगेड ब्वाईज २–० ले पराजित

    काठमाडौ । च्यासल युथ क्लबले पल्सर सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा चौथो जित निकालेको छ । शनिवार भएको खेलमा ब्रिगेड ब्वाईजलाई २–० ले पराजित गर्दै च्यासलले चौथो जित निकालेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा च्यासललाई जित दिलाउन सन्त बहादुर गुरुङ र संजोक राईले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको […]

    शनिबार, मंसिर २९, २०७५
  • ए डिभिजन लिगः संकटाको मनाङसँग अंक बराबरी

    ए डिभिजन लिगः संकटाको मनाङसँग अंक बराबरी

    काठमाडौं । काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत विहीबारबाट आठौं चरणका खेल शुरु भए । विहीबार तीन वटा खेल भएका थिए । जसमा संकटा क्लवले सातौं जित निकालेको छ । संकटाले हिमालयन शेर्पालाई दुई शुन्यले हरायो । जसकाकारण उसले लिगको शिर्ष स्थानमा रहेको मनाङसँग अंक बराबरी गर्न सफल भयो । सातदोबाटो स्थित एन्फा […]

    शुक्रबार, मंसिर २८, २०७५
  • पहिलो जितको खोजीमा चितवन र पोखरा

    पहिलो जितको खोजीमा चितवन र पोखरा

    काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल)अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन् । चितवन टाइगर्सले विराटनगर वारियर्सको सामना गर्दैछ भने अर्को खेलमा पोखरा राइनोजले शुक्रबारै काठमाडौं किंग्सको सामना गर्नेछ । चितवन र पोखराले अहिलेसम्म कुनै पनि खेलमा जित हात पार्न सकेका छैनन् । त्यसैले शुक्रबारको खेलमा जित हात पार्दै अंक तालिकामा अंक चढाउने दाउमा देखिएका […]

    शुक्रबार, मंसिर २८, २०७५
  • ज्ञानेन्द्रलाई ट्वीस्टरको साथ

    ज्ञानेन्द्रलाई ट्वीस्टरको साथ

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई क्रिकेट सामग्री निर्माण कम्पनी ट्वीस्टरले दुई वर्षका लागि प्रायोजन गर्ने भएको छ । नेपालका ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्रलाई ट्वीस्टरले क्रिकेट सामाग्री र नगद गरी २ वर्षका लागि १६ लाख (वार्षिक ८ लाख ) रुपैयाँ बराबरको प्रायोजन गरेको हो । बिहीबार ट्वीस्टरका प्रतिनिधि केयुर देसाई र ज्ञानेन्द्रले प्रायोजन […]

    शुक्रबार, मंसिर २८, २०७५
  • अपराजित यात्राको खाेजीमा पारस, शरद र सोमपाल

    अपराजित यात्राको खाेजीमा पारस, शरद र सोमपाल

    काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट इपीएल अन्तर्गत आज पनि २ वटा खेल हुनेछन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९ बजे हुने खेलमा भैरहवा ग्लाडियटर्स र विराटनगर वारियर्स भिड्ने छन् । दुवै टिम अपराजित रहेकाले आजको खेल दुवै टिमका लागि महत्वपूर्ण रहेको छ । पारस खड्काको कप्तानीमा रहेको विराटनगरले उद्घाटन खेलमा ललितपुरलाई पराजित गरेको […]

    बुधबार, मंसिर २६, २०७५
  • लिटिल एन्जल्स र मोर्डन इन्डियन सेमिफाइनलमा

    लिटिल एन्जल्स र मोर्डन इन्डियन सेमिफाइनलमा

    काठमाडौं । लिटिल एन्जस स्कुल (एलए) हात्तीवन र मोर्डन इन्डियन स्कुल चोभार २३औं फादर मोरान स्मृति आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । सोमबार आयोजक सेन्ट जेभियर स्कुल र झापाको मोरान मेमोरियल स्कुलले अन्तिम चारको यात्रा तय गरेको थियो । गोदावारीस्थित जेभियरको मैदानमा मंगलबार भएको पहिलो […]

    बुधबार, मंसिर २६, २०७५
  • पोखरा राइनोज विराटनगर वारियर्ससँग सुपर ओभरमा ७ रनले पराजित

    पोखरा राइनोज विराटनगर वारियर्ससँग सुपर ओभरमा ७ रनले पराजित

    काठमाडौं । ईपीएल लिगमा पोखरा राइनोज विराटनगर वारियर्ससँग सुपर ओभरमा ७ रनले पराजित भएको छ । प्रतियोगितामा पोखराको यो लगातार तेस्रो हार हो भने विराटनगरको लगातार दोस्रो जित हो । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा सात विकेट गुमाउँदा ८४ रन मात्र बनाएको थियो । ५ रनमा पहिलो विकेट गुमाएको […]

    मङ्लबार, मंसिर २५, २०७५