खेलकुद

  • इंग्लिस प्रियिमर लिग : लिभरपुलले कीर्तिमानी जित

    इंग्लिस प्रियिमर लिग : लिभरपुलले कीर्तिमानी जित

    एजेन्सी- इंग्लिस प्रियिमर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले कीर्तिमानी जित निकालेका छ । सोमबार राति वेस्ट ह्यामबिरुद्ध जित निकाल्दै लिभरपुलले म्यान्चेष्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी गरेको हो । सन् २०१७ को अगष्टदेखि डिसेम्बरसम्म सिटीले १८ खेलमा लगातार जित निकालेर कीर्तिमान कायम गरेको थियो । चालू सिजन निकै फर्ममा रहेको […]

    मङ्लबार, फाल्गुन १३, २०७६
  • श्रीलंकालाई हराउँदै नेपालले जित्यो स्वर्ण

    श्रीलंकालाई हराउँदै नेपालले जित्यो स्वर्ण

    काठमाडौं- आइटीएफ विश्व जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ । इन्डोनेसियाको राजधानी जकार्तामा नेपालले पुरुष टिम स्पर्धामा यु–१४ उमेर समूहमा स्वर्ण जितेको हो । नेपाली पुरुष टोलीले फाइनलमा श्रीलङ्कालाई २–१ सेटले पराजित गरेको हो । नेपाली टोलीका प्रशिक्षक कृष्णराज घलेका अनुसार यसअघि नेपालले पाकिस्तानलाई २–१, सिरियालाई ३–० तथा सिङ्गापुरलाई २–१ सेटले हराएको थियो […]

    सोमवार, फाल्गुन १२, २०७६
  • म्यम्यानचेस्टर युनाइटेड संग वाट्फोर्ड ३–० ले पराजित

    म्यम्यानचेस्टर युनाइटेड संग वाट्फोर्ड ३–० ले पराजित

    काठमाडौं।  म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई ३–० ले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडलाई जित दिलाउन ब्रुनो फेर्नान्डेस, एन्थोनी मार्सल र म्यानसन ग्रिनवुडले गोल गरेका हुन् । ४२ औँ मिनेटमा पाएको पेनाल्टीमा फेर्नान्डेसले गोल गर्दै क्लबलाई सुरुवाति अग्रता […]

    सोमवार, फाल्गुन १२, २०७६
  • कोरोनाभाइरसका कारण इटालियन लिगका खेल स्थगित

    कोरोनाभाइरसका कारण इटालियन लिगका खेल स्थगित

    एजेन्सी। फैलिरहेको कोरोनाभाइरसका कारण इटालियन लिग अन्तरगत इन्टर मिलान र साम्पडोरियाबीचको खेलसहित अन्य दुई खेल स्थगित गरिएको छ । इटालीका प्रधानमन्त्री जिउसेप्पे कोन्टेले शनिबार पत्रकार सम्मेलन गर्दै खेलहरु स्थगित गरिएको जानकारी गराएकाहुन् । खेलकुद मन्त्री स्पाडाफोराले आइतबार भेनेटो र लोम्बार्डी क्षेत्र खेलाइने सबै खेल स्थगित गर्न सुझाव दिएका छन्। योसँगै भेरोना र काग्लियारी तथा एटलान्टा […]

    आइतवार, फाल्गुन ११, २०७६
  • प्रिमियर लिग फुटबलः चेल्सीसँग हार्यो टोटनहम

    प्रिमियर लिग फुटबलः चेल्सीसँग हार्यो टोटनहम

    काठमाडौं- प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले टोटनहमलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा चेल्सीसँग टोटनहम २–१ गोल अन्तरले पराजित भएको हो । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि ओलिभर जेरुड र मार्कोस अलन्सोले एक–एक गोल गरे । टोटनहमका लागि पनि चेल्सीका खेलाडी एन्टोनियो रुडीगरले आत्मघाती गोल उपहार दिए । खेलको १५ औं मिनेटमै […]

    आइतवार, फाल्गुन ११, २०७६
  • स्पेनिस ला लिगा: बार्सिलोनाको जितमा मेसीले गरे चार गोल, उक्लियो शीर्ष स्थानमा

    स्पेनिस ला लिगा: बार्सिलोनाको जितमा मेसीले गरे चार गोल, उक्लियो शीर्ष स्थानमा

    काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत शनिवार राति भएको खेलमा आइबरविरुद्ध बार्सिलोनाले शानदार जित हात पारेको छ । कप्तान लिओनल मेसीले चार गोल गरेपछि साविक विजेता बार्सिलोना आइबरविरुद्ध ५-० गोल अन्तरले विजयी भएको हो । पहिलो हाफमा ह्याट्रिक गरेका कप्तान मेसीले दोस्रो हाफमा थप एक गोल गरेका थिए । अर्को गोल आर्थर मेलोले गरे । जितपछि […]

    आइतवार, फाल्गुन ११, २०७६
  • दिदीबहिनी राष्ट्रिय महिला भलिबलको उपाधी एपीएफलाई

    दिदीबहिनी राष्ट्रिय महिला भलिबलको उपाधी एपीएफलाई

    आजको फाइनल खेलमा अर्को विभागीय टीम नेपाल पुलिसलाई एकका विरुद्ध ३ को सोझे सेटमा पराजित गर्दै एपीएफले उपाधी जितेको हो ।

    शनिबार, फाल्गुन १०, २०७६
  • कपिलवस्तु मेयर कप क्रिकेटेको उपाधि वडा नं. १ ले जित्यो

    कपिलवस्तु मेयर कप क्रिकेटेको उपाधि वडा नं. १ ले जित्यो

    रमेश मिश्र कपिलवस्तु- कपिलवस्तु नगरपालिकामा नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधी वडा नं १ का खेलाडीहरुले जितेका छन । फाइनल खेलमा वडा नम्बर ४ लाई ७० रनको फराकिलो रनले पराजित गर्दै वडा नम्बर एकले उपाधि जितेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको वडा नम्बर एक १ सय २५ रनको विजयी लक्ष्य दिएको थियो […]

    शुक्रबार, फाल्गुन ९, २०७६
  • बागमती गोल्डकपको सेमिफाइनल खेल आजबाट शुरु

    बागमती गोल्डकपको सेमिफाइनल खेल आजबाट शुरु

    काठमाडौं। मकवानपुरको बागमती गाउँपालिकामा जारी तेस्रो बागमती गोल्डकपमा भएको खेलमा संकटा क्लबले वीरगन्ज युनाइटेडलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ।संकटा क्लबको यो जित संगै समीकरण पूरा भएको हो। बिहीबार निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट निर्णय लिइएको थियो। टाइब्रेकरमा संकटाका अमित तामाङ, राजेन्द्र रावल, विदेशी खेलाडी मेसेक एसी र दीपेश आलेमगर […]

    शुक्रबार, फाल्गुन ९, २०७६
  • महिला टी–२० विश्वकपको उद्घाटन खेलमा अस्ट्रेलिया र भारत प्रतिस्पर्धा गर्दै

    महिला टी–२० विश्वकपको उद्घाटन खेलमा अस्ट्रेलिया र भारत प्रतिस्पर्धा गर्दै

    काठमाडाैं। आजबाट सुरु हुने सातौं संस्करणको आईसीसी महिला टी–२० विश्वकपको उद्घाटन खेलमा डिपेन्डिङ च्याम्पियन अस्ट्रेलिया र भारत प्रतिस्पर्धा गर्दैछन्। पहिलो खेलमा दुवै टोल सुखद नतिजाबाट प्रतियोगिता सुरु गर्ने दाउमा छन्। मार्च ८ सम्म चल्ने प्रतियोगितामा १० टिम सहभागी रहने छन् जसमा पाँच–पाँच टिमको दुई समूह बनाइएको छ। समूह ‘ए’मा अस्ट्रेलिया, बंगलादेश, भारत, न्युजिल्यान्ड र श्रीलंका […]

    शुक्रबार, फाल्गुन ९, २०७६