खेलकुद

  • क्रिकेट टोलीको अबको लक्ष्य एसिया कप छनोट

    क्रिकेट टोलीको अबको लक्ष्य एसिया कप छनोट

    केही दिनमै बन्द प्रशिक्षण, छनोट खेल अगष्ट २९ तारिखदेखि मलेसियामा हुने  काठामडौं । नेदरल्यान्ड्सविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको नेपाली क्रिकेट टोलीले अबको लक्ष्य एसिया कप छनोट रहेको जनाएको छ । सोमबार स्वदेश फर्किएको नेपाली टोलीका कप्तान पारस खड्काले नेपाली टोलीको अबको लक्ष्य भनेको एसिया कपमा स्थान बनाउनु रहेको बताए । कप्तान खड्काले आगामी दिनमा […]

    मङ्लबार, साउन २२, २०७५
  • महिला फुटबल टोली आज भुटान जाँदै

    महिला फुटबल टोली आज भुटान जाँदै

    काठमाडौं । भुटानमा आयोजना हुने साफ यु–१५ महिला फुटबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली मंगलबार भुटान जाने भएको छ । भुटान जाने नेपाली महिला फुटबल टोलीलाई सोमबार एक कार्यक्रम गर्दे विदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गर्दै सोमबार बिदाई गरेको हो । आगामी विहीबारदेखि अगष्ट १८ गतेसम्म […]

    मङ्लबार, साउन २२, २०७५
  • कम्युनिटी सिल्डको उपाधि सिटीले जित्यो

    कम्युनिटी सिल्डको उपाधि सिटीले जित्यो

    एजेन्सी । म्यानचेस्टर सिटीले कम्युनिटी सिल्ड फुटबलको उपाधि जितेको छ। आइबार राति भएको खेलमा चेल्सीलाई २–० ले हराउँदै म्यानचेस्टर सिटीले उपाधि जितेको हो। सिटीको जितमा दुवै गोल सर्जियो अग्युरोले गरे। वेम्बलीमा भएको खेलमा अग्युरोले १३औं र ५८औं मिनेटमा गोल गरेका थिए। योसँगै अग्युरोले म्यान्चेष्टर सिटीबाट २०१ गोल गरेका छन्। माउसिजिओ सारीको प्रशिक्षणमा रहेको चेल्सीले खेलमा […]

    सोमवार, साउन २१, २०७५
  • क्रिकेट टोली आज फर्किदै, यूरोप यात्रा सुखद्

    क्रिकेट टोली आज फर्किदै, यूरोप यात्रा सुखद्

    काठमाडौं । नेदरल्याण्डविरुद्धको एक दिवसीय सिरिज बराबरी बनाउन सफल भएको नेपाली क्रिकेट टोली सोमबार बिहान स्वदेश फर्किने भएको छ । पहिलो पटक ऐतिहासिक एकदिवसीय सिरिज खेलेको नेपाली टोलीले पाएको सफलताको खुशीयालीमा नेपाली टोलीलाई भव्य स्वागतको तयारी थालिएको छ । नेपाली टोली सोमबार बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छ । विमानस्थलमा नेपाल क्रिकेट […]

    सोमवार, साउन २१, २०७५
  • पीएसजीले जित्यो फ्रान्स सुपर कपको उपाधि

    पीएसजीले जित्यो फ्रान्स सुपर कपको उपाधि

    काठमाडाैं । मोनाकोलाई हराउँदै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्स सुपर कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ४-० गोल अन्तरले हराएको हो । चीनमा भएको खेलमा पीएसजीले ३३ औं मिनेटमा एन्जल डी मारियाको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-० को अग्रता […]

    आइतवार, साउन २०, २०७५
  • नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो एकदिवसीय खेल जारी

    नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो एकदिवसीय खेल जारी

    काठमाडौ । नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो एकदिवसीय खेल शुक्रवार हुँदैछ । नेपाली समयअनुसार खेल दिउँसो पौने तीन बजेबाट शुरू भएको छ । पहिलो एकदिवसीमा उत्कृष्ट बलिङ गरेपनि ब्याट्सम्यानहरु जम्न नसक्दा नेपाल ५५ रनले पराजित भएको थियो । त्यसले पनि नेपालले आजको खेलमा उत्कृष्ट नतिजाको अपेक्षा गरेको छ । यसैबीच आजको खेलमा नेपाललाई अर्को चुनौती थपिएको […]

    शुक्रबार, साउन १८, २०७५
  • नेपाल पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेदरल्याण्ड्ससंग पराजित

    नेपाल पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा नेदरल्याण्ड्ससंग पराजित

    काठमाडौं । एक दिवसीय क्रिकेट सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससंग ५५ रनले पराजित भएको छ । नेद्ल्याण्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा सबै विकेट गुमाउदै १३४ रनमा सिमित हुँदा ५५ रनले पराजित भएको हो । नेपाली क्रिकेट इतिहासमा पहिलो पटक पहिलो एक दिवसीय क्रिकेट सिरिज खेलेको नेपाली टोलीको ब्याटिङ लाइन अप चल्न […]

    बुधबार, साउन १६, २०७५
  • अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट : नेपाल नेदरल्याण्ड्ससंग पहिलो खेल खेल्दै, टस हारेर बलिङ गर्दै

    अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट : नेपाल नेदरल्याण्ड्ससंग पहिलो खेल खेल्दै, टस हारेर बलिङ गर्दै

    अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले टस हारेर बलिङ गर्दैछ । नेदरल्यान्ड्सले टस जितेर ब्याटिङ गर्ने भएसँगै नेपालले बलिङको निम्तो पाएको हो । एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपालले घरेलु टिम नेदरल्यान्ड्ससँग एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेल खेल्न लागेको हो । नेपालले पहिलो खेलमै नेदरल्यान्ड्समाथि उसैको घरेलु मैदानमा जित हात पार्दै […]

    बुधबार, साउन १६, २०७५
  • नेदरल्याण्ड्सविरूद्धको  ऐतिहासिक एक दिवसीय क्रिकेट आज, नेपालको प्रदर्शन रहला ?

    नेदरल्याण्ड्सविरूद्धको ऐतिहासिक एक दिवसीय क्रिकेट आज, नेपालको प्रदर्शन रहला ?

    काठमाडौं । इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा पाएको सफलतासँगै नेपाली टोली बुधबार नेदरल्याण्ड्ससँग ऐतिहासिक अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्दैछ । खेल नेपाली समयअनुसार पौने ३ बजे आमस्टेल्भिन स्टेडियममा हुनेछ । उच्च मनोबलका साथ मैदानमा उत्रिन लागेको नेपाली टोलीले यो खेलमा जित हासिल गर्ने लक्ष्य लिएको छ । गत आइतबार मेरिलेबोन क्रिकेट क्लब एमसीसी र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक […]

    बुधबार, साउन १६, २०७५
  • एपीएफ महिला राष्ट्रिय लिग च्याम्पियन

    एपीएफ महिला राष्ट्रिय लिग च्याम्पियन

    काठमाडौं । सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा विभागीय टोली नेपाल एपिएफ क्लब उप–राष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलको च्याम्पियन बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा मंगलबार भएको लिगको अन्तिम खेलमा अर्काे विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै एपीएफ लिग च्याम्पियन बन्ने सफल भएको हो । एपीएफ लिगमा अपराजित रहेर महिला […]

    बुधबार, साउन १६, २०७५