खेलकुद

  • दुई खेल हार्दा पनि नेपाललाई इतिहास रच्ने अवसर

    दुई खेल हार्दा पनि नेपाललाई इतिहास रच्ने अवसर

    काठमाडौं । लगातार दुई खेलमा पराजय भएको नेपाली यु–२३ फुटबल टोलीका लागि इतिहास रच्नै अझै एउटा महत्वपूर्ण मौका बाँकी छ । जसका लागि आज नेपालले पाकिस्तानको सामनाम गर्दै छ । गत मंगलबारबाट शुरु भएको एसियाली खेलकुदको फुटबल अन्तर्गत आज नेपाल र पाकिस्तान मैदानमा उत्रिदैछन् । समूहमा तेस्रो टिम पनि दोस्रो चरणमा पुग्ने भएको हुँदा नेपालको […]

    आइतवार, भदौ ३, २०७५
  • नयाँ कानूनमा म्याच फिक्सिङविरुद्ध कस्तो सजाय ?

    नयाँ कानूनमा म्याच फिक्सिङविरुद्ध कस्तो सजाय ?

    काठमाडौं । गत शुक्रबारदेखि जारी भएकाे मुलुकी देवानी (संहिता) र मुलुकी देवानी कार्यविधि २०७४ मा म्याच फिक्सिङसम्बन्धि कानुन बनेको छ । १६५ वर्ष अघि जगंबहादुर राणा प्रधानमन्त्री हुदा बनेको मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै जारी भएको मुलुकी देवानी (संहिता) मा म्याच फिक्सिङविरुद्ध कानुन बनेको हो । नेपालमा मुलुकी अपराध (संहिता) ऐन, २०७४ परिच्छेद १ अन्तर्गतको राज्यविरुद्धको […]

    आइतवार, भदौ ३, २०७५
  • एसियाली खेलकुदको महाकुम्भ : अाज फुटबल, ब्याडमिन्टन र फेन्सिङमा नेपालको प्रतिस्पर्धा

    एसियाली खेलकुदको महाकुम्भ : अाज फुटबल, ब्याडमिन्टन र फेन्सिङमा नेपालको प्रतिस्पर्धा

    काठमाडौं । १८ औं एसियाली खेलकुद एसियाड इण्डोनेसियाको जाकार्तामा भव्य रुपमा उद्घाटन गरिएको छ । झण्डै तीन घण्टा चलेको उद्घाटन समारोहको सुरुवातमा इण्डोनेसियाका चर्चित कलाकारहरुको समूहले उपस्थित दर्शकलाई मनोरञ्जन गरेका थिए । यस्तै, ४ हजार कलाकारले इण्डोनेसियाको संस्कृति झल्किने नृत्यलगायत आकर्षक प्रस्तुति दिएका थिए । एसियाडको पहिलो सस्करणको आयोजना गर्दादेखि अहिलेसम्मको यात्राको झलक दिनेगरी आयोजना […]

    आइतवार, भदौ ३, २०७५
  • रोनाल्डोको डेब्यू खेलमा युभेन्टसको रोमाञ्चक जित

    रोनाल्डोको डेब्यू खेलमा युभेन्टसको रोमाञ्चक जित

    एजेन्सी । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब फुटबल प्रतियोगिता सिरी ए को नयाँ सिजनमा डेब्यू गरेका छन् । डेब्यू खेलमा रोनाल्डोले गोल गर्न त सकेनन् तर उनको टिमले भने किएभो भेरोनासँग रोमाञ्चक जित हात पारेको छ । भेरोनाको घरेलु मैदानमा भएको खेलमा तेस्रो मिनेटमै युभेन्टसका लागि सामी खेदिराले गोल गरेका थिए। त्यसपछि खेलको ३८ […]

    आइतवार, भदौ ३, २०७५
  • इन्डोनेसियामा १८ औं एसियाली खेलकुद प्रतियोगिता सुरु हुंदै, नेपालले २९ खेलमा प्रतिश्पर्धा गर्ने

    इन्डोनेसियामा १८ औं एसियाली खेलकुद प्रतियोगिता सुरु हुंदै, नेपालले २९ खेलमा प्रतिश्पर्धा गर्ने

    ‘इनर्जी अफ एसिया’ अर्थात् ‘एसियाको शक्ति’ भन्ने सन्देशका साथ आसियन राष्ट्र इन्डोनेसियाको राजधानी जकार्तामा १८ औं एसियाली खेलकुद प्रतियोगिता सुरु हुंदैछ । प्रतियोगीतामा नेपालसहित एसियाका ४५ देशका ११ हजार ५ सय खेलाडीले भाग लिँदै छन् । मध्ये जकार्ताको गेलोरा बुङ कार्नो रंगशालामा इन्डोनेसियाका राष्ट्रपति जोकोइ विडोडोले नेपाली समय अनुसार साँझ सवा ६ बजे प्रतियोगीता उद्घाटन […]

    शनिबार, भदौ २, २०७५
  • फिफा वरियतामा नेपाल यथास्थानमा

    फिफा वरियतामा नेपाल यथास्थानमा

    काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको वरियतामा नेपाल यथास्थानमा रहन सफल भएको छ । नेपाल यसअघिकै १६१ औं स्थानमा रहन सफल भएको हो । विश्वविजेता फ्रान्स ६ स्थानमाथि उक्लिँदै शीर्ष स्थानमा छ । रसियामा सम्पन्न विश्वकप फुटबलको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४—२ गोल अन्तरले पराजित गर्दै विश्वकप फुटबलको उपाधि जितेको थियो । त्यस्तै, […]

    शुक्रबार, भदौ १, २०७५
  • एसियाली फुटबल, नेपालले पाकिस्तानलाई हराउनै पर्ने दबाब

    एसियाली फुटबल, नेपालले पाकिस्तानलाई हराउनै पर्ने दबाब

    काठमाडौं । १८ औं संस्करणको एसियाली खेल अन्तर्गतको फुटबलमा नेपालले लगातार दोस्रो पराजय व्यहोरेसँगै दोस्रो चरण प्रवेशको सम्भावना क्षीण बनेको छ । पहिलो खेलमा जापानसँग पराजय भएको नेपाल दोस्रो खेलमा विहीबार भियतनामसँग २–० गोल अन्तरले पराजित भएको हो । अब तेस्रो खेलमा नेपालले पाकिस्तानलाई हराउनै पर्ने दबाब सिर्जना भएको छ । पहिलो र दोस्रो खेलमा […]

    शुक्रबार, भदौ १, २०७५
  • सीपीएलमा ५० रन खर्चिएर सन्दीपले लिए ५ विकेट

    सीपीएलमा ५० रन खर्चिएर सन्दीपले लिए ५ विकेट

    काठमाडौं । नेपाली युवा लेग स्पीनर सन्दिप लामिछानेले क्यारेवियन प्रिमियर लिग क्रिकेट सीपीएलमा आफ्नो प्रभावशाली प्रदर्शन कायमै राखेका छन् । प्रतियोगिताको तेस्रो खेलमा सन्दीपले जमाइका विरुद्धको खेलमा दुई विकेट लिएका छन् । आज विहान भएको खेलमा उनले दुई विकेट लिएका हुन् भने यस अघि पनि उनले पहिलो र दोस्रो खेलमा गरी ३ विकेट लिएको थिए […]

    बिहिबार, साउन ३१, २०७५
  • फाइनल प्रवेशका लागि भारतसँग भिड्दै नेपाल

    फाइनल प्रवेशका लागि भारतसँग भिड्दै नेपाल

    काठमाडाैं । भुटानको थिम्पुमा जारी यू १५ महिला साफ च्याम्पियनसिप फुटबलको फाइनल प्रबेशका लागि आज नेपाली यु–१५ महिला टोलीले बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे चाम्लिङथाङ रंगशालमा हुनेछ । पहिलो खेलमा पाकिस्तानसँग जित र दोस्रो खेलमा बंगलादेश विरुद्ध पराजित भएपनि समूहको उपविजता बन्दै सेमिफाइनलमा स्थान बनाएको नेपाली टोलीले […]

    बिहिबार, साउन ३१, २०७५
  • एन्फाको साधारणा सभाले विधानमा के के संशोधन गर्यो

    एन्फाको साधारणा सभाले विधानमा के के संशोधन गर्यो

    चितवन । चितवनमा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभाले विधान संशोधन गरेको छ । साधारणसभाले आर्थिक, कर्मचारी, एन्फा सञ्चालन नियमावली र लिग सञ्चालनसँग सम्बन्धित विषयहरुमा निर्णय गरेको हो । विधान मस्यौदामा प्रादेशिक संरचना निर्माण गर्ने, एन्फाको मतधिकार सदस्यमा १३ मत थप गर्ने निर्णय साधारण सभाले गरेको छ । जसअनुसार प्रदेशमा ५ मत […]

    बिहिबार, साउन ३१, २०७५