खेलकुद

  • चौथो मेचीनगर गोल्डकपः संकटा क्लब सेमिफाइनलमा प्रवेश

    चौथो मेचीनगर गोल्डकपः संकटा क्लब सेमिफाइनलमा प्रवेश

    काँकडभिटा । मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करण अन्तर्गत शनिबार भएको खेलमा आयोजक काँकडभिटा फुटबल ट्रेनिङ सेन्टरलाई फराकिलो अन्तरले हराउँदै संकटा क्लब काठमाण्डौ सेमीफाइनलमा प्रवेश गरेको छ । काँकडभिटालाई ४−१ गोलको अन्तरले हराउँदै संकटा सेमीफाइनलमा पुगेको हो । खेलको २२ औं मिनेटमा संकटाका लागि बिदेशी खेलाडी फोफोना फोडेले गोल गर्दै टीमलाई अग्रता दिलाए । डि […]

    शनिबार, बैशाख १४, २०७६
  • आइपीएलः धोनीको चेन्नाइ रोहितको मुम्बईसँग पराजित

    आइपीएलः धोनीको चेन्नाइ रोहितको मुम्बईसँग पराजित

    एजेन्सी । आइपीएलको शुक्रबार भएको खेलमा मुम्बइ इन्डियन्सले चेन्नाइलाई ४६ रनले पराजित छ । मुम्बइले पहिले ब्याटिङ गर्दै ४ विकेटमा १ सय ५५ रन बनाएको थियो । मुम्बइका लागि कप्तान रोहित शर्माले ६७ रन बनाए । उनी म्यान अफ द म्याच पनि भए । जवाफमा व्याटीङ गरेको चेन्नाइले १७.४ ओभरमा अलआउट हुनु अगाडि १ सय […]

    शनिबार, बैशाख १४, २०७६
  • विश्व र्‍याफ्टिङ च्याम्पियनसीपमा नेपालको सहभागिता अनिश्चित

    विश्व र्‍याफ्टिङ च्याम्पियनसीपमा नेपालको सहभागिता अनिश्चित

    काठमाडौ । अन्तर्राष्ट्रिय र्‍याफ्टिङ महासङ्घको आयोजनामा मे १६ देखि १९ सम्म अस्ट्रेलियाको टुली नदीमा आयोजना हुन गइरहेको र्‍याफ्टिङ विश्व च्याम्पियनसीपमा नेपालको सहभागिता अन्योलमा परेको छ । सरकारले सहयोग नगर्ने भएपछि प्रतियोगितामा सहभागी हुने निश्चित नभएको हो । आर्थिक अभावका कारण छनोटमा परेको नेपाल राफ्ट एण्ड कायक क्लब फिस्लिङ (ए)को सहभागिता अन्योलमा परेको हो । अन्योलताबीच […]

    शुक्रबार, बैशाख १३, २०७६
  • एएफसी अण्डर नाईन्टीन : दोस्रो चरणको छनोटमा नेपाल पराजित

    एएफसी अण्डर नाईन्टीन : दोस्रो चरणको छनोटमा नेपाल पराजित

    काठमाडौ । एएफसी यू–१९ महिला च्याम्पियनशिप छनोट अन्तर्गत दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । म्यानमारमा आज(शुक्रवार) भएको पहिलो खेलमा नेपाल अष्ट्रेलियासंग एकका विरुद्ध ११ गोलको फराकिलो अन्तरले पराजित भएको हो । मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा अष्ट्रेलियाविरुद्ध नेपालले पहिलो हाफमा ६ गोल खाएको थियो । त्यस्तै दोस्रो हाफमा ५ गोल खायो […]

    शुक्रबार, बैशाख १३, २०७६
  • आठौँ राष्ट्रिय खेलकुद : फुटबलमा सशस्त्र प्रहरीले काँस्य पदक जित्यो

    आठौँ राष्ट्रिय खेलकुद : फुटबलमा सशस्त्र प्रहरीले काँस्य पदक जित्यो

    लक्ष्मण ढुङ्गाना/बाँके । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा सशस्त्र प्रहरीको टीमले काँस्य पदक जितेको छ । आज(बुधवार) विहान भएको खेलमा ५ नम्बर प्रदेशलाई ७–१ गोलले पराजित गर्दै एपीएफले काँस्य पदक जितेको हो । आज(बुधवार) भएको खेलमा एपीएफका आशिष लामाले ५०, ५८ र ८३ मिनेटमा गोल गरेर ह्याट्रिक गरेका थिए । त्यस्तै प्रविण स्याङतानले १२ […]

    बुधबार, बैशाख ११, २०७६
  • आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा नेपाल आर्मी

    आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको फाइनलमा नेपाल आर्मी

    बॉके–त्रिभुवन आर्मी क्लब आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज (मंगलबार) भएको पहिलो सेमिफाइनलमा प्रदेश ५ लाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै आर्मी क्लब उपाधि नजिक पुगेको हो । नेपालगञ्ज स्थित महेन्द्र रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेटको समयमा दुबै टिमले दुई दुई गोलको बराबरी खेलेका थिए […]

    मङ्लबार, बैशाख १०, २०७६
  • रंगशाला बनाउन करोडौ खर्च, प्रतियोगिता तारे होटलमा

    रंगशाला बनाउन करोडौ खर्च, प्रतियोगिता तारे होटलमा

                                                               खेलकुदमा सरकारको लगानी बालुवामा पानी लक्ष्मण ढुंगाना ढिलासुस्ती र अनियमितता नभएको ठाउँ कहाँ होला खोजि गर्न हम्मेहम्मे नै पर्छ । तर, लापरबाही, राज्यकोषको दुरुपयोग, ढिलासुस्ती र […]

    आइतवार, बैशाख ८, २०७६
  • सन्दीपलाई स्टाइलिस प्लेयर अफ द म्याच, जिते भारु एक लाख

    सन्दीपलाई स्टाइलिस प्लेयर अफ द म्याच, जिते भारु एक लाख

    काठमाडौं– यो सिजनको इन्डियन प्रिमियर लिग आईपीएलमा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सवैभन्दा सफल बलर सावित भएका छन् । शनिबार राति भएको पञ्जावविरुद्धको खेलमा सन्दीपले शानदार प्रदर्शन गरे । उनले क्रिश गेलसहित महत्वपूर्ण तीन विकेट लिन सफल भए । दिल्लीका लागि दोस्रो ओभरमा बलिङ गर्न उत्रिएका लामिछानेले पहिलो विकेटका रूपमा ओपनर लोकेश राहुलललाई आउट […]

    आइतवार, बैशाख ८, २०७६
  • आईपीएल : मुम्बईबिरुद्ध राजस्थान बलिङमा, सन्दीपको टोली दिल्लीको खेल पनि आजै

    आईपीएल : मुम्बईबिरुद्ध राजस्थान बलिङमा, सन्दीपको टोली दिल्लीको खेल पनि आजै

    एजेन्सी । जारी संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार दुई खेल हुँदैछ । पहिलो खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा सन्दीपको टोली दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच खेल हुदैँछ । जयपुरस्थित सवाई मानसिंह स्टेडियममा घरेलु टोलीले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि मुम्बई व्याटिङमा उत्रिएको छ । दुवै […]

    शनिबार, बैशाख ७, २०७६
  • नेपालको सानदार सुरुवात, म्यानमार ७ विकेटले पराजीत

    नेपालको सानदार सुरुवात, म्यानमार ७ विकेटले पराजीत

    काठमाडौँ । एसीसी अन्डर–सिक्सटिन पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । थाइल्याण्डमा चियाङमाईमा भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले आज म्यानमारलाई ७ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको म्यानमारले दिएको ५९ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा गरेको हो । नेपालको जितमा […]

    शनिबार, बैशाख ७, २०७६