खेलकुद

  • इन्ग्लिश प्रिमियर लिग : टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

    इन्ग्लिश प्रिमियर लिग : टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

    एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा शनिबार उपाधि दाबेदार क्लब म्यानचेस्टर सिटी र टोटेनहम हट्सपरबीच भिडन्त हुदैँछ । इतिहाद स्टेडियममा घरेलु टोली सिटि र टोटेनहमबीच एक साता नबित्दै पुनः प्रतिस्पर्धा गर्न लागेका हुन् । घरेलु टोली र टोटेनहमबीचको खेल बेलुका सवा ५ बजेबाट सुरु हुनेछ । टोटेनहमविरुद्ध सिटीलाई यस खेल पनि निकै महत्वपूर्ण रहेको छ […]

    शनिबार, बैशाख ७, २०७६
  • इन्टरनेशनल करातेका लागि राष्ट्रिय टोली भारत प्रस्थान

    इन्टरनेशनल करातेका लागि राष्ट्रिय टोली भारत प्रस्थान

    काठमाडौ । भारतमा हुने इन्टरनेशनल कराते एण्ड किक बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपालको प्रतिनिधित्व गर्दै जापान गोजुरियो कराते डो मिसन सङ्घको राष्ट्रिय टोली आज(शनिवार) त्यसतर्फ प्रस्थान गरेको छ । पटनाको पाटलीपुत्र स्पोट्र्स कम्पेलेक्समा यही वैशाख ९ र १० गते हुने प्रतियोगितामा सहभागी हुन उक्त सङ्घका प्रमुख प्रशिक्षक केबि राना (काजी) को नेतृत्वमा ३५ सदस्यीय टोली त्यसतर्फ […]

    शनिबार, बैशाख ७, २०७६
  • आठौं राष्ट्रिय खेलकुदः आज १७ खेल हुँदै

    आठौं राष्ट्रिय खेलकुदः आज १७ खेल हुँदै

    बाँके । प्रदेश नम्वर पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज विभिन्न १७ खेल हुदैछन् । आजका खेलमा बाँकेमा ११ वटा खेलहरु हुनेछन भने अन्य खेलहरु बर्दिया, बुटवल, दाङलगायका स्थानमा ६ खेलका लागि प्रतिस्पर्धा हुँदैछ । आज पुरुष र महिला फुटबलका समुह चरणका बाँकी खेलहरु हुनेछन् । त्यस्तै बाँकेको खजुरामा भलिवलका खेल सञ्चालन हुनेछ […]

    शनिबार, बैशाख ७, २०७६
  • आईपीएलमा बैंङ्लोरको दोस्रो जित

    आईपीएलमा बैंङ्लोरको दोस्रो जित

    काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंङ्लोरले दोस्रो जित हात पार्न सफल भएको छ । गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै बैंगलोरले दोस्रो जित निकालेको हो । कोलकातास्थित इडेन गार्डेन्समा बैंङ्लोरले दिएको २ सय १४ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ५ […]

    शनिबार, बैशाख ७, २०७६
  • मेस्सि बने ’प्लेयर अफ दि विक’

    मेस्सि बने ’प्लेयर अफ दि विक’

    एजेन्सी । स्टार फुटबलर तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले च्याम्पियन्स लिगको ’प्लेयर अफ दि विक’ अवार्ड हात पारेका छन् । मेस्सी च्याम्पियन्स लिगमा यस साता उत्कृष्ट खेलाडी बन्दै ’प्लेयर अफ दि विक’ चुनिएका छन् । बार्सिलोनाको च्याम्पियन्स लिगमा सेमिफाइनलसम्मको यात्रा तय गर्न कप्तान मेस्सीको महत्वपूर्ण भूमिका रहेको थियो । च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाईटेडविरुद्धको क्वाटरफाइनलको […]

    शुक्रबार, बैशाख ६, २०७६
  • आठौं राष्ट्रिय खेलकुद : क्रिकेटमा नेपाल पुलिस विजयी

    आठौं राष्ट्रिय खेलकुद : क्रिकेटमा नेपाल पुलिस विजयी

    भैरहवा । प्रदेश पाचँमा जारी आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्र्तगत पुरुष क्रिकेट तर्फ नेपाल पुलिस क्लब विजयी भएको छ । भैरहवामा शुक्रबार भएको खेलमा पुलिस क्लबले प्रदेश चारमाथि २८ रनले विजयी भएको हो । पहिले ब्याटिङ गरेको पुलिसले १९ ओभर ५ बलमा एक सय ३५ रन बनाएको थियो । पुलिसका लागि कुसल भुर्तेल ४४, आरिफ सेख […]

    शुक्रबार, बैशाख ६, २०७६
  • युभेन्ट्स छाड्ने भए रोनाल्डो, यस्तो छ कारण  ?

    युभेन्ट्स छाड्ने भए रोनाल्डो, यस्तो छ कारण ?

    एजेन्सी । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले इटालियन क्लब युभेन्ट्स छाड्ने भएका छन् । सम्झौता अवधि नसकिदै रोनाल्डोले युभेन्टस् छाड्ने भएका हुन् । युभेन्ट्स च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएपछि रोनाल्डोले क्लब छाड्ने तयारी गरिरहेको इटालियन सञ्चारमाध्यमहरुले जनाएका छन् । क्लबलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन नसकेपछि रोनाल्डोले क्लब छाड्ने मनस्थिति बनाएको सञ्चारमाध्यममा उल्लेख गरिएको छ । स्पेनिस क्लब […]

    शुक्रबार, बैशाख ६, २०७६
  • आईपीएल : कोलकाता र बैंगलोर भिड्दै, दोस्रो जितको खोजीमा बैंगलोर

    आईपीएल : कोलकाता र बैंगलोर भिड्दै, दोस्रो जितको खोजीमा बैंगलोर

    एजेन्सी । जारी १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शुक्रबार (आज) कोलकाता र बैंगलोरबीच प्रतिस्पर्धा हुदैँछ । कोलकाताको इडेन गार्डेन्समा दुवै टोलीबीचको खेल राती सवा ८ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा कोलकाता निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । अहिलेसम्म कोलकाताले ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा आफुलाई उभ्याएको छ । […]

    शुक्रबार, बैशाख ६, २०७६
  • आठौं राष्ट्रिय खेलकुद : दस खेलमा प्रतिस्पर्धा हुँदै

    आठौं राष्ट्रिय खेलकुद : दस खेलमा प्रतिस्पर्धा हुँदै

    बाँके/लक्ष्मण ढुंगाना । प्रदेश नम्वर पाँचमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत आज बाँके र बर्दियामा विभिन्न १० खेलमा प्रतिस्पर्धा हुँदैछ । शुक्रबार हेन्डबल महिला पूरुष, आईटीएफ तेक्वान्दो, फुटबल, भलिबल, क्रिकेट, जिम्न्याटीक, आर्चरी, सेपाताक्रो, खो खो लगायतका खेलमा प्रतिस्पर्धा हुने लागेका हो । जसअनुसार हेण्डबलको पुरुष नेपालगंज रंगशाला र महिला जिल्ला प्रशासन कार्यालय बाँकेको परिसरमा हुनेछ । […]

    शुक्रबार, बैशाख ६, २०७६
  • आईसीसी यु–१९ विश्वकप छनोट क्रिकेटः कुवेतलाइ ८ विकेटले पराजित गर्दै नेपाल विजयी

    आईसीसी यु–१९ विश्वकप छनोट क्रिकेटः कुवेतलाइ ८ विकेटले पराजित गर्दै नेपाल विजयी

    काठमाडौं । आईसीसी यु–१९ विश्वकप छनोट प्रतियोगिताको अन्तिम खेलमा नेपाल कुवेतलाइ ८ विकेटले पराजित गरेको छ । कुवेतले दिएको १ सय ५८ रनको लक्ष्य नेपालले २८ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि ओपनरद्वय रित गौतम र पवन सर्राफले ९३ रनको साझेदारी गरे । दुवै जनाले अर्ध सतकीय पारी खेले । पवनले […]

    बिहिबार, बैशाख ५, २०७६