खेलकुद

  • क्यान निर्वाचनमा १७ पदका लागि २९को उमेद्वारी : ५ प्रदेश र एक महिला गरी ६ सदस्य निर्विरोध

    क्यान निर्वाचनमा १७ पदका लागि २९को उमेद्वारी : ५ प्रदेश र एक महिला गरी ६ सदस्य निर्विरोध

    काठमाडौं- साढे तीन वर्ष अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलबाट निलम्बनमा रहेको नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नयाँ नेतृत्व पाउने भएको छ । विशेष साधारणसभा तथा कार्यसमिति निर्वाचनसँगै क्यानमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लगाएको प्रतिबन्ध हट्ने अनुमान गरिएको छ। क्यानको नेतृत्वका लागि आज भइरहेको निर्वाचनमा १७ सदस्यीय क्यान नेतृत्वका लागि २९ जनाको उम्मेद्वारी परेको छ। अध्यक्ष पदका […]

    शनिबार, अशोज ११, २०७६
  • पाटन भ्याली र भूमेश्वर सेमिफाइनलमा

    पाटन भ्याली र भूमेश्वर सेमिफाइनलमा

    पाटन भ्याली र भुमेश्वर, पाटन नगरपालिकामा जारी ‘प्रथम मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता’को सेमिफाइनमा प्रवेश गरेका छन् । बिहीवार श्रीकृष्ण माविको खेलमैदानमा सम्पन्न खेलमा पाटन नगरपालिका–६ पाटन भ्यालीले पाटन नगरपालिका–४ भूमेश्वरलाई आठ विकेटले हराएर अन्तिम चारमा स्थान बनाएको हो । भूमेश्वरले पाटन भ्यालीलाई ७८ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पाटन भ्यालीले दुई विकेटको […]

    शुक्रबार, अशोज १०, २०७६
  • विश्व एथलेटिक्स च्याम्पियनशिपमा सहभागी हुन सरस्वती कतार प्रस्थान

    विश्व एथलेटिक्स च्याम्पियनशिपमा सहभागी हुन सरस्वती कतार प्रस्थान

    विश्व एथलेटिक्स च्याम्पियनशिपमा सहभागी हुन सरस्वती चौधरी बिहीबार कतारको दोहा प्रस्थान गरेकी छिन् । सेप्टेम्बर २७ देखि अक्टोबर ७ तारिखसम्म हुने उक्त प्रतियोगितामा चौधरीले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । सरस्वतीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष एवम एनओसीका उपमहासचिव तिम्सिनाले एक कार्यक्रमबीच बिदाइ गरे । यस्तै अन्तर्राष्ट्रिय एथलेटिक्स महासङ्घको […]

    शुक्रबार, अशोज १०, २०७६
  • सागका लागि विभिन्न समिति गठन

    सागका लागि विभिन्न समिति गठन

    काठमाडाैँ –  नेपालमा हुने तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) का लागि विभिन्न समिति गठन गरिएको छ । तेह्रौँ साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको छैटौँ बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । बैठकमा सांसद् एवम नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर […]

    शुक्रबार, अशोज १०, २०७६
  • सागका लागि सातै राष्ट्रबाट ‘कन्फरमेसन’ आइसक्यो: अध्यक्ष श्रेष्ठ

    सागका लागि सातै राष्ट्रबाट ‘कन्फरमेसन’ आइसक्यो: अध्यक्ष श्रेष्ठ

    नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सागमा सहभागिताका लागि सदस्य राष्ट्रहरुलाई सरकारले पत्राचार गरिसकेकाले निर्धारित मितिमै सम्पन्न हुने बताउनुभएको छ । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद उपसमितिका संयोजकसमेत रहनुभएका श्रेष्ठले १३ औँ दक्षिण एशियाली खेलकूदअन्तर्गत पोखरामा आयोजना हुने खेल पूर्वाधारको बुधबार साँझ निरीक्षण गर्दै सरकारले सागमा सहभागिता जनाउने राष्ट्रलाई पत्राचार गरेको र सातवटै राष्ट्रबाट […]

    बिहिबार, अशोज ९, २०७६
  • फुटसल निर्माण भएपछि खेलाडिलाई सहज

    फुटसल निर्माण भएपछि खेलाडिलाई सहज

    रुपेश दुलाल/हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा फुटसल निर्माण भएपछि स्थानीय फुटबल खेलाडिहरुलाई प्रशिक्षणका लागि सहज भएको छ । खेलमैदानको अभावमा मकवानपुरगढीका खेलाडिलाई फुटबल खेल्न १ घण्टा यात्रा गरी हेटौँडा आउनुपर्ने बाध्यता थियो । गाउँपालिकाको वडा नम्बर ३ मक्रान्चुलीमा फुटसल बनेपछि गाउँमै प्रशिक्षणको अवसर मिलेको छ । फुटसल निर्माण भएपछि अहिले यस क्षेत्रमा विद्यालय तहदेखि जिल्ला […]

    बुधबार, अशोज ८, २०७६
  • लियोनल मेस्सी बने फिफा वर्ष खेलाडी

    लियोनल मेस्सी बने फिफा वर्ष खेलाडी

    बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी विश्वको उत्कृष्ट खेलाडी बनेका छन् । सन् २०१८ मा उत्कृष्ट खेलाडी घोषित हुँदै मेस्सीले फिफा वर्ष खेलाडी ‘द बेष्ट’ अवार्ड जितेका हुन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार राति इटालीको मिलान मेस्सीलाई ‘द बेष्ट’ अवार्ड प्रदान गरेको हो । अवार्ड जित्ने क्रममा मेस्सीले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका […]

    मङ्लबार, अशोज ७, २०७६
  • एएफसी यु–१६ च्याम्पियनसिपः नेपाल र श्रीलंका खेल्दै

    एएफसी यु–१६ च्याम्पियनसिपः नेपाल र श्रीलंका खेल्दै

    काठमाडौँ । जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटको चौथो तथा अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाल श्रीलङ्कासँग भिड्ने छ । श्रीलङ्का विरुद्ध मैदानमा उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपालले यसअघि खेलेका तीन खेलमध्ये एउटामा बराबरी र दुई खेलमा पराजय भोगेको थियो । नेपाल जोर्डनसँग ७–० गोलले […]

    आइतवार, अशोज ५, २०७६
  • साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आज  नेपाल र भुटान भिड्दै

    साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दै

    काठमाडौं । साफ यू–१८ फुटबल च्याम्पियनसिपमा आज (आईतबार) नेपाल र भुटान भिड्दै छन् । समुह एमा रहेको नेपालले समुह चरणको अन्तिम खेलमा भुटानसंग खेल्न लागेको हो । काठमाडौंको हलचोकस्थित एपीएफको मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । भुटान प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछ । भुटानलाई हराउँदै प्रतियोगिताको सेमिफाईनल पुग्ने अवसर नेपाललाई प्राप्त छ […]

    आइतवार, अशोज ५, २०७६
  • फिफा वरियतामा नेपालको सुधार

    फिफा वरियतामा नेपालको सुधार

    काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) वरियतामा नेपालले पाँच स्थान सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले पाँच स्थान सुधार गर्दै १६१औँ स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६६औँ स्थानमा थियो । दक्षिण एशियाको वरियतामा भने नेपाल तेस्रो स्थानमा छ । नेपालभन्दा माथि रहेको भारत १०४औँ स्थानमा छ भने माल्दिभ्स १५३औँ […]

    बिहिबार, अशोज २, २०७६