खेलकुद

  • रोनाल्डोलाई पछि पार्दै मेस्सिले जिते ’उत्कृष्ट बर्ष पुरुष फुटबल प्लेयर’ अवार्ड

    रोनाल्डोलाई पछि पार्दै मेस्सिले जिते ’उत्कृष्ट बर्ष पुरुष फुटबल प्लेयर’ अवार्ड

    ऐजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले ’इसपीआई उत्कृष्ट बर्ष पुरुष फुटबल प्लेयर’ अवार्ड हात पारेका छन् । बार्सिलोनाका कप्तान समेत रहेका चर्चित फुटबलर मेस्सीले क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे र भिर्गिल भान डिज्कलाई पछि पारेर यो अवार्ड जितेका हुन् । अमेरिकन ब्रोडकास्ट टेलिभिजन नेटवर्कले मेस्सीलाई अवार्ड प्रदान गरियो । तर, मेस्सि अवार्ड कार्यक्रममा भने उपस्थित थिएनन् […]

    बिहिबार, असार २६, २०७६
  • ईङ्ल्याण्डबिरुद्ध अष्ट्रेलिया ब्याटिङमा, सुरुवाती ब्याट्सम्यानको खराब प्रर्दशन

    ईङ्ल्याण्डबिरुद्ध अष्ट्रेलिया ब्याटिङमा, सुरुवाती ब्याट्सम्यानको खराब प्रर्दशन

    ऐजेन्सी । आईसीसी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा अष्ट्रेलिया र ईङ्ल्याण्डबीच प्रतिस्पर्धा भईरहेको छ । बर्मिघममा जारी खेलमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि ईङ्ल्याण्ड फिल्डिङमा उत्रिएको छ । पाँच पटकको विश्व विजेता अष्ट्रेलिया आठौं पटक फाईनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिएको छ । त्यस्तै घरेलु टोली ईङ्ल्याण्ड समेत चौथो पटक फाईनल खेल्ने […]

    बिहिबार, असार २६, २०७६
  • भारतलाई हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनलमा

    भारतलाई हराउँदै न्युजिल्याण्ड विश्वकपको फाइनलमा

    काठमाडौं – न्यूजिल्यान्ड आईसीसी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । विश्वकपको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्यान्ड फाइनलमा पुगेको हो । म्यान्चेस्टरस्थित ओल्ड ट्राफोर्ड क्रिकेट मैदानमा भएको खेलमका न्यूजिल्यान्डले दिएको २सय४० रनको लक्ष्य पछ्याएको भारत २सय२१ रनमा समेटिएपछि न्यूजिल्यान्ड फाइनल पुगेको हो । भारतविरुद्ध न्यूजिल्यान्डका बलरहरुले कसिलो बलिङ गर्दा तुलनात्मक रुपमा बलियो […]

    बुधबार, असार २५, २०७६
  • न्युजिल्याण्डले दियो २४० रनको लक्ष्य, लगातार विकेट गुमाएको भारत दबाबमा

    न्युजिल्याण्डले दियो २४० रनको लक्ष्य, लगातार विकेट गुमाएको भारत दबाबमा

    ऐजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्र्तगत पहिलो सेमिफाईनल खेलमा न्यूजिल्यान्डले भारतलाई जितका लागि २४० रनको लक्ष्य दिएको छ । अहिले भारत जवाफी ब्याटिङ गरिरहेको छ । तर, सुरुमै विकेट गुमाउँदा भारत दबाबमा परेको छ । भारतका मुख्य ब्याट्सम्यान रोहीत शर्मा, विराट कोहली र केएल राहुल पवेलियन फर्किसकेका छन् । इंग्ल्याण्डस्थित ओल्ड ट्राफोर्डमा न्यूजिल्याण्डले निर्धारित ५० […]

    बुधबार, असार २५, २०७६
  • उपाधी विजेता स्वदेश फर्कदै

    उपाधी विजेता स्वदेश फर्कदै

    काठमाडौँ । एसीसी अण्डर नाईन्टीन इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि विजेता राष्ट्रिय क्रिकेट टिम बुधबार स्वदेश फर्कंदै छ । मलेसियामा भएको प्रतियोगिताको उपाधि जितेको नेपाली टिम बुधबार राति साँढे ९ बजे नेपाल आईपुग्न लागेको हो । उपाधि भिडन्तमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । उपाधि जितेसँगै नेपाल अण्डर नाईन्टनि एसिया कपमा […]

    बुधबार, असार २५, २०७६
  • म्यान्चेस्टरको वर्षाले अमिल्यायो विश्वकप, भारत र न्यूजिल्यान्डबीचको खेल शुरु हुन सकेन

    म्यान्चेस्टरको वर्षाले अमिल्यायो विश्वकप, भारत र न्यूजिल्यान्डबीचको खेल शुरु हुन सकेन

    काठमाडौं–आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गतको पहिलो सेमिफाइनलको न्यूजिल्यान्ड र भारतबीचको खेल वर्षाले प्रभावित भएको छ । टस जितेर ब्याटिङ गरिरहेको न्यूजिल्यान्ड ४६.१ ओभरमा खेलिरहँदा वर्षा शुरु भएपछि खेल प्रभावित भएको हो । म्यानचेस्टस्थित ओल्ड ट्राफोर्डमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको न्यूजिल्यान्डले वर्षा रोकिनु अघि ५ विकेट गुमाएर २ सय ११ रन बनाएको छ […]

    मङ्लबार, असार २४, २०७६
  • एसिसी अण्डर नाईन्टीन क्रिकेट : हङकङलाई हराउँदै नेपाल एसिया कपमा

    एसिसी अण्डर नाईन्टीन क्रिकेट : हङकङलाई हराउँदै नेपाल एसिया कपमा

    काठमाडाैँ । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि जित्दै नेपाल यू–१९ एसिया कपका लागि छनाैट भएको छ । नेपालले पूर्वी क्षेत्र छनोटको फाइनलमा मंगलबार हङकङमाथि ६ विकेटको शानदार जित हात पारेको हो । मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । ५ ओभरमा ४४ रन […]

    मङ्लबार, असार २४, २०७६
  • एसिसी अण्डर नाईन्टीन क्रिकेट : नेपाल फाइनलमा प्रबेश

    एसिसी अण्डर नाईन्टीन क्रिकेट : नेपाल फाइनलमा प्रबेश

    काठमाडौ । नेपाल एसिसी अण्डर नाईन्टीन इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज(सोमवार) भएको सेमिफाइनलमा घरेलु टिम मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो । मलेसियाले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले १५ दशमलव ५ ओभरमा ३ विकेटको नोक्सानीमा पुरा ग¥यो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट ३१ रन […]

    सोमवार, असार २३, २०७६
  • ब्राजिल बन्यो कोपा अमेरिका फुटबलको च्याम्पियन

    ब्राजिल बन्यो कोपा अमेरिका फुटबलको च्याम्पियन

    एजेन्सी । घरेलु टोली ब्राजिलले कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आईतबार राति माराकाना रंगशालामा भएको खेलमा पेरुलाई एकका बिरुद्ध तीन गोल अन्तरले हराउँदै ब्राजिलले उपाधी चुमेको हो । ब्राजिललाई कोपा अमेरिकाको उपाधि दिलाउन खेलको १५ औ मिनेटमा सुसा सोरेसले पहिलो गोल गरे । त्यसपछि पाओलो गुरेरोले ४४ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै […]

    सोमवार, असार २३, २०७६
  • ललित स्मृति च्याम्पियनसीप : मछिन्द्र क्लवको दोस्रो जीत

    ललित स्मृति च्याम्पियनसीप : मछिन्द्र क्लवको दोस्रो जीत

    काठमाडौ । मछिन्द्र क्लबले राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलमा दोस्रो जित निकालेको छ । आइतबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले दोस्रो जित हात पारेको हो । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा मछिन्द्रलाई जित दिलाउन बिनम गुरुङ र बिपिन गुरुङले एक एक गोल गरे । एनआरटीका मन कुमार राईले […]

    आइतवार, असार २२, २०७६